तेक्वान्दो

विस्डममा तेक्वान्दो ग्रेडिङ सम्पन्न - Khel Dainik

विस्डममा तेक्वान्दो ग्रेडिङ सम्पन्न

फाल्गुन १४, २०७३

काठमाडौं । विस्डम एकेडेमीमा पहेँलोदेखि निलो–रातो पेटिको तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार विस्डम एकेडेमीमा तेक्वान्दो ग्रेडिङ भएको विद्यालयका तेक्वान्दो प्रशिक्षक बद्री घिमिरेले बताए । शनिबार कलंकीस्थीत विस्डम एकेडेमी मैदानमा पहेँलो पेटिदेखि निलो–रातोपेटिसम्म परिक्षा भएको प्रशिक्षक घिमिरेले बताए । ग्रेडिङमा २० तेक्वान्दो खेलाडीले आ–आफ्नो पेटि अनुरुप परिक्षा दिएका थिए […]


तेक्वान्दो प्रशिक्षक कविराज नेगी सम्मानित - Khel Dainik

तेक्वान्दो प्रशिक्षक कविराज नेगी सम्मानित

फाल्गुन १४, २०७३

काठमाठौं । तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । शनिबार जोरपाटीस्थीत आयोजित एक कार्यक्रममा रिभेरा स्कुलले प्रशिक्षक लामालाई सम्मान गरेको हो । अविभावक दिवसको अवसरमा विद्यालयले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गरेको भन्दै प्रशिक्षक लामालाई सम्मान पत्रद्धारा सम्मान ग¥यो । विद्यालयका प्रिन्सिपल प्रज्वल कोइरालाले प्रशिक्षक लामालाई खादा लगाई सम्मानपत्र प्रदान गरे । विभिन्न […]


ग्रान्ड मास्टर गुरुङ सम्मानित - Khel Dainik

ग्रान्ड मास्टर गुरुङ सम्मानित

फाल्गुन ११, २०७३

वल्र्ड मार्सल आर्ट हल अफ फेमले भारतीय तेक्वान्दोका संस्थापक ग्रान्ड मास्टर आठौं डान पुरन एन्ड्रियु गुरुङलाई मंगलबार नगदसहित सम्मान गरेको छ । नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेलले गुरुङलाई नगद १० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । मलेसियाको क्वालालम्पुरमा जन्मिएका गुरुङले तेक्वान्दो भन्दा पहिले ९ वर्षको उमेरमा जुडो खेल्न सुरु गरेका थिए […]


महिला तेक्वान्दोका लागि पश्चिमाञ्चलबाट खेलाडी छनौट - Khel Dainik

महिला तेक्वान्दोका लागि पश्चिमाञ्चलबाट खेलाडी छनौट

फाल्गुन १०, २०७३

पोेखरा, १० फागुन । अन्तराष्ट्रिय नारी दिवशका अवसरमा नेपाल तेक्वान्दो संघले काठमाडौमा आयोजना गर्न लागेको प्रथम अन्तराष्ट्रिय महिला तेक्वान्दो प्रतियोगितामा सहभागिताका लागि पश्चिमाञ्चल बाट खेलाडी सहभागिता गराउन पोखरामा पश्चिमाञ्चल स्तरिय छनौट प्रतियोगिता सम्पन्न गरिएको छ । कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा सम्पन्न प्रतियोगितामा यहाँका चार जिल्लाका ६५ जना खेलाडी सहभागी थिए । यसमध्ये विभिन्न उमेर तथा […]


स्पेक्स लाईफ तेक्वान्दो आइबारदेखि - Khel Dainik

स्पेक्स लाईफ तेक्वान्दो आइबारदेखि

फाल्गुन १, २०७३

माघ २९ / प्रथम स्पेक्स लाइफ अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता आईबारदेखि हुने भएको छ । स्पेक्स लाइफ विद्यालय,सरस्वती नगरमा हुने प्रतियोगितामा १५ विद्यालयको सहभागीता रहने इसीए इन्चार्ज प्रेमसुन्दर होनाले बताएका छन् । प्रतियोगितामा २ सय १० खेलाडीको सहभागीता हुने छ । पुरुषतर्फ १० स्वर्ण पदक र महिलातर्फ ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने होनाले बताए […]


प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिप: पुम्सेमा भारत च्याम्पियन हुँदा फाइटमा नेपाल हाबी - Khel Dainik

प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिप: पुम्सेमा भारत च्याम्पियन हुँदा फाइटमा नेपाल हाबी

