तेक्वान्दो

आयोजक कोटेश्वर च्याम्पियन - Khel Dainik

आयोजक कोटेश्वर च्याम्पियन

असार १, २०७९

काठमाडौं (खेलदैनिक) । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।


पुम्सेमा पुलिसकी निशालाई स्वर्ण - Khel Dainik

पुम्सेमा पुलिसकी निशालाई स्वर्ण

जेष्ठ २९, २०७९

काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् ।


काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण - Khel Dainik

काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण

जेष्ठ २९, २०७९

काठमाडौं (खेलदैनिक) । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।


माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता - Khel Dainik

माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

जेष्ठ २२, २०७९

काठमाडौं (खेलदैनिक) । तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ ।


रिकेश बने च्याम्पियन - Khel Dainik

रिकेश बने च्याम्पियन

जेष्ठ २१, २०७९

काठमाडौं (खेलदैनक) । आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् ।


अशोक बने उत्कृष्ट निर्णायक - Khel Dainik

अशोक बने उत्कृष्ट निर्णायक

जेष्ठ १८, २०७९

काठमाडौं (खेलदैनिक) । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वल्र्ड र्याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् ।


रञ्जनालाई चीनमा पदक - Khel Dainik

रञ्जनालाई चीनमा पदक

जेष्ठ १३, २०७९

काठमाडौं (खेलदैनिक) । नेपालकी रञ्जना धामीले चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि भएको तेक्वान्दो छनोट प्रतियोगितामा बिहीबार कांस्य जितेकी छन् ।


खड्का अस्ट्रिया जाँदै - Khel Dainik

खड्का अस्ट्रिया जाँदै

जेष्ठ १०, २०७९

काठमाडौं (खेलदैनिक) । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै छन् ।


पारा तेक्वान्दो टोली युएइ जाँदै - Khel Dainik

पारा तेक्वान्दो टोली युएइ जाँदै

जेष्ठ ९, २०७९

काठमाडौं (खेलदैनिक) । चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइको सारजाह प्रस्थान गर्दैछन् ।


अमेरिकामा लक्ष्मणलाई पदक - Khel Dainik

अमेरिकामा लक्ष्मणलाई पदक

जेष्ठ २, २०७९

काठमाडौं (खेलदैनिक) । नेपाली खेलाडी लक्ष्मण वहादुर ऐरले अमेरिकाको मिचिगन राज्यमा संचालन भएको १३औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन् ।


Loading...