मार्सल आर्ट्स

राष्ट्रिय केन्पोको तयारी पूरा - Khel Dainik

राष्ट्रिय केन्पोको तयारी पूरा

आश्विन ६, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा हुने राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिपको तयारी पूरा भएको छ ।


राष्ट्रिय केन्पो अर्को महिना - Khel Dainik

राष्ट्रिय केन्पो अर्को महिना

भाद्र २९, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय केन्पो खुकुरी मार्सल आटर््स च्याम्पियनसिप असोज ८ गतेदेखि हुने भएको छ ।


आत्मरक्षा तालिम सम्पन्न - Khel Dainik

आत्मरक्षा तालिम सम्पन्न

भाद्र ६, २०७८

काठमाडौं (खेलदैनिक) । फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ ।


लुम्बिनी प्रदेश टिम च्याम्पियन - Khel Dainik

लुम्बिनी प्रदेश टिम च्याम्पियन

बैशाख ७, २०७८

काठमाडौं (खेलदैनिक) । लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ ।


हाप्किडोको राष्ट्रिय च्याम्पियनसीप सुरु - Khel Dainik

हाप्किडोको राष्ट्रिय च्याम्पियनसीप सुरु

बैशाख ४, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको चौथो राष्ट्रिय च्याम्पियनसीप शनीबार सुरु भएको छ ।


गणेशमान सिंह स्मृति किक बक्सिङ बिहीबारदेखि - Khel Dainik

गणेशमान सिंह स्मृति किक बक्सिङ बिहीबारदेखि

चैत्र २५, २०७७

काठमाडौं (खेलदैनिक) । आकर्षक नगद पुरस्कार राशीको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।


महिला आत्मरक्षा तालिम सम्पन्न - Khel Dainik

महिला आत्मरक्षा तालिम सम्पन्न

चैत्र २४, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ ।


प्युठानमा हाप्किडोको प्रशिक्षण शुरु - Khel Dainik

प्युठानमा हाप्किडोको प्रशिक्षण शुरु

फाल्गुन २८, २०७७

प्युठान (खेलदैनिक) । प्युठानस्थित माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयमा हाप्किडोको प्रशिक्षण सुरु भएको छ ।


आयोजकका गोविन्दलाई स्वर्ण - Khel Dainik

आयोजकका गोविन्दलाई स्वर्ण

फाल्गुन २८, २०७७

फागुन (खेलदैनिक) । आयोजकका गोविन्द चौधरीले प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिताको पुरुष एकल टुंगल (काता) मा शुक्रबार स्वर्ण जितेका छन् ।


जितकुण्डोको तालिम सम्पन्न - Khel Dainik

जितकुण्डोको तालिम सम्पन्न

माघ ११, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ ।


Loading...