भलिबल

प्रधानमन्त्री कप महिला भलिबल : एपिएफ र रेल्वे फाइनलमा - Khel Dainik

प्रधानमन्त्री कप महिला भलिबल : एपिएफ र रेल्वे फाइनलमा

फाल्गुन १७, २०७३

फागुन १७ / सशस्त्र प्रहरीको एपिएफ र रेल्वे टिम इण्डिया नेपालगञ्ज रङ्गशालामा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । नेपालगञ्ज रंगशालाको कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा नेपालको विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै साविक विजेता भारतको रेल्वे टिम फाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै अर्को विभागीय टोली […]


प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबलः पुलिस र एपीएफ  सेमिफाईनलमा - Khel Dainik

प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबलः पुलिस र एपीएफ सेमिफाईनलमा

फाल्गुन १६, २०७३

नेपालगन्ज, फागुन १६ प्रधान मन्त्री कप चौथो इण्डो–नेपाल महिला भलिबल प्रतियोगितामा विभागीय टोलीहरु नेपाल पुलिस क्लब र सशस्त्रको नेपाल एपीएफ क्लब विजयी भएको छ । यी दुई टीम सेमिफाईनलमा भिड्नेछन् ।


चौथो प्रधानमन्त्री कप महिला भलिबल: आर्मी र एपीएफ सेमिफाइनलमा - Khel Dainik

चौथो प्रधानमन्त्री कप महिला भलिबल: आर्मी र एपीएफ सेमिफाइनलमा

फाल्गुन १५, २०७३

फाल्गुन १५ / साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। प्रतियोगिताको दोस्रो दिन भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो । यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात एशोसियसनलाई […]


प्रधान मन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगिता शुरु - Khel Dainik

प्रधान मन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगिता शुरु

फाल्गुन १४, २०७३

नेपालगन्ज, फागुन १४ गते / साविक विजेता रेलवे टिम इन्डिया र साविक उपविजेता एपिएफले प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको चौथो संस्करणमा विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा रेलवे टिमले पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लबलाई २५–१२, २५–१६ र २५– १४ ले पराजित गरेको छ । यसैगरी अर्को खेलमा एपिएफले बर्षात एशोसियसन क्लबलाई सोझो सेटमा २५–१७,२५–५ […]


दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल जारी; आर्मी र एपीएफ बिजयी - Khel Dainik

दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल जारी; आर्मी र एपीएफ बिजयी

फाल्गुन ५, २०७३

(ताप्लेजुङ) दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बिभागिय टिम नेपाल आर्मी र एपीएफ क्लबले बिहिवार सफलता हात पारेका छन् । ताप्लेजुङ नगरपालिका स्थित आर्मीको कोर्टमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ३–० को सोझो सेटमा पराजित गर्यो । आफ्नो अपराजित यात्रालाई काय राख्ने क्रममा आर्मीले पूर्वाञ्चलमाथी २५–१६,२५–२३ र २५–१८ स्कोरमा स्तब्ध बतायो । राउण्ड रबिनको पद्धतीबाट […]


ताप्लेजुङ: दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल जारी; पुलिसको अग्रता - Khel Dainik

ताप्लेजुङ: दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल जारी; पुलिसको अग्रता

फाल्गुन ४, २०७३

दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बिभागिय टिम नेपाल पुलिस क्लबले अर्को बिभागिय टिम एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउदै अग्रस्थानमा रहन सफल भएको छ । ताप्लेजुङ नगरपालिका स्थित आर्मीको कोर्टमा बुधवार भएको खेलमा पुलिसले एपीएफलाई २६–२४,२५–१७ र २५–११ ले स्तब्ध बनायो । पुलिसले जारी प्रतियोगितामा २ खेलबाट अपराजित रहदै ६ अंक जोडेको […]


दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल शुरु; बिभागिय टिम  पुलिस र आर्मी  बिजयी - Khel Dainik

दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल शुरु; बिभागिय टिम पुलिस र आर्मी बिजयी

फाल्गुन ३, २०७३

(ताप्लेजुङ) बिभागिय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मीले दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बिजयी शुरुवात गरेका छन् । ताप्लेजुङ नगरपालिका स्थित भानु जन उच्च माबीको कोर्टमा भएको उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक पूर्वाञ्चललाई ३–० को सोझो सेटमा हरायो । पुलिसले पूर्वाञ्चलमाथी सहज जित निकाल्ने क्रममा २५–१८,२५–१३ र २५–१४ को सोटमा स्तब्ध बनायो […]


सृजना अन्तराष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको महिलातर्फ एपीएफलाई उपाधि - Khel Dainik

सृजना अन्तराष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको महिलातर्फ एपीएफलाई उपाधि

माघ २९, २०७३

खेलदैनिक, पोखरा २९ माघ / सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा भएको सृजना अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फको उपाधी हात पार्न सफल भएको छ । सृजना विकास केन्द्रको मुख्य प्रायोजन रहेकोे प्रतियोगिताको महिला तर्फको खेलमा एपिएफले भर्खरै काठमाण्डौमा सम्पन्न सशस्त्र प्रहरी निरीक्षक कप भलिबल प्रतियोगितामा भएको हारको बदला लिन सफल भयो । […]


सृजना अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई - Khel Dainik

सृजना अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीलाई

माघ २९, २०७३

खेलदैनिक, पोखरा २९ माघ ÷ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पोखरामा भएको सृजना अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फको उपाधी हात पार्न सफल भएको छ । आर्मीले नेपाल प्रहरीलाई ३–१ ले पराजित गर्दै उपाधी कब्जा गरेको हो । आर्मीले पहिलो सेटमा पुलिसलाई २५–२१ ले पाखा लगाउन सफल भयो । तर दोश्रो सेटमा […]


सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता: आर्मी र न्यू डायमण्ड फाइनलमा - Khel Dainik

सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता: आर्मी र न्यू डायमण्ड फाइनलमा

माघ २७, २०७३

पोखरा २७ माघ / नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिता २०७३ को फाईनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको प्रतियोगिताको पुरुषको दोश्रो सेमिफाईनल खेलमा आर्मीले आयोजक पश्चिमाञ्चललाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेटमा २५–२०ले जित हात पारेको आर्मीले दोश्रो सेटमा […]


Loading...