भलिबल

१३औं साग : महिला भलिबलमा नेपाल सेमिफाइनलमा, सेमिफाइनल समीकरण पनि पूरा - Khel Dainik

१३औं साग : महिला भलिबलमा नेपाल सेमिफाइनलमा, सेमिफाइनल समीकरण पनि पूरा

मंसिर १३, २०७६

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणअन्तर्गत महिला भलिबलमा शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ ।


१३औं साग : पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिर - Khel Dainik

१३औं साग : पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिर

मंसिर १३, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद अघि पदकको आश गरिएको पुरुष भलिबलतर्फ आयोजक नेपाल समूह चरणबाटै बाहिरिएको छ ।


साग : महिला भलिबलतर्फ दोस्रो खेलमा नेपाल निरीह - Khel Dainik

साग : महिला भलिबलतर्फ दोस्रो खेलमा नेपाल निरीह

मंसिर १२, २०७६

काठमाडौं (खेलदैनिक) । बुधबारदेखि शुरु भएको दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलतर्फ नेपाली टोलीले बिहीबार आफ्नो दोस्रो खेलमा हार बेहोरेको छ ।


साग भलिबल : पुरुषतर्फ नेपाल पहिलो खेलमै पराजित - Khel Dainik

साग भलिबल : पुरुषतर्फ नेपाल पहिलो खेलमै पराजित

मंसिर १२, २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा आयोजक नेपालले पहिलो खेलमै हार बेहोरेको छ ।


१३औं साग : भलिबलमा नेपालको विजयी सुरुआत - Khel Dainik

१३औं साग : भलिबलमा नेपालको विजयी सुरुआत

मंसिर ११, २०७६

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले बुधबार विजयी सुरुआत गरेको छ ।


ऐतिहासिक सफलता हात पार्ने भलिबल खेलाडी सम्मानित - Khel Dainik

ऐतिहासिक सफलता हात पार्ने भलिबल खेलाडी सम्मानित

मंसिर १०, २०७६

काठमाडौं (खेलदैनिक) । बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल सरकारले नगद सहित सम्मान गरेको छ ।


पुलिसलाई सर्वाधिक धनराशिको भलिबल उपाधि - Khel Dainik

पुलिसलाई सर्वाधिक धनराशिको भलिबल उपाधि

आश्विन ५, २०७६

काठमाडौं (खेलदैनिक) । घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको नेपाल पुलिस क्लबले जितेको छ ।


जिल्ला स्तरीय भलिबल हुँदै - Khel Dainik

जिल्ला स्तरीय भलिबल हुँदै

भाद्र २२, २०७६

मकवानपुर (खेलदैनिक) । हटिया स्पोट्र्स एकेडेमीको आयोजनामा हरेक वर्ष हुने केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगिताको पाँचौं संस्करण आउँदो असोज १ गतेदेखि सुरु हुने भएको छ ।


सर्वाधिक धनराशीको पुरुष भलिबल हुने - Khel Dainik

सर्वाधिक धनराशीको पुरुष भलिबल हुने

भाद्र ११, २०७६

काठमाडौं (खेलदैनिक) । प्रगतिशिल युवा नेपालले घरेलु भलिबलमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।


राष्ट्रिय भलिबल टोलीलाई जर्सी - Khel Dainik

राष्ट्रिय भलिबल टोलीलाई जर्सी

भाद्र ९, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका महिला भलिबल टोलीलाई सोमबार जर्सी प्रदान गरेका छन् ।


Loading...