मार्सल आर्ट्स
मार्सल आर्टस्का पाण्डेलाई मानार्थ पीएचडी
काठमाडौं (खेलदैनिक) । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्णप्रसाद पाण्डलाई मानार्थ पीएचडी इन मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एडुकेसन शुक्रबार प्रदान गरिएको छ ।
रविन र सञ्जय फाइनलमा
काठमाडौं (खेलदैनिक) । नुवाकोटका रविन तामाङ र एपीएफका सञ्जय राई दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ५०.५–५५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
प्यानक्रेसनमा कपिललाई स्वर्ण
काठमाडौं (खेलदैनिक) । कपिल तामाङले छैटौं राष्ट्रिय प्यानक्रेसन प्रतियोगितामा स्वर्ण जितेका छन् ।
आर्मी बन्यो टिम च्याम्पियन
काठमाडौं (खेलदैनिक) । तेस्रो नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ ।
जित कुन्डोमा नितेशलाई स्वर्ण
काठमाडौंं (खेलदैनिक) । काठमाडौंका नितेश श्रेष्ठले दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा बिहीबार स्वर्ण जितेका छन् ।
मेयर कप जित कुन्डो बिहीबारदेखि
काठमाडौं (खेलदैनिक) । नेपाल जित कुन्डो मार्सल आर्ट संघको आयोजनामा दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
सुदुरपश्चिमका निरजलाई सर्वाधिक ७५ अंक
काठमाडौं (खेलदैनिक) । सुदूरपश्चिम प्रदेशका निरज बोहरा तेश्रो गोर्खा खुकुरी मार्सल आर्ट्स ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा पहिलो भएका छन् ।
गोविन्द र सुस्मिता उत्कृष्ट
काठमाडौं (खेलदैनिकब) । पुरुषमा गोविन्द कठायत तथा महिलामा सुस्मिता तामाङ यु–१८ ब्ल्याक वेल्ट मार्सल आर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
गलाकका भोला बने च्याम्पियन
काठमाडौं (खेलदैनिक) । गलाक मुवाँथाइ क्लबका भोलाकुमार राई प्रथम गलाक मुवाँथाई फाइटको पुरुष ६० केजीमा बुधबार च्याम्पियन बनेका छन् ।
गलाक मुवाँथाई फाइटको तयारी पूरा
काठमाडौं (खेलदैनिक) । राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रा.लि. को संयुक्त आयोजनामा हुने प्रथम गलाक मुवाँथाई फाइटको तयारी पूरा भएको छ ।