पौडी

अनलाईन लेभल १ कोर्स शनिबारदेखि - Khel Dainik

अनलाईन लेभल १ कोर्स शनिबारदेखि

श्रावण १५, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल ट्रायथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट हुने भएको छ ।


पौडीको टेक्निकल क्लिनिक सम्पन्न - Khel Dainik

पौडीको टेक्निकल क्लिनिक सम्पन्न

माघ २४, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तराष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा संचालित फिना स्विमिङ्ग अफिसियल क्लिनिक शुक्रबार सम्पन्न भएको छ ।


फिना टेक्निकल अफिसियल क्लिनिक सुरु - Khel Dainik

फिना टेक्निकल अफिसियल क्लिनिक सुरु

माघ २२, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल पौडी संघको आयोजना तथा पौडीको अन्तर्राष्ट्रिय संस्था फिनाको प्राविधिक सहयोगमा बुधबारदेखि फिना टेक्निकल अफिसियल क्लिनिक सुरु भएको छ ।


१३औं सागः पौडीमा गौरिकालाई किर्तिमानी ४ स्वर्ण - Khel Dainik

१३औं सागः पौडीमा गौरिकालाई किर्तिमानी ४ स्वर्ण

मंसिर २३, २०७६

काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद सागमा पौडि तर्फको स्पर्धामा नेपालकी गौरिका सिंहले सर्वाधिक ४ स्वर्ण पदक जित्दै नयाँ किर्तिमान बनाएकी छिन् ।


१३औं सागः पौडीमा शनिबार सबै स्वर्ण भारतलाई - Khel Dainik

१३औं सागः पौडीमा शनिबार सबै स्वर्ण भारतलाई

मंसिर २१, २०७६

ललितपुर (खेलदैनिक) । सात स्वर्णका लागि प्रतिस्पर्धा भएको दिन शनिबार दावेदार भारतले सातै स्पर्धामा स्वर्ण पदक जितेको छ ।


१३औं सागः पौडीमा गौरिकालाई अर्को स्वर्ण - Khel Dainik

१३औं सागः पौडीमा गौरिकालाई अर्को स्वर्ण

मंसिर २०, २०७६

ललितपुर (खेलदैनिक) । पौडिबाज गौरिका सिंहले २ सय मिटर ब्याक स्र्टोकमा शुक्रबार नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् ।


पौडीमा गौरिकाले दिलाएकी त्यो ऐतिहासिक स्वर्ण - Khel Dainik

पौडीमा गौरिकाले दिलाएकी त्यो ऐतिहासिक स्वर्ण

मंसिर १९, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरिका सिंहले २ सय मिटर फ्रि–स्टाइल विधामा बिहीबार नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् ।


शैयदले तोडे २० बर्ष पुरानो किर्तिमान - Khel Dainik

शैयदले तोडे २० बर्ष पुरानो किर्तिमान

भाद्र ७, २०७६

काठमाडौं (खेलदैनिक) । आनन्द लेप्चाले राखेको २० बर्ष पुरानो राष्ट्रिय किर्तिमानलाई तोड्दै शैयद हम्जा शाहले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् ।


विश्व च्याम्पियनसिप खेल्न नेपाली टोली युरोपतर्फ - Khel Dainik

विश्व च्याम्पियनसिप खेल्न नेपाली टोली युरोपतर्फ

श्रावण ३२, २०७६

काठमाडौं (खेलदैनिक) । सातौं विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार हंगेरीको बुडापेस्ट प्रस्थान गरेको छ ।


गौरीका र एलेक्जेन्डरको कीर्तिमान - Khel Dainik

गौरीका र एलेक्जेन्डरको कीर्तिमान

श्रावण ९, २०७६

काठमाडौं (खेलदैनिक) । गौरिका सिंह र एलेक्जेन्डर शाहले अठारौं फिना विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।


Loading...