तेक्वान्दो
पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा दोश्रो पुम्से सेमिनार तथा अभिमुखीकरण कार्यक्रम त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न भएको छ ।
इदिता बनिन मोस्ट पपुलर प्लेयर
काठमाडौं (खेलदैनिक) । फिलिपिन्सकी इदिता प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा सोमबार ‘मोस्ट पपुलर प्लेयर’ बनेकी छन् ।
नेपाल ओपनमा पारा विधा थप
काठमाडौं (खेलदैनिक) । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा फरक क्षमता भएका खेलाडीका लागि पारा विधा पनि थप गरिएको छ ।
उत्कृष्ट खेलाडी जितबहादुर पुरस्कृत
काठमाडौं (खेलदैनिक) । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरेको छ ।
नेपाल ओपनको मुख्य तीन विधामा प्रायोजन
काठमाडौं (खेलदैनिक) । विभिन्न ६ संस्थाको आयोजनामा हुन लागेको नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिताको मुख्य तीन विधा ‘मोस्ट पपुलर प्लेयर’ तथा उत्कृष्ट पुरुष–महिला खेलाडीको पुरस्कार ३ जना तेक्वान्दोकर्मीले प्रायोजन गर्ने भएका छन् ।
नेपाल ओपनमा २९ राष्ट्रका १३ सय खेलाडीले सहभागि हुने
काठमाडौं (खेलदैनिक) । नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता माघ १३ गतेदेखि हुने भएको छ ।
सागकी स्वर्णधारी पार्वतीलाई स्वर्ण
काठमाडौं (खेलदैनिक) । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् ।
सैलुङ भर्चुअल तेक्वान्दोको तयारी पूरा
काठमाडौं (खेलदैनिक) । सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा हुने प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको तयारी पूरा भएको छ ।
क्यान्सर पीडित बालकलाई तेक्वान्दोकर्मीको सहयोग
काठमाडौं (खेलदैनिक) । क्यानसर पीडित ४ वर्षीय बालक फुर्वा दोर्जे तामाङलाई तेक्वान्दोकर्मी मिलेर मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् ।
आईओएफटीसी पुम्सेमा नेपाल उपविजेता
काठमाडौं (खेलदैनिक) । दोश्रो आईओएफटीसी पुम्सु अनलाइन भिडियो च्याम्पियनसिपमा नेपाल समग्रमा टिम उपविजेता बनेको छ ।