माघ २९, २०७३

काठमाडौं । प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको टिम पुम्सेतर्फ ८ स्वर्णका साथ भारत ए पहिलो ,३ स्वर्ण जितेको बंगलादेश दोस्रो र एक स्वर्ण,३–३रजत र कास्य जितेको नेपालको न्यु जेनेरेसन डोजाङ तेस्रो भएको छ । ब्यक्तिगत पुम्सेतर्फ महिलामा भारतकी निल्याम साम्पाङ र पुरुषमा बंगलादेशका दिपु चक्मा उत्कृष्ट भए । टिम पुम्सेतर्फ पुरुषमा नेपालको स्युचाटार डोजाङका अस्मीन […]


प्रथम काठमाडौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप: फाइटतर्फ नेपाली चेलीको बर्चस्व - Khel Dainik

प्रथम काठमाडौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप: फाइटतर्फ नेपाली चेलीको बर्चस्व

माघ २८, २०७३

काठमाडौं, २८ माघ । प्रथम काठमाडौँ अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको दोस्रो दिन भएको फाइटतर्फ नेपाली महिला खेलाडीले पदकमा बर्चस्व कायम गरेका छन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद(राखेप)को कभर्डहलमा भएको महिलाको फाइटमा सिनियर र जुनियरतर्फ नेपाली खेलाडीले विदेशी खेलाडीको चुनौती सहजै समाप्त पारे । दोस्रो दिन महिलातर्फको फाइट भएको थियो । शुक्रबार भएको सिनियरतर्फ महिलाको ४६ केजीमुनि इन्डोनेसियाकी डिना […]


प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिप सुरु - Khel Dainik

प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिप सुरु

माघ २८, २०७३

काठमाडौं । प्रथम काठमाडौँ अन्र्तराष्टिय तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन पुम्सेमा नेपाली खेलाडीले मध्यम प्रदर्शन गरेका छन् । त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद (राखेप)कभर्डहलमा भएको खेलमा नेपाली खेलाडी टिम पुम्सेमा हाबी हुदा ब्यक्तिगत पुम्सेतर्फको प्रदर्शन सामान्य नै रह्यो । महिला यु–१२ वर्षको ब्यक्तिगत पुम्सेमा भारतका निल्याम साम्पाङले स्वर्ण,भारतकै दिब्यान्जली शर्माले रजत तथा नेपालका सुप्रीमा बजगाई र भारतकी […]


प्रथम काठमाडौं अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भोलीदेखि - Khel Dainik

प्रथम काठमाडौं अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भोलीदेखि

माघ २६, २०७३

(काठमाडौं, खेलदैनिक) नेपाल तेक्वान्दो संघको तत्वाधनमा एवम् युनाईटेड तेक्वान्दो डोजाङ्गको आयोजनामा प्रथम काठमाण्डौ अन्र्तराष्ट्रिय क्योरुगी तथा पुम्से तेक्वान्दो च्याम्पियनसिप भोली(विहिबार)देखि शुरु हुदैछ । माघ २९ गतेसम्म हुने प्रतियोगितामा ९ राष्ट्रका ९ सय खेलाडीले कुल ३ सय १२ पदकका लागि प्रतिस्पर्धा गर्नेछन। राष्ट्रिय खेलकुद परिषदको कभर्डहल त्रिपुरेश्वरमा आयोजना हुने प्रतियोगितामा नेपालसहित कोरिया, भारत, बंगलादेश, भुटान, मलेशिया, ईन्डोनेशिया,हङ्गकङ्ग,इन्डोनेसिया […]


पूर्व खेलाडीद्वारा नुवाकोट तेक्वान्दोलाई सहयोग - Khel Dainik

पूर्व खेलाडीद्वारा नुवाकोट तेक्वान्दोलाई सहयोग

माघ २५, २०७३

कतारमा विभिन्न कारण बसोबास गर्दै आईरहेका नेपाली खेलाडीहरुले नुवाकोट तेक्वान्दोलाई खेल सामाग्री सहयोग गरेका छन् । ओलम्पियन तेक्वान्दो खेलाडी संगिना बैद्यको विशेष पहलमा कतारमा कामका सिलसिलामा तथा अन्य कारण बसोबास गर्दै आईरहेका नेपाली खेलाडीहरुको तर्फबाट संकलित ६५ हजार बराबरको खेल सामाग्री बैद्यको उपस्थितीमा पूर्व खेलाडी द्वय उत्तम भण्डारी र अजून गोतामेले डोजाङ्गका बरिष्ठ उपाध्यक्ष सुमन […]


Loading...