स्नुकर

सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै - Khel Dainik

सर्वाधिक पुरस्कार राशीको स्नुकर हुँदै

माघ ६, २०७७

काठमाडौं (खेलदैनिक) । बौद्धनाथ डेभलोप्मेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता माघ २८ गतदेखि हुने भएको छ ।


चामुण्डा मेयर कप स्नुकर हुने, विजेतालाई १ लाख - Khel Dainik

चामुण्डा मेयर कप स्नुकर हुने, विजेतालाई १ लाख

माघ ५, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल विलियर्ड, स्नुकर तथा पुल संघको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ ।


रेगन स्नुकर च्याम्पियन, उपाधिसँगै २ लाख नगद - Khel Dainik

रेगन स्नुकर च्याम्पियन, उपाधिसँगै २ लाख नगद

श्रावण ५, २०७६

काठमाडौं (खेलदैनिक) । रेगन श्रेष्ठले प्रथम चमुण्डा अल नेपाल स्नुकर च्याम्पियनसिपको उपाधि जितेका छन् ।


सार्कस्तरीय स्नुकर च्याम्पियनसिपका लागि छनोट सुरु - Khel Dainik

सार्कस्तरीय स्नुकर च्याम्पियनसिपका लागि छनोट सुरु

चैत्र ११, २०७५

काठमाडौं (खेलदैनिक) । बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट सोमबारदेखि जमलस्थित साकुरा स्नुकर क्लबमा सुरु भएको छ ।


राष्ट्रिय स्नुकर : नितेशको बिजयी सुरुआत - Khel Dainik

राष्ट्रिय स्नुकर : नितेशको बिजयी सुरुआत

फाल्गुन २९, २०७५

काठमाडौं (खेलदैनिक) । काभ्रेका नितेश राजभण्डारीले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गरेका छन् ।


भारतमा पदक जितेका सोम र अमन सम्मानित - Khel Dainik

भारतमा पदक जितेका सोम र अमन सम्मानित

माघ ३, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघले आफ्ना पदक विजेता दुई खेलाडीलाई बिहीबार सम्मान गरेको छ ।


मुल्मीको अध्यक्षतामा स्नुकर संघ पुनर्गठन - Khel Dainik

मुल्मीको अध्यक्षतामा स्नुकर संघ पुनर्गठन

कार्तिक २०, २०७५

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्नुकरका पूर्व राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीको अध्यक्षतामा नेपाल विलियर्ड, स्नुकर तथा पुल संघ पुनर्गठन गरेको छ ।


सोमले जिते पावर प्लाजा स्नुकर - Khel Dainik

सोमले जिते पावर प्लाजा स्नुकर

बैशाख १३, २०७४

सोम लामा बुधबार “पावर प्लाजा अल नेपाल ओपन स्नुकर च्याम्पियनसिप २०१७” जित्न सफल भएका छन् ।


सोम र रेगन फाइनलमा - Khel Dainik

सोम र रेगन फाइनलमा

बैशाख १२, २०७४

सोम लामा र रेगन श्रेष्ठ पावर प्लाजा अल नेपाल ओपन स्नुकर प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।


रेगनलाई स्नुकर उपाधि, उपाधिसंगै १ लाख नगद पुरस्कार हात पारे - Khel Dainik

रेगनलाई स्नुकर उपाधि, उपाधिसंगै १ लाख नगद पुरस्कार हात पारे

जेष्ठ २५, २०७३

बुटवलका रेगन श्रेष्ठले दोश्रो रंगशाला राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । ‘बेस्ट अफ इलाभेन’ को फाइनलमा ६–१ ले विजयी हुँदै रेगनले उपाधिसंगै १ लाख नगद पुरस्कार हात पारे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको उपाधि भिडन्तमा रेगनले भक्तपुरका राज कपालीलाई ७८–१३, ७५–२८, ४४–७८, ९२–३५, ८४–३४, १२५–१ र ५८–२४ ले पराजित गरे […]


Loading...