लन टेनिस

राष्ट्रिय लनटेनिसमा मायांकाको दोहोरो जित - Khel Dainik

राष्ट्रिय लनटेनिसमा मायांकाको दोहोरो जित

मंसिर ३, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरी क्लबकी मायांका राणाले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताअन्तर्गत राउन्ड रोविन लिगको महिला सिंगल्समा आइतबार दोहोरो जित हात पारेकी छन् ।


प्रहरी राष्ट्रिय लनटेनिस प्रतियोगिताको फाइनलमा - Khel Dainik

प्रहरी राष्ट्रिय लनटेनिस प्रतियोगिताको फाइनलमा

कार्तिक २८, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाल प्रहरी क्लब राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा मंगलबार फाइनलमा प्रवेश गरेको छ ।


अनर्घा र वैश्नवी च्याम्पियन - Khel Dainik

अनर्घा र वैश्नवी च्याम्पियन

कार्तिक २४, २०७४

काठमाडौं (खेलदैनिक) । केशा ग्रुप एएनएलटीए एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ मा सिंगल्सको ब्वाइजमा अनर्घा गांगुली र गल्समा वैश्नवी अड्कर शुक्रबार पहिलो भएका छन् ।


भारतीय खेलाडीहरुको दबदबा - Khel Dainik

भारतीय खेलाडीहरुको दबदबा

कार्तिक २२, २०७४

काठमाडौं (खेलदैनिक) । केशा ग्रुप एएनएलटीए एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ मा बुधबार भारतीय खेलाडीको दबदबा रह्यो ।


एसियन यु–१४ टेनिस प्रतियोगिताको रोमाञ्चकता जारी - Khel Dainik

एसियन यु–१४ टेनिस प्रतियोगिताको रोमाञ्चकता जारी

कार्तिक २१, २०७४

काठमाडौं (खेलदैनिक) । नेपालकी अभिलाषा विष्ट र भारतकी इलिना झाको जोडी केशा ग्रुप एएनएलटीए एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट २ को गल्र्स डबल्समा फाइनलमा प्रवेश गरेका छन् ।


शुभाङगीको विजयी सुरुआत - Khel Dainik

शुभाङगीको विजयी सुरुआत

कार्तिक २१, २०७४

काठमाडौं (खेलदैनिक) । नेपालकी शुभाङगीलक्ष्मी शाहले केशा ग्रुप एएनएलटीए एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।


टेनिस टोली कजाकिस्तान प्रस्थान - Khel Dainik

टेनिस टोली कजाकिस्तान प्रस्थान

कार्तिक १७, २०७४

काठमाडौं (खेलदैनिक( । आईटीएफ एसियन यु–१२ टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार कजास्तिानको अस्ताना प्रस्थान गरेको छ ।


शुक्ला र अभिनासको जोडीलाई आइटिएफ डबल्सको उपाधि - Khel Dainik

शुक्ला र अभिनासको जोडीलाई आइटिएफ डबल्सको उपाधि

आश्विन ५, २०७४

पोखरा (खेलदैनिक) । पोखरा रंगशालामा जारी आइटिएफ सिनियर सर्किट टु टेनिस प्रतियोगिताको ३५ वर्ष माथिको डबल्समा भारतका कमलेश शुक्ला र अभिनास कुवरको जोडिले उपाधी जितेको छ ।


आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस पोखरामा शुरु - Khel Dainik

आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस पोखरामा शुरु

भाद्र २७, २०७४

पोखरा (खेलदैनिक) । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप टेनिस प्रतियोगिता शुरु भएको छ ।


पोखरामा अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगिता - Khel Dainik

पोखरामा अन्तर्राष्ट्रिय लनटेनिस प्रतियोगिता

भाद्र २४, २०७४

रञ्जन अधिकारी पोखरा, २४ भदौ । नेपालमै पहिलोपटक पोखरामा एनआईसी एशिया अन्तर्राष्ट्रिय सिनियर लन टेनिस प्रतियोगिता हुने भएको छ ।


Loading...