मार्सल आर्ट्स

मार्सल सेल्फ डिफेन्सको काठमाण्डौ जिल्ला गठन - Khel Dainik

मार्सल सेल्फ डिफेन्सको काठमाण्डौ जिल्ला गठन

चैत्र ७, २०७३

सर्जू श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय नेपाल मार्सल सेल्फ डिफेन्स काठमाण्डौ जिल्ला सोमबार गठन भएको छ । काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको जिल्ला संघको साधारण सभाले संघको उपाध्यक्ष त्रयमा जगत योगी, ईश्वर धिमिरे र संजय महर्जनलाई जिम्मेवारी प्रदान गरेको छ । संघको सचिवमा तिलक घिमिरेले जिम्मेवारी पाएका छन् भने कोषाध्यक्षमा […]


राजेश र अनिशालाई स्वर्ण - Khel Dainik

राजेश र अनिशालाई स्वर्ण

चैत्र ५, २०७३

राजेश खड्का र अनिशा तामाङले तेश्रो राष्ट्रियव्यापी फुलकन्ट्याक्ट तौलसमूह प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । ललितपुरका दुवैले आ–आफ्नो विधाको खुला तौलसमूहमा स्वर्ण हात पारेका हुन् । संगम बुदोकैदो शाखा, स्वयम्भूद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला फाइनलमा राजेशले काठमाडौंका रविन नेपाललाई पराजित गरे । अनिशाले काठमाडौंकै सुचित्रा जोशीलाई फाइनलमा हराउदै महिला खुलामा च्याम्पियन बनिन् । बसन्तपुर डबलीमा […]


सिफल कराते डो प्रतिष्ठान स्थापना - Khel Dainik

सिफल कराते डो प्रतिष्ठान स्थापना

चैत्र ५, २०७३

कराते खेलको विकास र विस्तारलाई मध्यनजर राख्दै सिफलमा पनि कराते खेलडीहरु उत्पादन गर्ने उद्धेश्यले हरिबहादुर थापा मगरको अध्यक्षतामा सिफल कराते डो प्रतिष्ठान स्थापना गरिएको छ । काठमाण्डौ जिल्ला खेलकुद बिकास समितिमा ६६४ “क” मा दर्ता भएको प्रतिष्ठानको उपाध्यक्ष त्रयमा विशाल विक्रम अधिकारी, हिक्मत थपलिया र ईन्द्र बज्राचार्य रहेका छन् । सचिवमा शिला खड्गी, सह–सचिवमा द्रोण […]


मुवाथाई टोलीको बिदाइ - Khel Dainik

मुवाथाई टोलीको बिदाइ

फाल्गुन २६, २०७३

फागुन २६ । थाइल्यान्डको बैंककमा हुने चौधौं विश्व मुवाथाई च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित नेपाल राष्ट्रिय मुवाथाई संघका ९ सदस्यीय टोलीलाई बिहीबार बिदाइ गरियो । मार्च ११ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा ४ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुषको ५१ केजीमा सञ्जय राई, ५७ केजीमा दीपक तामाङ, ६३.५ केजीमा रामगोपाल […]


भानुभक्तमा गोजुरियो कराते बिहीबारदेखि - Khel Dainik

भानुभक्तमा गोजुरियो कराते बिहीबारदेखि

फाल्गुन २४, २०७३

भानुभक्त मेमोरियल उमाविको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय तथा नवौं राष्ट्रिय गोजुरियो ओसिकाई कराते प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।


आठौं साइलेन्ट नाइट कराते कपमा कृषालाई कांस्य - Khel Dainik

आठौं साइलेन्ट नाइट कराते कपमा कृषालाई कांस्य

फाल्गुन १५, २०७३

१५ फागुन / नेपालकी कृषा शेर्पाले आठौं साइलेन्ट नाइट कराते कपमा कांस्य जितेकी छन् ।


छैटौं नेशनल युनाईटेड गोजु–काई कराते: चिल्ड्रेन मोडल टिम च्याम्पियन - Khel Dainik

छैटौं नेशनल युनाईटेड गोजु–काई कराते: चिल्ड्रेन मोडल टिम च्याम्पियन

फाल्गुन १५, २०७३

१५ फागुन / चिल्ड्रेन मोडल स्कुल छैटौं नेशनल युनाईटेड उपत्यकाब्यापी गोजु–काई कराते च्याम्पियनसिप २०७३ को टिम च्याम्पियन भएको छ ।


तेश्रो राष्ट्रिय मुवाथाई च्याम्पियनसिप: केन्द्रीय मुवाथाईलाई सर्वाधिक ४ स्वर्ण - Khel Dainik

तेश्रो राष्ट्रिय मुवाथाई च्याम्पियनसिप: केन्द्रीय मुवाथाईलाई सर्वाधिक ४ स्वर्ण

फाल्गुन १४, २०७३

केन्द्रीय मुवाथाई क्लबले प्रधानमन्त्री कप तेश्रो राष्ट्रिय मुवाथाई च्याम्पियनसिपमा शनिबार सर्वाधिक ४ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा महिला ५५ केजीमा करुणा उप्रेती, पुरुष ६० केजीमा सागर दर्जी, पुरुष ५५ केजीमा सन्तोष मगर र पुरुष ६५ केजीमा राजिव खड्गीले केन्द्रीयलाई स्वर्ण दिलाए । फाइनलमा करुणाले एपीएफकी विनिता राई, सागरले […]


गोजु काइ कराते शनिबार देखि - Khel Dainik

गोजु काइ कराते शनिबार देखि

फाल्गुन १३, २०७३

नेसनल युनाईटेड स्कुल हात्तीगौंडाको आयोजनामा “छैठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिता २०७३” शनिबार देखि हुने भएको छ । आयोजकको प्राङ्गणमा फागुन १४ र १५ गते हुने प्रतियोगितामा उपत्यकाका २५ बिद्यालयका २०० खेलाडीहरुले १९ स्वर्ण पदककका लागि प्रतिस्पर्धा गर्ने स्कुलका प्रिन्सिपल एच.बि.हमालले जनाएका छन् । प्रतियोगितामा पुरुषतर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५० र […]


कराते टोली मलेसिया जाने - Khel Dainik

कराते टोली मलेसिया जाने

फाल्गुन १२, २०७३

आठौं साइलेन्ट नाइट कराते कपमा सहभागी हुन ७ नेपाली सोतोकान कराते खेलाडीसहित ९ सदस्यीय टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्दैछ । महिलाको ५७ केजी र एकल कातामा कृषा शेर्पाले प्रतिस्पर्धा गर्ने छिन् । पुरुषको ५५ केजी र एकल कातामा निर्मल पुन, ५० केजीमा सुशान्त मोदक, ६० केजीमा विनोद रोका, ६५ केजीमा रकम पुन, ७० केजीमा […]


Loading...