टेबल टेनिस
अन्तर वडा टेबलटेनिसलाई पूर्णशंकरको साथ
काठमाडौं (खेलदैनिक) । स्पिन इभेन्ट्सको आयोजनामा दोस्रो देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगता हुने भएको छ ।
बोधित र वियंकालाई स्वर्ण
काठमाडौं (खेलदैनिक) । सुनसरीका बोधित डिसी र एपीएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् ।
चन्दन र राजेन्द्रलाई सफलता
काठमाडौं (खेलदैनिक) । काठमाडौंका चन्दन शाही र ललितपुर जिल्ला टेबलटेनिस संघका राजेन्द्र वज्राचार्यले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् ।
जुनियर राष्ट्रिय टेबलटेनिस जेठमा
काठमाडौं (खेलदैनिक) । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ ७ गतेदेखि हुने भएको छ ।
श्यान्टु र सिक्कालाई उपाधि
काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र एपीएफकी सिक्का सुवाल श्रेष्ठले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स उपाधि शनिबार जितेका छन् ।
एभीएमलाई दोहोरो स्वर्ण
काठमाडौं (खेलदैनिक) । आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ ।
एरोविक टेबल टेनिसको सुरुवात
काठमाडौं (खेलदैनिक) । नेपालमा पहिलो पटक एरोविक टेबल टेनिसको सुरुवात भएको छ ।
क्यारिना र नर्वदालाई स्वर्ण
काठमाडौं (खेलदैनिक) । प्रभात बोर्डिङ स्कुलकी क्यारिना सुवाल र प्रोक्सिमाकी नर्वदा खाइटुले केबी साम ११औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् ।
श्यान्टु र त्रिशा च्याम्पियन
काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
राजन ५५ वर्षमाथिका च्याम्पियन
काठमाडौं नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् ।