Posts

मनाङलाई आहारारा गोल्डकपको उपाधि, सहाराका सुजित उत्कृष्ट खेलाडी - Khel Dainik

मनाङलाई आहारारा गोल्डकपको उपाधि, सहाराका सुजित उत्कृष्ट खेलाडी

माघ १५, २०७३

रञ्जन अधिकारी पोखरा, १५ माघ / कमल श्रेष्ठको निर्णायक गोल मद्धतमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दीीले १५ औं संस्करणको आहा रारा गोल्डकप उपाधि जितेको छ । पोखरा रंगशालामा खचाखच भरिएको दर्शकबीच शनिबार भएको फाईनल खेलमा उसले घरेलु टोली सहारा क्लबलाई १–० गोलले पराजित गरेको हो । तीन वर्ष अघि पहिलोपटक फाईनल खेल्दा सहारासँग १–० गोलले व्यहोरेको हारको बदला […]


प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल: आर्मीद्धारा उपाधिको रक्षा - Khel Dainik

प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल: आर्मीद्धारा उपाधिको रक्षा

माघ १४, २०७३

काठमाडौं माघ १४ गते । आयोजक नेपाल आर्मीले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । ललितपुरको लगनखेलस्थित आर्मी शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा शुक्रबार सञ्चालन भएको फाइनलमा आर्मीले विभागीय प्रतिद्धन्द्धी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउदै उपाधि जित्न सफल भयो । निकै प्रतिस्पर्धात्मक भएको पहिलो र दोस्रो सेटमा पुलिसले उत्कृष्ट […]


शिवसुन्दर गोथे सम्झना कप खुला टेबलटेनिस प्रतियोगिता: श्यान्टू र शिव क्वाटरफाइनलमा - Khel Dainik

शिवसुन्दर गोथे सम्झना कप खुला टेबलटेनिस प्रतियोगिता: श्यान्टू र शिव क्वाटरफाइनलमा

माघ १४, २०७३

काठमाडौं माघ १४ गते । नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र एपीएफ क्लबका शिवसुन्दर गोथे सम्झना कप खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन श्यान्टूले काठमाडौंका निहाल श्रेष्ठलाई ४–० तथा शिवले एभीएमका सन्योग कपालीलाई ४–० को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समै […]


लनटेनिस खेलाडी अभिलाषा र प्रेरणा भारत जाँदै - Khel Dainik

लनटेनिस खेलाडी अभिलाषा र प्रेरणा भारत जाँदै

माघ १४, २०७३

काठमाडौं माघ १४ गते । लनटेनिस खेलाडी अभिलाषा विष्ट र प्रेरणा कोइराला आईटीएफ÷एटीएफ डिभिजन १ च्याम्पियनसिप खेल्न शनिबार भारतको दिल्ली जाँदैछन् । खेलाडीद्वय जनवरी ८ देखि २१ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको डिभिजन २ बाट छनोट भइ डिभिजन १ खेल्न लागेका हुन् । नेपाली खेलाडीले डिभिजन १ मा खेल्न लागेको यो तेश्रोपटक हो । यसअघि २०१५ […]


जितेन स्मृति बास्केटबल आइतबारदेखि - Khel Dainik

जितेन स्मृति बास्केटबल आइतबारदेखि

माघ १४, २०७३

काठमाडौं माघ १४ गते । नितेन मेमोरियल स्कुल (निम्स) को आयोजनामा छैटौं जितेन ठकुरी स्मृति अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइज र गल्र्सतर्फ गरी जम्मा २४ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निम्सका प्रिन्सिपल ज्ञानेन्द्र कार्कीले जानकारी गराए । ब्वाइज र गल्र्समा समान १२–१२ टिम सहभागी हुनेछन् । सहभागी टिमलाई […]


हङकङ र नेपाली तेक्वान्दो टोलीको संयुक्त प्रशिक्षण - Khel Dainik

हङकङ र नेपाली तेक्वान्दो टोलीको संयुक्त प्रशिक्षण

माघ १४, २०७३

काठमाडांै । नेपालमा भ्रमणमा रहेका हङकङका राष्ट्रिय तेक्वान्दो टोलीले नेपालको राष्ट्रिय टोलीसँग संयुक्त प्रशिक्षण गरेका छन् । विहिबार राती नेपाल आइपुगेका हङकङ तेक्वान्दो टोलीले शुक्रबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषदको केन्द्रीय कभर्डहलमा प्रशिक्षण गरेका हुन् । हङकङ राष्ट्रिय तेक्वान्दो टिमका मुख्य प्रशिक्षक तुल्सी गुरुङको नेतृत्वमा प्रशिक्षण र मैत्रिपुर्ण खेलका लागि तीन पुरुष र चार महिला गरी […]


१५ औं आहा रारा गोल्डकप उपाधि: सहारा कि मनाङ ? - Khel Dainik

१५ औं आहा रारा गोल्डकप उपाधि: सहारा कि मनाङ ?

माघ १४, २०७३

रञ्जन अधिकारी पोखरा, १४ माघ / ‘मनाङको होम ग्राउण्ड कुन हो ? भन्दा हामी पोखरा नै हो भन्छौं ।’ टोलीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पत्रकारमाझ भने – ‘आयोजकको घरेलु मैदान त पक्कै हो तर हाम्रो पनि होम ग्राउण्ड नै हो । त्यसैले प्रेसर छैन ।’ आडैमा रहेका सहाराका प्रशिक्षक किरण श्रेष्ठले पनि घरेलु मैदानको फाइदा […]


प्रधान सेनापति राष्ट्रिय भलिबल: एपीएफलाई स्तब्ध पार्दै पश्चिमाञ्चल तेस्रो - Khel Dainik

प्रधान सेनापति राष्ट्रिय भलिबल: एपीएफलाई स्तब्ध पार्दै पश्चिमाञ्चल तेस्रो

माघ १४, २०७३

काठमाडौं । विभागीय दबदबालाई पार गर्दै पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ । विहिबार भएको खेलमा पश्चिमाञ्चलले एपीएफलाई ३–२ को सेटमा स्तब्ध बनाउदै तेस्रो स्थान हासिल गर्न सफल भयो । ललितपुरको लगनखेलस्थित नेपाली सेनाको शारीरिक सुगठन तथा फिटनेस सेन्टरको कभर्डहलमा सञ्चालन भएको तेस्रो स्थानको खेलमा सुरुवाती पहिलो सेट […]


दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल हुने - Khel Dainik

दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल हुने

माघ १४, २०७३

काठमाडौं । ताप्लेजुङ जिल्ला भलिबल संघको आयोजनामा सर्बाधिक पुरस्कार राशीको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले आगामी फागुन ३ देखि ७ सम्म ताप्लेजुङमा प्रतियोगिता हुने जानकारी गराएको छ । ताप्लेजुङ जिल्लाको पर्यटकिय नगरी धार्मीक स्थल पाथीभर माताको सरोफेरोमा हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ […]


मार्सल आर्ट टोली हङकङ प्रस्थान - Khel Dainik

मार्सल आर्ट टोली हङकङ प्रस्थान

माघ १४, २०७३

अल स्टायल आमन्त्रण कराते डो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली मार्सल आर्ट टोली बिहीबार हङकङ प्रस्थान गरेको छ । पुरुषको ७० केजीमा केशव बोगटी, ६० केजीमा रविनकुमार जोशी, ५५ केजीमा विप्लव श्रेष्ठ, ४५ केजीमा विकेश श्रेष्ठ, ४० केजीमा पियूश महर्जन र ६५ केजीमा वेदनिधी मुदभरीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षक तथा टोली […]


Loading...