लन टेनिस

अद्रित र प्राज्णा च्याम्पियन - Khel Dainik

अद्रित र प्राज्णा च्याम्पियन

माघ १०, २०७५

काठमाडौं (खेलदैनिक) । अद्रित नेपाल र प्राज्णा मानन्धर १६ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा बिहीबार यु–९ सिंगल्स च्याम्पियन बनेका छन् ।


लनटेनिस टोली थाइल्यान्ड जाँदै - Khel Dainik

लनटेनिस टोली थाइल्यान्ड जाँदै

पुष २०, २०७५

काठमाडौं (खेलदैनिक) । आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको डिभिजन २ मा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ ।


प्रशिक्षक टोली हङकङ जाँदै - Khel Dainik

प्रशिक्षक टोली हङकङ जाँदै

कार्तिक १०, २०७५

काठमाडौं (खेलदैनिक) । कोचेस कन्फ्रेन्समा सहभागी हुन ५ सदस्यीय नेपाली लनटेनिस प्रशिक्षक टोली शनिबार हङकङ प्रस्थान गर्दैछ ।


कोरियन सफ्ट टेनिस प्रशिक्षक नेपालमा - Khel Dainik

कोरियन सफ्ट टेनिस प्रशिक्षक नेपालमा

कार्तिक ९, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल सफ्ट टेनिस संघको अनुरोधमा दुई कोरियाली सफ्ट टेनिस प्रशिक्षक श्री चोई चोङ्ग रियूल र श्री पाएक ह्युन सिक् दुई महिनाको लागि नेपाल आएका छन् ।


टेनिस टोली कजाकिस्तान जाने - Khel Dainik

टेनिस टोली कजाकिस्तान जाने

भाद्र १४, २०७५

काठमाडौं (खेलदैनिक) । आईटीएफ एसियन यु–१२ टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेनिस टोली शुक्रबार कजाकिस्तानको अस्ताना प्रस्थान गर्ने भएको छ ।


पुलिसका मन्थम र शिभेनलाई दोहोरो सफलता - Khel Dainik

पुलिसका मन्थम र शिभेनलाई दोहोरो सफलता

भाद्र ६, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाल पुलिस स्कुलका मन्थम जोशी र शिभेन महर्जनले ११ औं एलए÷जेटिआई अन्तरविद्यालय जुनियर खुल्ला लन टेनिस प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेका छन् ।


लनटेनिस टोली मलेसिया प्रस्थान - Khel Dainik

लनटेनिस टोली मलेसिया प्रस्थान

श्रावण २३, २०७५

काठमाडौं (खेलदैनिक) । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।


आर्यन र सलोनी जुनियर ओपन लनटेनिस च्याम्पियन - Khel Dainik

आर्यन र सलोनी जुनियर ओपन लनटेनिस च्याम्पियन

जेष्ठ १२, २०७५

काठमाडौं (खेलदैनिक) । आर्यन गिरी र सलोनी तामाङले प्रथम आईएमई÷जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–१४ सिंगल्स उपाधि शनिबार जितेका छन् ।


नुवेन र शिभाली यु–८ सिंगल्स च्याम्पियन - Khel Dainik

नुवेन र शिभाली यु–८ सिंगल्स च्याम्पियन

जेष्ठ ७, २०७५

काठमाडौं (खेलदैनिक) । नुवेन लिम्बू र शिभाली गुरुङले प्रथम आईएमई–जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यु–८ सिंगल्स उपाधि सोमबार जितेका छन् ।


जितेन्द्र र प्रेरणा च्याम्पियन - Khel Dainik

जितेन्द्र र प्रेरणा च्याम्पियन

बैशाख २२, २०७५

काठमाडौं (खेलदैनिक) । पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र प्रेरणा कोइरालाले छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् ।


Loading...