मार्सल आर्ट्स
गलाक मुवाँथाई फाइट हुने
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. को संयुक्त आयोजनामा प्रथम गलाक मुवाँथाई फाइट असोज २० गते हुने भएको छ ।
राष्ट्रिय केन्पोको तयारी पूरा
काठमाडौं (खेलदैनिक) । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा हुने राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिपको तयारी पूरा भएको छ ।
राष्ट्रिय केन्पो अर्को महिना
काठमाडौं (खेलदैनिक) । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिप असोज ८ गतेदेखि हुने भएको छ ।
आत्मरक्षा तालिम सम्पन्न
काठमाडौं (खेलदैनिक) । फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश टिम च्याम्पियन
काठमाडौं (खेलदैनिक) । लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ ।
हाप्किडोको राष्ट्रिय च्याम्पियनसीप सुरु
काठमाडौं (खेलदैनिक) । नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको चौथो राष्ट्रिय च्याम्पियनसीप शनीबार सुरु भएको छ ।
गणेशमान सिंह स्मृति किक बक्सिङ बिहीबारदेखि
काठमाडौं (खेलदैनिक) । आकर्षक नगद पुरस्कार राशीको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
महिला आत्मरक्षा तालिम सम्पन्न
काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ ।
प्युठानमा हाप्किडोको प्रशिक्षण शुरु
प्युठान (खेलदैनिक) । प्युठानस्थित माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयमा हाप्किडोको प्रशिक्षण सुरु भएको छ ।
आयोजकका गोविन्दलाई स्वर्ण
फागुन (खेलदैनिक) । आयोजकका गोविन्द चौधरीले प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिताको पुरुष एकल टुंगल (काता) मा शुक्रबार स्वर्ण जितेका छन् ।