लन टेनिस

प्रेरणा र अश्लेषा फाइनलमा - Khel Dainik

प्रेरणा र अश्लेषा फाइनलमा

बैशाख २०, २०७६

काठमाडौं (खेलदैनिक) । प्रेरणा कोइराला र अश्लेषा लिसानेविच सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।


सिटिजन्स बैंक टेनिस : नवीन र रोमिकाको जोडी क्वाटरफाइनलमा - Khel Dainik

सिटिजन्स बैंक टेनिस : नवीन र रोमिकाको जोडी क्वाटरफाइनलमा

बैशाख १८, २०७६

काठमाडौं (खेलदैनिक) । नवीन मगर र रोमिका बुद्धचार्यको जोडी सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


गंगा र इशाश्री क्वाटरफाइनलमा - Khel Dainik

गंगा र इशाश्री क्वाटरफाइनलमा

बैशाख १६, २०७६

काठमाडौं (खेलदैनिक) । गंगा शर्मा र इशाश्री शाह सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


सिटिजन्स बैंक टेनिस सोमबारदेखि - Khel Dainik

सिटिजन्स बैंक टेनिस सोमबारदेखि

बैशाख १४, २०७६

काठमाडौं (खेलदैनिक) । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।


राष्ट्रिय खेलकुद : एनआरएनएलाई पहिलो स्वर्ण - Khel Dainik

राष्ट्रिय खेलकुद : एनआरएनएलाई पहिलो स्वर्ण

बैशाख २, २०७६

बुटवल (खेलदेनिक) । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् ।


राष्ट्रिय खेलकुद : लनटेनिसमा आर्मी र एपीएफलाई स्वर्ण - Khel Dainik

राष्ट्रिय खेलकुद : लनटेनिसमा आर्मी र एपीएफलाई स्वर्ण

चैत्र २८, २०७५

बुटवल (खेलदैनिक) । आठौ राष्ट्रिय प्रतियोगिता २०७५ अन्तरगत बुटवलमा जारी लन टेनिस खेलमा शुक्रबार दुई स्वर्णको टुगो लागेको छ ।


राष्ट्रिय खेलकुद : लनटेनिसतर्फ आर्मी र एपीएफ फाइनलमा - Khel Dainik

राष्ट्रिय खेलकुद : लनटेनिसतर्फ आर्मी र एपीएफ फाइनलमा

चैत्र २७, २०७५

काठमाडौं (खेलदैनिक) । आठौ राष्ट्रिय खेलकुद ंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा आर्मी र एपीएफ बुधबार फाइनलमा प्रवेश गरेका छन् ।


शिखरको ब्रान्ड एम्बासडर बने टेनिसका प्रणव - Khel Dainik

शिखरको ब्रान्ड एम्बासडर बने टेनिसका प्रणव

चैत्र १, २०७५

काठमाडौं (खेलदैनिक) । शिखर इन्सोरेन्स कम्पनी लिमिटेड, थापाथलीले लनटेनिस खेलाडी प्रणव खनाललाई शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।


आरभ र शुभाङ्गी च्याम्पियन - Khel Dainik

आरभ र शुभाङ्गी च्याम्पियन

माघ १३, २०७५

काठमाडौं (खेलदैनिक) । आरभसम्राट हाडा र शुभाङ्गीलक्ष्मी शाह १६ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१४ सिंगल्समा आइतबार च्याम्पियन बनेका छन् ।


इशाश्री र रायनाको जोडी च्याम्पियन - Khel Dainik

इशाश्री र रायनाको जोडी च्याम्पियन

माघ ११, २०७५

काठमाडौं (खेलदैनिक) । इशाश्री शाह र रायना शाहको जोडी १६ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा शुक्रबार गल्र्स डबल्समा च्याम्पियन बनेका छन् ।


Loading...