लन टेनिस

छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता जारी - Khel Dainik

छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता जारी

बैशाख १९, २०७५

काठमाडौं (खेलदैनिक) । आईरा रावत र प्रेरणा कोइराला छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।


महिला एकलतर्फ आईरा सेमिफाइनलमा - Khel Dainik

महिला एकलतर्फ आईरा सेमिफाइनलमा

बैशाख १८, २०७५

काठमाडौं (खेलदैनिक) । आईरा रावत छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।


नेपाल दोहोरो उपाधि नजिक - Khel Dainik

नेपाल दोहोरो उपाधि नजिक

बैशाख १३, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपअन्तर्गत दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।


दक्षिण एसियाली यु–१२ टिम टेनिस भोलिदेखि - Khel Dainik

दक्षिण एसियाली यु–१२ टिम टेनिस भोलिदेखि

बैशाख ९, २०७५

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल लनटेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपका लागि दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि सुरु हुँदैछ ।


आशिष र भगवती च्याम्पियन - Khel Dainik

आशिष र भगवती च्याम्पियन

चैत्र २७, २०७४

काठमाडौ। (खेलदैनिक) । आशिष बोहरा र भगवती विक एनके खुला सफ्ट टेनिस प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् ।


जुनियर खुला लन टेनिसतर्फ आर्यन र सलोनी च्याम्पियन - Khel Dainik

जुनियर खुला लन टेनिसतर्फ आर्यन र सलोनी च्याम्पियन

फाल्गुन २२, २०७४

काठमान्डौ (खेलदैनिक) । पाँचौ नेपाल जूनियर खुला लन टेनिस च्याम्पियनशिपको अण्डर– १४ ब्वाइजमा आर्यन गिरी र गल्र्समा सलोनी तामांग च्याम्पियन बनेका छन् ।


सक्षम बने यु–१० जुनियर लन टेनिस च्याम्पियन - Khel Dainik

सक्षम बने यु–१० जुनियर लन टेनिस च्याम्पियन

फाल्गुन २१, २०७४

काठमाण्डौ (खेलदैनिक) । सक्षम बिक्रम शाह पाँचौ नेपाल जूनियर खुला लन टेनिस च्याम्पियनशिप अन्तर्गत ब्वाइज अण्डर– १० को उपाधि विजेता बनेका छन् ।


प्रसंशालाई जुनियर लन टेनिसको उपाधि - Khel Dainik

प्रसंशालाई जुनियर लन टेनिसको उपाधि

फाल्गुन २०, २०७४

काठमान्डौ (खेलदैनिक) । प्रसंशा मोक्तान पाँचौ नेपाल जूनियर खुला लन टेनिस च्याम्पियनशिप अन्तर्गत अण्डर–१० गल्र्स तर्फको उपाधि विजेता बनेकी छन् ।


हिरानो र साउको जोडी च्याम्पियन - Khel Dainik

हिरानो र साउको जोडी च्याम्पियन

माघ २६, २०७४

काठमाडौं (खेलदैनिक) । जापानका ताइयो हिरानो र ताइपेईका चिया फन साउको जोडीले नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताको सर्किट– १ अन्तर्गत पुरुष डबल्स उपाधि शुक्रबार जितेका छन् ।


माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस जारी - Khel Dainik

माछापुच्छ्रे बैंक पोखरा ओपन टेनिस जारी

पुष ११, २०७४

पोखरा (खेलदैनिक) । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा १५ औं माछापुच्छ्रे बैक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगितामा जारी छ ।


Loading...