भलिबल

पोखरामा दोश्रो अभियान पुरुष भलिवल चैत्रको पहिलो सातादेखि - Khel Dainik

पोखरामा दोश्रो अभियान पुरुष भलिवल चैत्रको पहिलो सातादेखि

माघ २९, २०७४

पोखरा (खेलदैनिक) । पोखरा लेखनाथ–५ स्थित मालेपाटन खेल मैदानमा यहि चैत्र १, २ र ३ गते दोश्रो अभियान पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।


चितवनमा अन्तर्राष्ट्रिय महिला भलिबल सुरु - Khel Dainik

चितवनमा अन्तर्राष्ट्रिय महिला भलिबल सुरु

माघ २८, २०७४

चितवन (खेलदैनिक) । प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपाली टिमले शनिवार बिजयी शुरुवात गरेका छन् ।


आयोजक शिवम् न्यू डायमण्ड च्याम्पियन - Khel Dainik

आयोजक शिवम् न्यू डायमण्ड च्याम्पियन

माघ २४, २०७४

काठमाडौं (खेलदैनिक) । शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक शिवम् न्यू डायमण्ड एकेडेमीले जित्न सफल भएको छ ।


शिवम् न्यू डायमण्ड र एपिएफ उपाधिका लागि भिड्ने - Khel Dainik

शिवम् न्यू डायमण्ड र एपिएफ उपाधिका लागि भिड्ने

माघ २२, २०७४

काठमाडौं (खेलदैनिक) । शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक शिवम् न्यू डायमण्ड र र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ ।


एपीएफ र शिवम् न्यु डायमण्डबीच निर्णायक भिडन्त हुने - Khel Dainik

एपीएफ र शिवम् न्यु डायमण्डबीच निर्णायक भिडन्त हुने

माघ १९, २०७४

काठमाडौं (खेलदैनिक) । एपीएफ र शिवम् न्यु डायमण्डले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको फाइनल खेल्ने भएका छन् ।


उपाधि होडमा रहेका एपीएफ र न्यु डायमण्डको दोहोरो जित - Khel Dainik

उपाधि होडमा रहेका एपीएफ र न्यु डायमण्डको दोहोरो जित

माघ १८, २०७४

काठमाडौं (खेलदैनिक) । उपाधि होडमा रहेका प्रतिद्धन्दी एपीएफ र शिवम् न्यु डायमण्ड एकेडेमीले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित निकालेका छन् ।


शिवम् न्यु डायमण्ड र टप्सको दोहोरो जित - Khel Dainik

शिवम् न्यु डायमण्ड र टप्सको दोहोरो जित

माघ १७, २०७४

काठमाडौं (खेलदैनिक) । शिवम् न्यु डायमण्ड एकेडेमी जारी १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित निकालेको छ ।


 शिवम् न्यु डायमण्डको दोहोरो जित - Khel Dainik

 शिवम् न्यु डायमण्डको दोहोरो जित

माघ १६, २०७४

काठमाडौ (खेलदैनिक) । शिवम् न्यु डायमण्ड एकेडेमी जारी १३ औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको दोस्रो चरणमा दोहोरो जित निकालेको छ ।


हङकङमाथि नेपालको लगातार दोस्रो जित - Khel Dainik

हङकङमाथि नेपालको लगातार दोस्रो जित

माघ १५, २०७४

काठमाडौं (खेलदैनिक) । मैत्रीपूर्ण अभ्यास खेलका लागि हङकङमा रहेको नेपाली राष्ट्रिय भलिबल टोलीले घरेलु टोली हङकङमाथि लगातार दोस्रो जित हात पारेको छ ।


हङकङमाथि नेपालको ऐतिहासिक जित - Khel Dainik

हङकङमाथि नेपालको ऐतिहासिक जित

माघ १४, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय भलिबल टोलीले आईतवार मैत्रिपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ ।


Loading...