तेक्वान्दो

आर्मीका भुपेनलाई भारतमा स्वर्ण - Khel Dainik

आर्मीका भुपेनलाई भारतमा स्वर्ण

जेष्ठ ३२, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीका भुपेन श्रेष्ठले दोश्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय जी वान तेक्वान्दो प्रतियोगिता मा स्वर्ण जितेका छन् ।


ओलम्पियन संगीना र प्रदीप सम्मानित - Khel Dainik

ओलम्पियन संगीना र प्रदीप सम्मानित

जेष्ठ २६, २०७६

काठमाडौं (खेलदैनि) । नेपालकी चर्चित ओलम्पियन संगीना बैद्य र कराते खेलाडी प्रदीप थापा आइतबार सम्मानित भएका छन् ।


जुनियर राष्ट्रिय तेक्वान्दो सुरु - Khel Dainik

जुनियर राष्ट्रिय तेक्वान्दो सुरु

जेष्ठ २५, २०७६

काठमाडौं (खेलदैनिक) । जुनियर कोटेश्वर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।


तेक्वान्दो एकेडेमीको उद्घाटन - Khel Dainik

तेक्वान्दो एकेडेमीको उद्घाटन

जेष्ठ २३, २०७६

काठमाडौं (खेलदैनिक) । सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको बिहीबार उद्घाटन गरिएको छ ।


प्रवीण र घम मलेसिया प्रस्थान - Khel Dainik

प्रवीण र घम मलेसिया प्रस्थान

जेष्ठ ९, २०७६

काठमाडांै (खेलदैनिक) । मलेसियामा हुने आइटिएफ अन्तर्राष्ट्रिय अम्पायर कोर्समा सहभागी हुने जाने दुई सदस्यीय नेपाली टोली त्यसतर्पm प्रस्थान गरेका छन् ।


राष्ट्रिय खेलकुदका पदक बिजेता सम्मानित - Khel Dainik

राष्ट्रिय खेलकुदका पदक बिजेता सम्मानित

जेष्ठ ९, २०७६

काठमाडौ (खेलदैनिक)ं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट आईटिएफ तेक्वान्दोमा पदक बिजेता खेलाडीलाई भक्तपुर जिल्ला आईटिएफ संघले सम्मान गरेको छ ।


अन्तर्राष्ट्रिय निर्णायक छनौटका लागि अशोक रुस जाँदै - Khel Dainik

अन्तर्राष्ट्रिय निर्णायक छनौटका लागि अशोक रुस जाँदै

जेष्ठ ६, २०७६

काठमाडौं (खेलदैनिक) । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टोकियो पारा ओलम्पिक गेम्सका लागि हुने अन्तर्राष्ट्रिय निर्णायक छनोट तथा तालिम शिविरमा सहभागी हुन मे २५ तारिख रुस जाँदैछन् ।


सुजनलाई हङकङमा कांस्य - Khel Dainik

सुजनलाई हङकङमा कांस्य

चैत्र ११, २०७५

काठमाडौं (खेलदैनिक) । नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेका छन्


आठौं राष्ट्रिय खेलकुद प्रदेश २ छनोट : तेक्वान्दो खेलाडी छानिए - Khel Dainik

आठौं राष्ट्रिय खेलकुद प्रदेश २ छनोट : तेक्वान्दो खेलाडी छानिए

चैत्र ६, २०७५

काठमाडौं (खेलदैनिक) । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट तेक्वान्दो खेलतर्फका खेलाडीहरु छनोट भएका छन् ।


थाइल्याण्डमा निशालाई स्वर्ण - Khel Dainik

थाइल्याण्डमा निशालाई स्वर्ण

फाल्गुन २५, २०७५

काठमाडौं (खेलदैनिक) । थाइल्यान्डको चोन्बुरीमा भएको दोश्रो बुराफा युनिभर्सिटी तेक्वान्दो प्रतियोगितामा नेपालीकी निशा श्रेष्ठले शनिबार स्वर्ण जितेकी छन् ।


Loading...