आईस हकी
आइस हक्कीमा नेपाललाई जापानले सहयोग गर्ने
काठमाडौं (खेलदैनिक) । नेपाली खेलकुदमा केही खर्चिलो र असहज मानिएको आइस हक्कीको विकासमा जापान आइस हक्की संघले सहयोग गर्ने भएको छ ।
किङ खानलाई हक्की उपाधि
काठमाडौं चैत ५ / डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले दोश्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विजयी टिमका लागि कप्तान अली खानले ह्याट्रिक गरे भने अली राजाले २ गोल […]