नेपाल खेलकुद परिषद
“सहकार्य गर्दै चुनौती पन्छ्याउछु”: खेलकुद मन्त्री
काठमाडौं (खेलदैनिक) । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलकुदमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छ्याउने बताएका छन् ।
खेलाडी संघद्वारा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेलाडीहरुको हकहित र गुनासाहरुलाई समेट्दै नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ्गलाई ध्यानाकर्षण गराएको छ ।
राखेप र कृषि बिकास बैंक सहकार्य गर्न सहमत
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालको प्रतिष्ठित कृषि बिकास बैंकबीच सम्झौता भएको छ ।
खेलाडीको भविष्य सुनिश्चित गर्ने योजना ल्याउँछुः मन्त्री लामा
काठमाडौं (खेलदैनिक) । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन् ।
कभर्डहल कीर्तिपुरलाई हस्तान्तरण, राखेप र नगरपालिकाबीच सम्झौता पनि
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ ।
नवौं राष्ट्रिय खेलकुदको मिति परिषद्को बोर्ड बैंठकबाट तय हुने
काठमाडौं (खेलदैनिक) । युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् ।
नवनियुक्त पदाधिकारीलाई बक्सिङ संघको स्वागत
काठमाडौं (खेलदैनिक) । नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा आइतबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना गर्यो ।
खवास र राईप्रति श्रद्धाञ्जली
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहायक प्रशिक्षकद्वय स्व. चित्रबहादुर खवास र रविनकुमार राईको सम्झनामा राखेपले शुक्रबार शोक सभा आयोजना ग¥यो ।
‘पद ओगट्न आएको हैन’– श्रेष्ठ
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सुवास श्रेष्ठले आफू परिषद्मा पद ओगट्न र राजनीति गर्न नभइ खेलकुदको विकासमा सहयोग गर्न आएको बताएका छन् ।
‘विश्वास कहिले टुट्न दिने छैन’– सिलवाल
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्य–सचिवको जिम्मेवारी दिइएको छ त्यो विश्वासलाई कहिले टुट्न नदिने बताएका छन् ।