लन टेनिस

समृद्धि र कर्मिस्ता उपाधिलाई भिड्ने - Khel Dainik

समृद्धि र कर्मिस्ता उपाधिलाई भिड्ने

चैत्र २०, २०७७

काठमाडौं (खेलदैनिक) । समृद्धि महर्जन र कर्मिस्ता श्रेष्ठ तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस अन्र्गत यु–१२ गल्र्सतर्फको फाइनलमा प्रवेश गरेका छन् ।


नेपालकी अभिलाषाको विजयी सुरुआत - Khel Dainik

नेपालकी अभिलाषाको विजयी सुरुआत

माघ २६, २०७७

काठमाडौं (खेलदैनिक) । नेपालकी अभिलाषा विष्टले आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्समा सोमबार विजयी सुरुआत गरेका छन् ।


अभिलाषा र सोन्जा महिला डबल्समा पहिलो - Khel Dainik

अभिलाषा र सोन्जा महिला डबल्समा पहिलो

माघ २३, २०७७

काठमाडौं (खेलदैनिक) । नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् ।


आरभ र अकीको जोडी फाइनलमा - Khel Dainik

आरभ र अकीको जोडी फाइनलमा

माघ २३, २०७७

काठमाडौ (खेलदैनिक) । नेपालका अरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वल्र्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।


तोरस र सलोनीको विजयी सुरुआत - Khel Dainik

तोरस र सलोनीको विजयी सुरुआत

माघ २०, २०७७

काठमाडौं (खेलदैनिक) । नेपालका तोरस रावत र सलोनी तामाङले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटमा सोमबार विजयी सुरुआत गरेका छन् ।


वल्र्ड टेनिस टुरका लागि बाह्र खेलाडी छनौट - Khel Dainik

वल्र्ड टेनिस टुरका लागि बाह्र खेलाडी छनौट

माघ १८, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाल टेनिस संघको आयोजनामा हुने वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटको छनोट चरणका खेलबाट आइतबार १२ खेलाडी छनोट भएका छन् ।


नेपालकी अभिलाषालाई स्वर्ण - Khel Dainik

नेपालकी अभिलाषालाई स्वर्ण

मंसिर १३, २०७७

काठमाडौं (खेलदैनिक) । नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् ।


ललितपुर टेनिसको अध्यक्षमा कार्की - Khel Dainik

ललितपुर टेनिसको अध्यक्षमा कार्की

पुष २८, २०७६

काठमाडौं (खेलदैनिक) । ललितपुर जिल्ला टेनिस संघको अध्यक्षमा दीपककुमार कार्की सोमबार निर्विरोध चयन भएका छन् ।


१३औं सागः टेनिसको सबै स्वर्णमा भारतको कब्जा - Khel Dainik

१३औं सागः टेनिसको सबै स्वर्णमा भारतको कब्जा

मंसिर २३, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेनिसका सबै स्वर्ण भारतले जितेको छ ।


१३औं सागः टेनिसमा नेपाललाई पाँच कास्य - Khel Dainik

१३औं सागः टेनिसमा नेपाललाई पाँच कास्य

मंसिर २१, २०७६

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसमा नेपालले पाँचवटा कास्य पदक जितेको छ ।


Loading...