लन टेनिस

जुम्ल्याहा राणा दिदी–बहिनीलाई डबल्स उपाधि - Khel Dainik

जुम्ल्याहा राणा दिदी–बहिनीलाई डबल्स उपाधि

पुष ७, २०७४

काठमाडौं (खेलदैनिक) । जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाले १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स डबल्स उपाधि शुक्रबार जितेका छन् ।


प्रणव र संरक्षक उपाधिनजिक - Khel Dainik

प्रणव र संरक्षक उपाधिनजिक

पुष ६, २०७४

काठमाडौं (खेलदैनिक) । प्रणव खनाल र संरक्षकभूषण वज्राचार्य १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।


प्रेरणा राष्ट्रिय जुनियर लनटेनिसको फाइनलमा - Khel Dainik

प्रेरणा राष्ट्रिय जुनियर लनटेनिसको फाइनलमा

पुष ५, २०७४

काठमाडौं (खेलदैनिक) । प्रेरणा कोइराला १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेकी छन् ।


जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका सेमिफाइनलमै भिड्ने - Khel Dainik

जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका सेमिफाइनलमै भिड्ने

पुष ४, २०७४

काठमाडौं (खेलदैनिक) । माहिका राणा १५ औं जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।


स्नेहा, प्रकृति र अजा क्वाटरफाइनलमा - Khel Dainik

स्नेहा, प्रकृति र अजा क्वाटरफाइनलमा

पुष ३, २०७४

काठमाडौं (खेलदैनिक) । स्नेहा यादव, प्रकृति श्रेष्ठ र र अजा रेग्मी १५ औं जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


संरक्षक र प्रणव सामरी स्ल्याम लनटेनिसको फाइनलमा - Khel Dainik

संरक्षक र प्रणव सामरी स्ल्याम लनटेनिसको फाइनलमा

मंसिर २७, २०७४

काठमाडौं (खेलदैनिक) । संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल आठौं सामरी स्ल्याम लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।


भेट्रान टेटे टोली जापान जाँदै - Khel Dainik

भेट्रान टेटे टोली जापान जाँदै

मंसिर १५, २०७४

काठमाडौं (खेलदैनिक) । एघारौं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ४ सदस्यीय नेपाली टोली जापानको सिजुओका जाँदैछ ।


इशाश्री हेम्स सब जुनियर लनटेनिसको फाइनलमा - Khel Dainik

इशाश्री हेम्स सब जुनियर लनटेनिसको फाइनलमा

मंसिर ११, २०७४

काठमाडौं (खेलदैनिक) । इशाश्री शाह यहाँ जारी हेम्स सब जुनियर लनटेनिस च्याम्पियनसिपको यु–१२ गल्र्स सिंगल्समा सोमबार फाइनलमा प्रवेश गरेकी छन् ।


भंगालमा अत्याधुनिक टेनिस कोर्टसहितको नौलिन स्पोर्ट्स भिल्ला - Khel Dainik

भंगालमा अत्याधुनिक टेनिस कोर्टसहितको नौलिन स्पोर्ट्स भिल्ला

मंसिर ६, २०७४

काठमाडौं (खेलदैनिक) । चक्रपथबाट डेढ किलोमिटरको दुरीमा रहेको बुढानिलकण्ठ नगरपालिकाको भंगालमा संचालन भएको नौलिन स्पोट्स भिल्लाले अन्तर्राष्ट्रिय टेनिस प्रशिक्षक ल्याएर प्रशिक्षण दिने भएको छ ।


अभिषेक र मायांका च्याम्पियन - Khel Dainik

अभिषेक र मायांका च्याम्पियन

मंसिर ५, २०७४

काठमाडौं (खेलदैनिक) । पश्चिमाञ्चलका अभिषेक बाँस्तोला र नेपाल प्रहरी क्लबकी मायांका राणा राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् ।


Loading...