भलिबल

न्यु डायमन्ड कप महिला भलिबल पुस २३ देखि - Khel Dainik

न्यु डायमन्ड कप महिला भलिबल पुस २३ देखि

पुष १३, २०७६

काठमाडौं (खेलदैनिक) । न्यु डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा तेश्रो न्यु डायमन्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पुस २३ गतेनदेखि हुने भएको छ ।


१३औं सागः बिच भलिबलमा मिश्रित परिणाम - Khel Dainik

१३औं सागः बिच भलिबलमा मिश्रित परिणाम

मंसिर २१, २०७६

पोखरा (खेलदैनिक) । १३औं दक्ष्ँिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबल प्रतियोगितामा शनिबार नेपालको टिमले मिश्रित परिणाम ल्याएको छ ।


१३औं सागः बिच भलिबलतर्फ लयमा फर्किंदै नेपाल - Khel Dainik

१३औं सागः बिच भलिबलतर्फ लयमा फर्किंदै नेपाल

मंसिर २०, २०७६

पोखरा (खेलदैनिक) । बिहीबार निराशाजनक प्रदर्शन गरेको नेपालको बिच भलिबल टोलीले शुक्रबार भने आफूलाई सुधारेको छ ।


इतिहास रच्नबाट झिनो अन्तरले चुक्यो महिला भलिबल टोली - Khel Dainik

इतिहास रच्नबाट झिनो अन्तरले चुक्यो महिला भलिबल टोली

मंसिर १७, २०७६

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण जित्न नसकेको नेपाली महिला भलिबल टोलीले मंगलबार इतिहास रच्ने एउटा सुनौलो अवसरबाट चुकेको छ ।


साग पुरुष भलिबल : भारत र पाकिस्तान उपाधिका लागि भिड्ने - Khel Dainik

साग पुरुष भलिबल : भारत र पाकिस्तान उपाधिका लागि भिड्ने

मंसिर १५, २०७६

काठमाडौं (खेलदैनिक) । दुई परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलमा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।


१३औं साग : महिला भलिबलमा नेपाल सेमिफाइनलमा, सेमिफाइनल समीकरण पनि पूरा - Khel Dainik

१३औं साग : महिला भलिबलमा नेपाल सेमिफाइनलमा, सेमिफाइनल समीकरण पनि पूरा

मंसिर १३, २०७६

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणअन्तर्गत महिला भलिबलमा शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ ।


१३औं साग : पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिर - Khel Dainik

१३औं साग : पुरुष भलिबलमा नेपाल समूह चरणबाटै बाहिर

मंसिर १३, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद अघि पदकको आश गरिएको पुरुष भलिबलतर्फ आयोजक नेपाल समूह चरणबाटै बाहिरिएको छ ।


साग : महिला भलिबलतर्फ दोस्रो खेलमा नेपाल निरीह - Khel Dainik

साग : महिला भलिबलतर्फ दोस्रो खेलमा नेपाल निरीह

मंसिर १२, २०७६

काठमाडौं (खेलदैनिक) । बुधबारदेखि शुरु भएको दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलतर्फ नेपाली टोलीले बिहीबार आफ्नो दोस्रो खेलमा हार बेहोरेको छ ।


साग भलिबल : पुरुषतर्फ नेपाल पहिलो खेलमै पराजित - Khel Dainik

साग भलिबल : पुरुषतर्फ नेपाल पहिलो खेलमै पराजित

मंसिर १२, २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलमा आयोजक नेपालले पहिलो खेलमै हार बेहोरेको छ ।


१३औं साग : भलिबलमा नेपालको विजयी सुरुआत - Khel Dainik

१३औं साग : भलिबलमा नेपालको विजयी सुरुआत

मंसिर ११, २०७६

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले बुधबार विजयी सुरुआत गरेको छ ।


Loading...