टेबल टेनिस

गनन्जय र सुस्मितालाई स्वर्ण - Khel Dainik

गनन्जय र सुस्मितालाई स्वर्ण

भाद्र २७, २०७८

काठमाडौं (खेलदैनिक) । गनन्जय दाहाल र सुस्मिता खड्का १५ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । गनन्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए ।


हरेराम जोशी स्मृति टेटे हुने - Khel Dainik

हरेराम जोशी स्मृति टेटे हुने

भाद्र २३, २०७८

काठमाडौं (खेलदैनिक) । हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १५ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ ।


साना खेलाडीहरु खेल सामाग्री प्रदान - Khel Dainik

साना खेलाडीहरु खेल सामाग्री प्रदान

चैत्र ३१, २०७७

काठमाडौं (खेलदैनिक) । महिला सशक्तिकरण दिवसका दिन चन्द्रगिरी नगरपालिकास्थित भकुण्डे टोलका साना टेबलटेनिस खेलाडीहरुको लागि खेल सामाग्री प्रदान गरिएको छ ।


कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट - Khel Dainik

कबड्डी, कराते र टेबलटेनिस खेलाडी छनोट

चैत्र ३१, २०७७

काठमाडौं (खेलदैनिक) । तेश्रो केन्द्रीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि भक्तपुरबाट सहभागी हुने छात्र–छात्राको कबड्डी खेलाडी टोली सोमबार छनोट गरिएको छ ।


उज्ज्वल र शुभश्री बने विजेता - Khel Dainik

उज्ज्वल र शुभश्री बने विजेता

चैत्र २५, २०७७

काठमाडौं (खेलदैनिक) । उज्ज्वल मानन्धर र शुभश्री श्रेष्ठले राष्ट्रिय खुला यु–१२ टेबलटेनिस प्रतियोगिताको सिंगल्स स्पर्धामा मंगलबार पहिलो भएका छन् ।


भक्तपुरको दुवै वडा फाइनलमा - Khel Dainik

भक्तपुरको दुवै वडा फाइनलमा

चैत्र २, २०७७

काठमाडौं (खेलदैनिक) । भक्तपुर नगरपालिकाको दुवै वडा भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्ट्समा सोमबार फाइनलमा प्रवेश गरेको छ ।


अन्तर वडा टेबलटेनिसलाई गंगादेवी वस्त्रालयको साथ - Khel Dainik

अन्तर वडा टेबलटेनिसलाई गंगादेवी वस्त्रालयको साथ

चैत्र १, २०७७

काठमाडौं (खेलदैनिक) । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा हुने भ्याली कन्स्ट्रक्सन देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई गंगादेवी वस्त्रालयले सह–प्रायोजन गर्ने भएको छ ।


देशव्यापी टेबलटेनिसलाई भ्याली कन्स्ट्रक्सनको मुख्य प्रायोजन - Khel Dainik

देशव्यापी टेबलटेनिसलाई भ्याली कन्स्ट्रक्सनको मुख्य प्रायोजन

फाल्गुन ५, २०७७

काठमाडौं (खेलदैनिक) । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा हुने देशव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितालाई भ्याली कन्स्ट्रक्सन प्रा.लि. ले मुख्य प्रायोजन गर्ने भएको छ ।


नविताको अग्रसरतामा टेबल टेनिस एकेडेमी सञ्चालनमा - Khel Dainik

नविताको अग्रसरतामा टेबल टेनिस एकेडेमी सञ्चालनमा

माघ २०, २०७७

काठमाडौं (खेलदैनिक) । टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा काठमाण्डौको खुसिवुस्थित पलेस्वान मार्गमा टेबल टेनिसको एकेडेमी संचालनमा आएको छ ।


टेटेको एक महिने विन्टर क्याम्प हुने - Khel Dainik

टेटेको एक महिने विन्टर क्याम्प हुने

पुष ११, २०७७

काठमाडौं (खेलदैनिक) । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प हुने भएको छ ।


Loading...