मार्सल आर्ट्स

गणेशमान सिंह स्मृति किक बक्सिङ बिहीबारदेखि - Khel Dainik

गणेशमान सिंह स्मृति किक बक्सिङ बिहीबारदेखि

चैत्र २५, २०७७

काठमाडौं (खेलदैनिक) । आकर्षक नगद पुरस्कार राशीको वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।


महिला आत्मरक्षा तालिम सम्पन्न - Khel Dainik

महिला आत्मरक्षा तालिम सम्पन्न

चैत्र २४, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा महिला आत्मरक्षा तालिम सम्पन्न भएको छ ।


प्युठानमा हाप्किडोको प्रशिक्षण शुरु - Khel Dainik

प्युठानमा हाप्किडोको प्रशिक्षण शुरु

फाल्गुन २८, २०७७

प्युठान (खेलदैनिक) । प्युठानस्थित माण्डवी गाउँपालिकाको माण्डवी माध्यमिक विद्यालयमा हाप्किडोको प्रशिक्षण सुरु भएको छ ।


आयोजकका गोविन्दलाई स्वर्ण - Khel Dainik

आयोजकका गोविन्दलाई स्वर्ण

फाल्गुन २८, २०७७

फागुन (खेलदैनिक) । आयोजकका गोविन्द चौधरीले प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिताको पुरुष एकल टुंगल (काता) मा शुक्रबार स्वर्ण जितेका छन् ।


जितकुण्डोको तालिम सम्पन्न - Khel Dainik

जितकुण्डोको तालिम सम्पन्न

माघ ११, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ ।


जितकुण्डोको तालिम सुरु - Khel Dainik

जितकुण्डोको तालिम सुरु

माघ १०, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।


कक्षपतीलाई मुवाँथाईको बर्ष खेलाडी सम्मान - Khel Dainik

कक्षपतीलाई मुवाँथाईको बर्ष खेलाडी सम्मान

पुष १५, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल राष्ट्रिय मुवाँथाई संघले बार्षिक रुपमा प्रदान गर्दै आईरहेको बर्ष खेलाडी सम्मान पुरस्कारबाट पलिस्था कक्षपतीलाई सम्मान गरेको छ ।


मार्शल आर्टस्को लोकप्रियतासँगै कलंकीमा मुवाथाई क्लब - Khel Dainik

मार्शल आर्टस्को लोकप्रियतासँगै कलंकीमा मुवाथाई क्लब

पुष ९, २०७७

काठमाडौं (खेलदैनिक) । मार्शल आर्टस् खेलको लोकप्रियतासँगै कलंकीमा फ्रेन्डसिप वेल्फेयर मुवाथाई क्लब सञ्चालनमा आएको छ ।


उमा कुङफुको ग्रेडिङ सम्पन्न - Khel Dainik

उमा कुङफुको ग्रेडिङ सम्पन्न

मंसिर ३०, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल उमा कुङफु संघको आयोजनामा सिनियर खेलाडीको ग्रेडिङ सम्पन्न भएको छ ।


हाप्कीडो सेमिनार सम्पन्न - Khel Dainik

हाप्कीडो सेमिनार सम्पन्न

मंसिर २३, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल मार्सल आर्ट हाप्कीडो एसोसीएसनको आयोजनामा चौथो राष्ट्रिय इन्सट्रक्टर,सेल्फ डिफेन्स एजुकेसन, लिडर सीप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा सम्पन्न भएको छ ।


Loading...