मार्सल आर्ट्स
गणेशमान सिंह स्मृति किक बक्सिङ बिहीबारदेखि
काठमाडौं (खेलदैनिक) । आकर्षक नगद पुरस्कार राशीको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
महिला आत्मरक्षा तालिम सम्पन्न
काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ ।
प्युठानमा हाप्किडोको प्रशिक्षण शुरु
प्युठान (खेलदैनिक) । प्युठानस्थित माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयमा हाप्किडोको प्रशिक्षण सुरु भएको छ ।
आयोजकका गोविन्दलाई स्वर्ण
फागुन (खेलदैनिक) । आयोजकका गोविन्द चौधरीले प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिताको पुरुष एकल टुंगल (काता) मा शुक्रबार स्वर्ण जितेका छन् ।
जितकुण्डोको तालिम सम्पन्न
काठमाडौं (खेलदैनिक) । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ ।
जितकुण्डोको तालिम सुरु
काठमाडौं (खेलदैनिक) । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
कक्षपतीलाई मुवाँथाईको बर्ष खेलाडी सम्मान
काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ ।
मार्शल आर्टस्को लोकप्रियतासँगै कलंकीमा मुवाथाई क्लब
काठमाडौं (खेलदैनिक) । मार्शल आर्टस् खेलको लोकप्रियतासँगै कलंकीमा फ्रेन्डसिप वेल्फेयर मुवाथाई क्लब सञ्चालनमा आएको छ ।
उमा कुङफुको ग्रेडिङ सम्पन्न
काठमाडौं (खेलदैनिक) । नेपाल उमा कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।
हाप्कीडो सेमिनार सम्पन्न
काठमाडौं (खेलदैनिक) । नेपाल मार्सल आर्ट हाप्कीडो एसोसीएसनको आयोजनामा चौथो राष्ट्रिय इन्सट्रक्टर,सेल्फ डिफेन्स एजुकेसन, लिडर सीप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा सम्पन्न भएको छ ।