तेक्वान्दो

महिला अन्तरराष्ट्रिय तेक्वान्दोमा सरिता र सिनालाई स्वर्ण - Khel Dainik

महिला अन्तरराष्ट्रिय तेक्वान्दोमा सरिता र सिनालाई स्वर्ण

चैत्र २३, २०७३

प्रथम महिला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मीकी सरिता गुरुङ र पुर्वाञ्चलकी सिना मादेनले पुम्सेतर्फ स्वर्ण जितेकी छिन् ।


यति–ज्ञान तेक्वान्दोमा उज्वललाई स्वर्ण - Khel Dainik

यति–ज्ञान तेक्वान्दोमा उज्वललाई स्वर्ण

चैत्र १९, २०७३

१९ चैत / कोटेश्वरका उज्वल गुरागाईंले यति–ज्ञान खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । पुरुष ७४ केजीको फाइनलमा उज्वलले न्यु गोल्डका सतिश महर्जनलाई पराजित गरे । खोकनास्थित ज्ञानोदय रेसिडेन्सियल स्कुल र यति तेक्वान्दो डोजाङद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषतर्फ ५४ केजीमा न्यु जेनका अम्बिकाप्रसाद घिमिरेले सीतापाइलाका सैलेश गिरी, ५८ केजीमा कोटेश्वरका विपुल थापाले यतिका संग्राम […]


किन्डर कार्टेन तेक्वान्दो ग्रेडिङ सम्पन्न - Khel Dainik

किन्डर कार्टेन तेक्वान्दो ग्रेडिङ सम्पन्न

चैत्र १९, २०७३

नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार भएको तेक्वान्दो ग्रेडिङ सम्पन्न भएको छ ।


तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सम्पन्न - Khel Dainik

तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सम्पन्न

चैत्र १६, २०७३

खेलदैनिक पोखरा, १६ चैत / नेपाल तेक्वान्दो संघको आयोजनामा पश्चिमाञ्चलमा भएका नवौं राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा आठौं राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । पश्चिमाञ्चल क्षेत्रका लागि पोखराको रंगशालको कभर्डहलमा भएको दुई दिने तेक्वान्दो रेफ्री कोर्स बुधबार सम्पन्न भएको हो । उक्त कोर्समा नेपाल तेक्वान्दो संघका निर्णायक कमिटीका संयोजक नविन कुमार श्रेष्ठ […]


पश्चिमाञ्चलमा तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सुरु - Khel Dainik

पश्चिमाञ्चलमा तेक्वान्दो राष्ट्रिय रेफ्री कोर्स सुरु

चैत्र १६, २०७३

१६ चैत / पश्चिमाञ्चल क्षेत्रका लागि ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सुरु भएको छ । पोखराको रंगशालको कभर्डहलमा मंगलबार एक कार्यक्रमका बिच दुई दिने कोर्स सुरु भएको छ । नेपाल तेक्वान्दोको आयोजनामा भएको रिफ्रेसर र सेमिनारमा कुल ७० रेफ्रीको सहभागीता रहेको थियो । नेपालको तेक्वान्दो खेल विकास र […]


युयुएनटीएफ अक्षय कोष १ करोड पु¥याउने - Khel Dainik

युयुएनटीएफ अक्षय कोष १ करोड पु¥याउने

चैत्र १२, २०७३

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले आफ्नो अक्षय कोष १ करोड पु¥याउने निर्णय गरेको छ । महासंघका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा शनिबार सातदोबाटोस्थित युयुएनटीएफ नेपाल च्याप्टरको कार्यालयमा बसेको बैठकले विभिन्न सहयोगीबाट रकम संकलन गरेर अक्षय कोषको रकम १ करोडसम्म पु¥याने निर्णय गरेको हो । शनिबारै अध्यक्ष राईले १ लाख ५ हजार, आईओएफटीसीका प्रतियोगिता निर्देशक […]


ह्विइल चियर तेक्वान्दो ग्रेडिङ सम्पन्न - Khel Dainik

ह्विइल चियर तेक्वान्दो ग्रेडिङ सम्पन्न

चैत्र ५, २०७३

काठमाडौं । इसिडिसी तेक्वान्दो डोजाङको शाखा पारातर्फको ग्रेडिङ सम्पन्न भएको छ । शनिबार ढुगेंधारास्थीत नेपाल आर्मीको पुर्नस्थापना केन्द्रमा भएको एकदिने ग्रेडिङ सम्पन्न भएको छ । ह्वीइल चियर पारा तेक्वान्दोको डोजाङ प्रमुख कल्याण कुँवर र पारा तेक्वान्दो कमिटीका सदस्य कविराज नेगी लामाले ग्रेडिङ प्रदान गरेका थिए । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार ह्वीइल चियरतर्फ ग्रेडिङ […]


तेक्वान्दोको रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न - Khel Dainik

तेक्वान्दोको रेफ्रि सेमिनार र रिफ्रेसर कोर्स सम्पन्न

चैत्र ३, २०७३

३ चैत / नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । सातदोबाटोस्थीत नेपाल खेलकुद विज्ञान प्रतिस्ठानको हलमा बिहिबार एक कार्यक्रमका बिच तीन दिने कोर्स सम्पन्न भयो । सो अवसरमा नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक डा.प्रकास प्रधान,नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास संसेर राणा र […]


तेक्वान्दो: रेफ्रि सेमिनार तथा रिफ्रेसर कोर्स सुरु - Khel Dainik

तेक्वान्दो: रेफ्रि सेमिनार तथा रिफ्रेसर कोर्स सुरु

चैत्र १, २०७३

तेक्वान्दो संघको आयोजनामा तेक्वान्दो राष्ट्रिय निर्णायक सेमिनार तथा रिफ्रेसर कोर्स मंगलबारदेखि सुरु भएको छ।  सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा  सुरु सेमिनार नवौं र रिफ्रेसर कोर्ष आठौं हो । विश्व तेक्वान्दो महासंघ(डब्लुटिएफ)ले तेक्वान्दो खेलका केही नियम परिवर्तन गरेका कारण रेफ्री रिफ्रेसर कोर्स गरिएको हो।  पहिलो चरण्मा मध्यमाञ्चलबाट सेमिनारमा ८५ तथा रिफ्रेसर कोर्समा १ सय ७१ तीनदिने कोर्स कोरियन […]


ह्वाइटफिल्ड पुम्सेमा क्रितीका र मनिल च्याम्पियन - Khel Dainik

ह्वाइटफिल्ड पुम्सेमा क्रितीका र मनिल च्याम्पियन

फाल्गुन २३, २०७३

काठमाडौं । ह्वाइटफिल्ड इन्ट्रा तेक्वान्दो पुम्से च्याम्पियनसिपमा सम्पन्न भएको छ । नयाँबजारस्थीत ह्वाइटफिल्ड इन्टरनेशनल स्कुलमा सोमबार भएको पुम्सेको महिलातर्फ क्रितिका महर्जन पहिलो भइन् ।


Loading...