Posts
यस्ता छन् लिगका उत्कृष्ट खेलाडीहरु
काठमाडौं (खेलदैनिक) । शनिबार सम्पन्न कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगको उपाधि ऐतिहासिक रुपमै पहिलोपटक मच्छिन्द्र फुटबल क्लबले जित्न सफल भयो ।
सागको महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता, फाइनलमा पुग्यो महिला टोली
काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) को महिला भलिबलतर्फ नेपाल पहिलोपटक फाइनलमा प्रवेश गरेको छ ।
रुस्लान थ्रीस्टार क्लब भुटान जाने
काठमाडौं (खेलदैनिक) । भुटानमा हुन गईरहेको जिग्मे दोर्जी वाङचुक मेमोरियल कप फुटबल प्रतियोगितामा नेपालको रुस्लान थ्रीस्टार क्लबले सहभागिता जनाउने भुटान एफएले पुष्टी गरेको छ ।
खप्तड गोल्डकप : दिल्ली विरुद्ध च्यासलको आधा दर्जन गोल
धनगढी (खेलदैनिक) । फराकिलो जितका साथ च्यासल युथ क्लब नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
हेटौडा भेट्रान्स सेमिफाइनलमा
हेटौडा (खेलदैनिक) । हेटौडा भेट्रान्सको आयोजनामा जारी राष्ट्रिय भेट्रान्स एट ए–साईड फुटबल प्रतियोगितातर्फ हेटौडा र बुटवल भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेश गर्ने क्रममा बिहीबार सम्पन्न क्वाटरफाइनलतर्फ हेटौडाले बगर भाई खलक, पोखरालाई ४–० ले हरायो । हेटौडोको जितमा म्यान अफ द म्याच समेत घोषित नवराज बज्राचार्य र अनुप लामाले २–२ गोल गरे । […]
एन्फा अध्यक्ष शेर्पा भन्छन् : मकवानपुरमा ट्रेनिङ सेन्टर स्थापना गर्छु
मकवानपुर (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा ्िछरिङ शेर्पाले मकवानपुरमा फुटबलको टे«निङ सेन्टर स्थापना गर्ने बताएका छन् । मकवानपुर जिल्ला फुटबल संघका सल्लाहकारहरुलाई मनोनयनपत्र प्रदान गर्न आयोजित कार्यक्रममा उनले नेपालको फुटबलको विकासका लागि ग्रासरुट बलियो बनाउनु आवश्यक रहेकोले टे«निङ सेन्टर निर्माण अभियानको थालनी गर्न लागेको बताए । काम गरे नतिजा निस्किन्छ भन्नेमा […]
१६ औं आहा! रारा गोल्डकप: सशस्त्र प्रहरीलाई हराउँदै रुस्लान थ्री स्टार सेमिफाइनलमा
१६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज पोखरामा सम्पन्न क्वार्टरफाइनल खेलमा सशस्त्र प्रहरी बललाई पेनाल्टी शूटअाउटमा ५-३ पराजित गर्दै रुस्लान थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र थपिएको अतिरिक्त समयमा दुवै टोली ले गोल रहित बराबरी खेलेपछि खेल पेनाल्टी शूटआउटमा धकेलिएको थियो। थ्री स्टारले आफ्नो महत्वपूर्ण तीन बिदेशी […]
नेपाल आर्मी धरान एफसिसँग क्वार्टरफाइनलमा स्तब्ध
१६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज पोखरामा सम्पन्न क्वार्टरफाइनल खेलमा नेपाल आर्मी धरान एफसिसँग पेनाल्टी शूटअाउटमा ५-४ले पराजित भएको छ
खप्तड गोल्डकपको टिकटवाट मात्र पौने १९ लाख आम्दानी !
धनगढीमा सम्पन्न भएको दोस्रो संस्करणको खप्तड गोल्डकपको टिकटवाट पौने १९ लाख आम्दानी भएको छ ।
मनाङलाई पराजित गर्दै आर्मी खप्तड गोल्डकपको फाइनलमा
साविकको विजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।