मार्सल आर्ट्स

जितकुण्डोको तालिम सुरु - Khel Dainik

जितकुण्डोको तालिम सुरु

माघ १०, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।


कक्षपतीलाई मुवाँथाईको बर्ष खेलाडी सम्मान - Khel Dainik

कक्षपतीलाई मुवाँथाईको बर्ष खेलाडी सम्मान

पुष १५, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ ।


मार्शल आर्टस्को लोकप्रियतासँगै कलंकीमा मुवाथाई क्लब - Khel Dainik

मार्शल आर्टस्को लोकप्रियतासँगै कलंकीमा मुवाथाई क्लब

पुष ९, २०७७

काठमाडौं (खेलदैनिक) । मार्शल आर्टस् खेलको लोकप्रियतासँगै कलंकीमा फ्रेन्डसिप वेल्फेयर मुवाथाई क्लब सञ्चालनमा आएको छ ।


उमा कुङफुको ग्रेडिङ सम्पन्न - Khel Dainik

उमा कुङफुको ग्रेडिङ सम्पन्न

मंसिर ३०, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल उमा कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।


हाप्कीडो सेमिनार सम्पन्न - Khel Dainik

हाप्कीडो सेमिनार सम्पन्न

मंसिर २३, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल मार्सल आर्ट हाप्कीडो एसोसीएसनको आयोजनामा चौथो राष्ट्रिय इन्सट्रक्टर,सेल्फ डिफेन्स एजुकेसन, लिडर सीप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा सम्पन्न भएको छ ।


गुरुले बनाइ दिए चेलाको घर - Khel Dainik

गुरुले बनाइ दिए चेलाको घर

चैत्र १०, २०७६

काठमाडौं (खेलदैनिक) । निम्न आर्थिक स्थितिका कुङफु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ ।


तामाङको नेतृत्वमा फुलकन्ट्याक्ट संघ गठन - Khel Dainik

तामाङको नेतृत्वमा फुलकन्ट्याक्ट संघ गठन

चैत्र ९, २०७६

काभ्रे (खेलदैनिक) । नेपालमा बुदोकैदो नेपाली मार्शल आर्ट खेल विकास र विकासका लागि काभ्रेपलाञ्चोकमा काभ्रे जिल्ला बुदोकैदो फुलकन्ट्याक्ट संघ गठन भएको छ ।


आयोजक बाल विकास च्याम्पियन - Khel Dainik

आयोजक बाल विकास च्याम्पियन

फाल्गुन २६, २०७६

काठमाडौं (खेलदैनिक) । आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको उपाधि जितेको छ ।


सुरेन्द्र र सलिना उत्कृष्ट - Khel Dainik

सुरेन्द्र र सलिना उत्कृष्ट

फाल्गुन १७, २०७६

काठमाडौं (खेलदैनिक) । सुरेन्द्र थापा मगर र सलिना तामाङ पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।


पोखरामा अन्तर्राष्ट्रिय हाप्कीडो सेमिनार सुरु - Khel Dainik

पोखरामा अन्तर्राष्ट्रिय हाप्कीडो सेमिनार सुरु

माघ १२, २०७६

पोखरामा (खेलदैनिक) । नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसीएसनको आयोजनामा पोखरामा प्रथम अन्तराष्ट्रिय हाप्कीडोे सेमिनार शनिबार सुरु भएको छ ।


Loading...