तेक्वान्दो

पश्चिमाञ्चलमा तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सुरु - Khel Dainik

पश्चिमाञ्चलमा तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सुरु

चैत्र १६, २०७३

१६ चैत / पश्चिमाञ्चल क्षेत्रका लागि ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सुरु भएको छ । पोखराको रंगशालको कभर्डहलमा मंगलबार एक कार्यक्रमका बिच दुई दिने कोर्स सुरु भएको छ । नेपाल तेक्वान्दोको आयोजनामा भएको रिफ्रेसर र सेमिनारमा कुल ७० रेफ्रीको सहभागीता रहेको थियो । नेपालको तेक्वान्दो खेल विकास र […]


युयुएनटीएफ अक्षय कोष १ करोड पु¥याउने - Khel Dainik

युयुएनटीएफ अक्षय कोष १ करोड पु¥याउने

चैत्र १२, २०७३

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले आफ्नो अक्षय कोष १ करोड पु¥याउने निर्णय गरेको छ । महासंघका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा शनिबार सातदोबाटोस्थित युयुएनटीएफ नेपाल च्याप्टरको कार्यालयमा बसेको बैठकले विभिन्न सहयोगीबाट रकम संकलन गरेर अक्षय कोषको रकम १ करोडसम्म पु¥याने निर्णय गरेको हो । शनिबारै अध्यक्ष राईले १ लाख ५ हजार, आईओएफटीसीका प्रतियोगिता निर्देशक […]


ह्विइल चियर तेक्वान्दो ग्रेडिङ सम्पन्न - Khel Dainik

ह्विइल चियर तेक्वान्दो ग्रेडिङ सम्पन्न

चैत्र ५, २०७३

काठमाडौं । इसिडिसी तेक्वान्दो डोजाङको शाखा पारातर्फको ग्रेडिङ सम्पन्न भएको छ । शनिबार ढुगेंधारास्थीत नेपाल आर्मीको पुर्नस्थापना केन्द्रमा भएको एकदिने ग्रेडिङ सम्पन्न भएको छ । ह्वीइल चियर पारा तेक्वान्दोको डोजाङ प्रमुख कल्याण कुँवर र पारा तेक्वान्दो कमिटीका सदस्य कविराज नेगी लामाले ग्रेडिङ प्रदान गरेका थिए । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार ह्वीइल चियरतर्फ ग्रेडिङ […]


तेक्वान्दोको रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न - Khel Dainik

तेक्वान्दोको रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न

चैत्र ३, २०७३

३ चैत / नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । सातदोबाटोस्थीत नेपाल खेलकुद विज्ञान प्रतिस्ठानको हलमा बिहिबार एक कार्यक्रमका बिच तीन दिने कोर्स सम्पन्न भयो । सो अवसरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक डा.प्रकास प्रधान,नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसेर राणा र […]


तेक्वान्दो: रेफ्रि सेमिनार तथा रिफ्रेसर कोर्स सुरु - Khel Dainik

तेक्वान्दो: रेफ्रि सेमिनार तथा रिफ्रेसर कोर्स सुरु

चैत्र १, २०७३

तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो राष्ट्रिय निर्णायक सेमिनार तथा रिफ्रेसर कोर्स मंगलबारदेखि सुरु भएको छ।  सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा  सुरु सेमिनार नवौं र रिफ्रेसर कोर्ष आठौं हो । विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण रेफ्री रिफ्रेसर कोर्स गरिएको हो।  पहिलो चरण्मा मध्यमाञ्चलबाट सेमिनारमा ८५ तथा रिफ्रेसर कोर्समा १ सय ७१ तीनदिने कोर्स कोरियन […]


ह्वाइटफिल्ड पुम्सेमा क्रितीका र मनिल च्याम्पियन - Khel Dainik

ह्वाइटफिल्ड पुम्सेमा क्रितीका र मनिल च्याम्पियन

फाल्गुन २३, २०७३

काठमाडौं । ह्वाइटफिल्ड इन्ट्रा तेक्वान्दो पुम्से च्याम्पियनसिपमा सम्पन्न भएको छ । नयाँबजारस्थीत ह्वाइटफिल्ड इन्टरनेशनल स्कुलमा सोमबार भएको पुम्सेको महिलातर्फ क्रितिका महर्जन पहिलो भइन् ।


महर्जनको नेतृत्वमा आइटिएफ तेक्वान्दो विद्यालय कमिटि - Khel Dainik

महर्जनको नेतृत्वमा आइटिएफ तेक्वान्दो विद्यालय कमिटि

फाल्गुन २३, २०७३

काठमाडौं । नेपाल आइटिएफ तेक्वान्दो महासंघको तत्वावधनमा नेपाल आइटिएफ तेक्वान्दो विद्यालय कमिटी गठन भएको छ । आइतबार भक्तपुरस्थीत माउन्ट भ्यू स्कुलमा आयोजित एक कार्यक्रमकाबिच राजकुमार महर्जनको अध्यक्षतामा ७ सदस्यीय तदर्थ कमिटी गठन भएको हो ।


प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो चैत २३ गतेदेखि - Khel Dainik

प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो चैत २३ गतेदेखि

फाल्गुन २२, २०७३

२२ फागुन काठमाडौं । नेपाल तेक्वान्दो संघअन्तर्गतको महिला सशक्तिकरण समितिको आयोजनामा प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता चैत २३ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाली राष्ट्र नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान गरी ६ राष्ट्रका करिब १ सय ६९ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक […]


दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता: आयोजक च्याम्पियन - Khel Dainik

दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता: आयोजक च्याम्पियन

फाल्गुन २१, २०७३

फागुन २१ / आयोजक दीलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङ ‘ए’ प्रथम दीलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । दीलिप स्मृति तेक्वान्दो डोजाङले ७ स्वर्ण, २ रजत र ४ कांस्य जित्यो । टिमका लागि पुरुष ६८ केजीमा एक्सन राई, २५ केजीमा किरण तामाङ, ५४ केजीमा निशेष मगर र ५८ केजीमा दीपेन्द्र […]


चितवन तेक्वान्दो च्याम्पियनसिप: निर्मल र रोशनी बेस्ट फाइटर - Khel Dainik

चितवन तेक्वान्दो च्याम्पियनसिप: निर्मल र रोशनी बेस्ट फाइटर

फाल्गुन २१, २०७३

२१ फागुन / आमन्त्रण चितवन तेक्वान्दो च्याम्पियनसिपमा रत्ननगर तेक्वान्दो डोजाङ च्याम्पियन बनेको छ । चितवनीस्थीत कुमरोजमा शनिबार सम्पन्न भएको प्रतियोगितामा रत्न नगरले तेक्वान्दो डोजाङले ५ स्वर्ण सहित टिम च्याम्पियनको उपाधि उचाल्यो । कुमरोज तेक्वान्दो डोजाङद्धारा आयोजित प्रतियोगितामा काठमाडौँंको इसिडिसि तेक्वान्दो डोजाङ दोस्रो हुन सफल भयो । इसिडिसिले तीन स्वर्ण र एक रजत हात पा¥यो । इसिडिसिका […]


Loading...