नेपाल खेलकुद पत्रकार मञ्च

डिआरएस गेमिङ्ग र खेलाडीबिच सम्झौता - Khel Dainik

डिआरएस गेमिङ्ग र खेलाडीबिच सम्झौता

चैत्र ६, २०७७

काठमाडौं (खेलदैनिक) । अनलाईन खेल (ई–गेमिङ्ग) को दुनियामा नयाँ आयाम थपिएको छ ।


पल्सर स्पोर्टस अवार्डः गौरिका र मन्डेकाजी बने उत्कृष्ट (फोटो फिचर) - Khel Dainik

पल्सर स्पोर्टस अवार्डः गौरिका र मन्डेकाजी बने उत्कृष्ट (फोटो फिचर)

पुष २८, २०७७

काठमाडौं (खेलदैनिक) । पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ १७औं संस्करणको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको वर्ष खेलाडी घोषित भएका छन् ।


फागुनमा झापा स्पोर्टस अवार्ड, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल - Khel Dainik

फागुनमा झापा स्पोर्टस अवार्ड, उत्कृष्ट खेलाडीलाई मोटरसाइकल

पुष २७, २०७७

बिर्तामाड (खेलदैनिक) । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘एनएसजेएफ झापा स्पोर्टस अवार्ड २०७६’ यही फागुन २८ गते शुक्रबार हुने भएको छ ।


पल्सर स्पोर्टस अवार्डको बर्ष खेलाडीको मनोनयनमा फुटबलका कुथु - Khel Dainik

पल्सर स्पोर्टस अवार्डको बर्ष खेलाडीको मनोनयनमा फुटबलका कुथु

पुष २१, २०७७

काठमाडौं (खेलदैनिक) । आसन्न १७औं संस्कणको प्रतिष्ठित ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।


पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजक बन्यो डिश मिडिया - Khel Dainik

पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजक बन्यो डिश मिडिया

पुष ८, २०७७

काठमाडौं (खेलदैनिक) । एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको मुख्य सह–प्रायोजकको रुपमा डिश मिडिया नेटवर्क लिमिटेड जोडिएको छ ।


पल्सर स्पोर्टस अवार्डको १७औं संस्करण ‘सेमिभर्चुअल हुने’ - Khel Dainik

पल्सर स्पोर्टस अवार्डको १७औं संस्करण ‘सेमिभर्चुअल हुने’

मंसिर २९, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड –२०७६ यहि आउँदो पुसको अन्तिममा हुने भएको छ ।


खेलपत्रकार भोम्जनको स्मृतिमा आश्रमलाई सहयोग - Khel Dainik

खेलपत्रकार भोम्जनको स्मृतिमा आश्रमलाई सहयोग

बैशाख २१, २०७७

हेटौंडा (खेलदैनिक) । विनाशकारी भूकम्प परी निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा हेटौंडाको एक वृद्धाश्रमलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।


खेलकुद पत्रकार मञ्च झापाले पायो नेतृत्व - Khel Dainik

खेलकुद पत्रकार मञ्च झापाले पायो नेतृत्व

श्रावण २७, २०७६

झापा (खेलदैनिक) । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको आइतबार नयाँ नेतृत्व चयन भएको छ ।


पल्सर स्पोटर््स अवार्ड असारको तेस्रो साता, यस बर्ष एक विधा थप - Khel Dainik

पल्सर स्पोटर््स अवार्ड असारको तेस्रो साता, यस बर्ष एक विधा थप

जेष्ठ १२, २०७६

काठमाडौं (खेलदैनिक) । एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको १६ औ संस्करण असारको तेस्रो साता आयोजना हुने भएको छ ।


मञ्चका पूर्व अध्यक्ष राजवंशीलाई मातृशोक - Khel Dainik

मञ्चका पूर्व अध्यक्ष राजवंशीलाई मातृशोक

पुष २७, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई मातृशोक परेको छ ।


Loading...