तेक्वान्दो

आयोजक गोदावरी राष्ट्रिय तेक्वान्दो च्याम्पियन - Khel Dainik

आयोजक गोदावरी राष्ट्रिय तेक्वान्दो च्याम्पियन

फाल्गुन १९, २०७४

काठमाडौं (खेलदैनिक) । आयोजक गोदावरी फिट्नेस एकेडेमी प्रथम गोदावरी नगरपालिका मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।


राष्ट्रिय तेक्वान्दोमा सहदेव र निश्चललाई स्वर्ण - Khel Dainik

राष्ट्रिय तेक्वान्दोमा सहदेव र निश्चललाई स्वर्ण

फाल्गुन १८, २०७४

काठमाडौं (खेलदैनिक) । धनकुटाका सहदेव भुजेल र आयोजक गोदावरी फिट्नेस एकेडेमीका निश्चल आचार्यले प्रथम गोदावरी नगरपालिका मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।


नेपाली तेक्वान्दो टोली युएई प्रस्थान - Khel Dainik

नेपाली तेक्वान्दो टोली युएई प्रस्थान

फाल्गुन २, २०७४

काठमाडौं (खेलदैनिक) । संयुक्त अरब इमिरेट्समा हुने ६औँ फुजैराह ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने जाने नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेको छ ।


हेभीवेटमा ओलम्पियन निशालाई स्वर्ण - Khel Dainik

हेभीवेटमा ओलम्पियन निशालाई स्वर्ण

माघ ४, २०७४

काठमाडौं (खेलदैनिक) । ओलम्पियन निशा रावलले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको महिला ७३ केजीमाथि बिहीबार स्वर्ण जितेकी छन् ।


जेसिसलाई न्यु जेनिथ तेक्वान्दोको उपाधि - Khel Dainik

जेसिसलाई न्यु जेनिथ तेक्वान्दोको उपाधि

पुष १४, २०७४

काठमाडौ (खेलदैनिक) । प्रथम न्यु जेनिथ जुनियर तेक्वान्दो च्याम्पियनसिपमा जेसिस इन्टरनेसन स्कुल च्याम्पियन बन्न सफल भएको छ ।


उमर र उज्ज्वललाई स्वर्ण - Khel Dainik

उमर र उज्ज्वललाई स्वर्ण

पुष ८, २०७४

काठमाडौं (खेलदैनिक) । नेपालका मोहम्मद उमर खान र उज्ज्वल श्रेष्ठले भारतको कोलकातामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।


नेपाल आर्मी च्याम्पियन - Khel Dainik

नेपाल आर्मी च्याम्पियन

पुष २, २०७४

काठमाडौं (खेलदैनिक) । चर्चित विभागीय टोली नेपाल आर्मी आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ ।


सुदर्शन सम्मानित - Khel Dainik

सुदर्शन सम्मानित

पुष २, २०७४

काठमाडौं (खेलदैनिक) । सृजना ज्ञान सागर तेक्वान्दो डोजाङले चेम्बर अफ कमर्स मकाउका अध्यक्ष सुदर्सन थापामगरलाई सम्मान गरेको छ ।


आर्मीकी प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण - Khel Dainik

आर्मीकी प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण

पुष १, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले ८ औं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेकी छन् ।


कोरियन एम्बेसडर तेक्वान्दो च्याम्पियनसिप सुरु - Khel Dainik

कोरियन एम्बेसडर तेक्वान्दो च्याम्पियनसिप सुरु

मंसिर २८, २०७४

काठमाडौं (खेलदैनिक) । आठौँ कोरियन एम्बेसडर तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको नवनिर्मीत भवनमा सुरु भएको छ ।


Loading...