टेबल टेनिस
१३औं सागः टेबलटेनिसमा नेपाललाई ऐतिहासिक पदक
काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसमा नेपालले ४ पदक हात पारेको छ ।
नेपाल टेबलटेनिसको सेमिफाइनल नजिक
काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जित हात पारेको छ ।
इण्डोनेसियामा नेपालको जित
काठमाडौं (खेलदैनिक) । मित्र राष्ट्र ईन्डोनेसियाको जकार्ता सहरमा जारी २४औं एशियन टेवलटेनिस च्याम्पियनसिपमा नेपाली पुरुष टिमले एक जित निकालेको छ ।
आरिश र अनुष्कालाई उपाधि
काठमाडौं (खेलदैनिक) । सीसीआरसीकाद्वय आरिश महर्जन र अनुष्का प्रसाईं चौधौं हरेराम स्मृति टेबलटेनिस प्रतियोगिताको खुलातर्फ च्याम्पियन बनेका छन् ।
हरेराम जोशी स्मृति टेबलटेनिस हुने
काठमाडौं (खेलदैनिक) । हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १४औं हरेराम जोशी स्मृति उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिता भदौ ५ र ७ गते हुने भएको छ ।
नेपाली टोली भारत प्रस्थान
काठमाडौं (खेलदैनिक) । छैटौं एसियाली विद्यालय टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ९ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली शनिबार भारतको गुजरात प्रस्थान गरेको छ ।
राष्ट्रिय खेलाडी स्वेच्छाले गरीन् आफ्नै व्यवसायको शुरुवात
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय टेबलटेनिस खेलाडी स्वेच्छा नेम्वाङले अर्को सुन पसल सञ्चालन गरेकी छिन् ।
अपेक्षा र विकिन च्याम्पियन
काठमाडौं (खेलदैनिक) । कौशल स्कुलकी अपेक्षा थापा र सिर्जना ज्ञानसागर स्कुलका विकिन पोखरेल पाँचौं ओप्स टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
टेटे खेलाडीहरु छानिए
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुने दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सका लागि प्रदेश ३ बाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी बुधबार छनोट भएका छन् ।
राष्ट्रिय खेलकुद : टेबलटेनिसमा श्यान्टु र नविता सिंगल्स च्याम्पियन
दाङ (खेलदैनिक) । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ शनिबार च्याम्पियन भएका छन् ।