कुस्ती

१३औं सागः कुस्तीमा संगीतालाई स्वर्ण - Khel Dainik

१३औं सागः कुस्तीमा संगीतालाई स्वर्ण

मंसिर २१, २०७६

जनकपुर (खेलदैनिक) । १३औं सागअन्तर्गत कुस्तीको महिला ५५ केजीमा नेपालकी संगीता धामीले शनिबार स्वर्ण जितेकी छन् ।


१३औं सागः कुस्ती शुरु, पहिलो दिन नै भारतको वर्चश्व - Khel Dainik

१३औं सागः कुस्ती शुरु, पहिलो दिन नै भारतको वर्चश्व

मंसिर २०, २०७६

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एशियाली खेलकूदअन्तर्गत जनकपुरधाममा कुस्ति खेलको उद्घाटन भएको छ ।


रेस्लिङमा जमुनाको दोहोरो जित - Khel Dainik

रेस्लिङमा जमुनाको दोहोरो जित

आश्विन १७, २०७६

काठमाडौं (खेलदैनिक) । रेस्लिङ च्याम्पियनसिपमा जमुना तामाङले दोहोरो जित हात पारेकी छिन् ।


नेपाली रेश्लर अस्मितालाई अवार्ड - Khel Dainik

नेपाली रेश्लर अस्मितालाई अवार्ड

भाद्र ६, २०७६

काठमाडौं (खेलदैनिक) । जापानको टोकियोमा सम्पन्न विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरुलाई अवार्ड प्रदान गर्ने शिलशिलामा नेपाली खेलक्षेत्रमा रेश्लरको रुपमा परिचित अस्मिता सुनार जुरेलीलाई पनि यो अवार्ड प्रदान गरिएको छ ।


राष्ट्रिय खेलकुद : प्रदेश २ लाई ६ स्वर्ण - Khel Dainik

राष्ट्रिय खेलकुद : प्रदेश २ लाई ६ स्वर्ण

चैत्र २९, २०७५

काठमाडौं (खेलदैनिक) । प्रदेश नं. २ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै शिर्ष स्थानमा कब्जा जमाएको छ ।


रेस्लिङ महाभिडन्त : भगवती च्याम्पियन (फोटो फिचर) - Khel Dainik

रेस्लिङ महाभिडन्त : भगवती च्याम्पियन (फोटो फिचर)

चैत्र ६, २०७५

काठमाडौं (खेलदैनिक) । रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का (युनिका) बुधबार पहिलो भएकी छन् ।


बैशाखमा अन्तर्राष्ट्रिय रेस्लिङ भिडन्त हुने - Khel Dainik

बैशाखमा अन्तर्राष्ट्रिय रेस्लिङ भिडन्त हुने

चैत्र १, २०७५

काठमाडौं (खेलदैनिक) । चीन वान वेल्ट वान रोडको अवधारणलाई सहयोग गर्ने उद्देश्यले नयाँ बर्षको अवसरमा एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप हुने भएको छ ।


राष्ट्रिय महिला कुस्ती पोखरामा हुने - Khel Dainik

राष्ट्रिय महिला कुस्ती पोखरामा हुने

फाल्गुन २२, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाल कुस्ती संघको आयोजनामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता पर्यटकीय शहर पोखरामा हुने भएको छ ।


शारीरिक सुगठनको प्रशिक्षक कोर्ष सुरु - Khel Dainik

शारीरिक सुगठनको प्रशिक्षक कोर्ष सुरु

श्रावण ७, २०७४

काठमाडौं (खेलदैनिक) । शारिरीक सुगठनका दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले काठमाण्डौमा शनिबार प्रशिक्षक कोर्ष सुरु भएको छ ।


नेपाली कुस्ती खेलाडीलाई भारतीय कुस्ती संघले छात्रबृत्ति दिने - Khel Dainik

नेपाली कुस्ती खेलाडीलाई भारतीय कुस्ती संघले छात्रबृत्ति दिने

चैत्र ३, २०७३

भारतीय कुस्ती संघले नेपालका कुस्ती खेलाडीलाई विशेष प्रशिक्षणका लागि छात्रबृत्ति दिने भएको छ ।


Loading...