फुटसल

फुटसल लिगमा दुई धराने टोलीको जित - Khel Dainik

फुटसल लिगमा दुई धराने टोलीको जित

आश्विन १२, २०७८

पोखरा (खेलदैनिक) । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा दुई धराने टोली द राइजिङ क्लब र फुटसल फाईभले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।


एनडिएनलाई फुटसल उपाधि - Khel Dainik

एनडिएनलाई फुटसल उपाधि

आश्विन १२, २०७८

बुटवल (खेलदैनिक) । रुपन्देहीमा सम्पन्न प्रथम देवमान स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि एनडिएन टिम ए ले जित्न सफल भएको छ


फुटसल फाईभ, प्रभातफेरि र स्पोर्टस क्यासललाई सफलता - Khel Dainik

फुटसल फाईभ, प्रभातफेरि र स्पोर्टस क्यासललाई सफलता

आश्विन ११, २०७८

पोखरा (खेलदैनिक) । यहाँ जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा फुटसल फाईभ, प्रभातफेरि युथ क्लब र घरेलु टोली स्पोर्टस क्यासलले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।


डिएमसीलाई फार्मा कप फुटसलको उपाधि - Khel Dainik

डिएमसीलाई फार्मा कप फुटसलको उपाधि

आश्विन ११, २०७८

बुटवल (खेलदैनिक) । आउँदै गरेको नेपालीको महान चाड बडादशैंको उपलक्ष्यमा आयोजित प्रथम फार्मा कप फुटसल प्रतियोगिताको उपाधि देवदह मेडिकल कलेज (डिएमसी)ले जितेको छ ।


राइजिङ क्लबको जितको यात्रामा पूर्णविराम - Khel Dainik

राइजिङ क्लबको जितको यात्रामा पूर्णविराम

आश्विन ८, २०७८

पोखरा (खेलदैनिक) । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा लगातार तीन खेलमा शतप्रतिशत जित निकालेको द राईजिङ क्लब, धरानको त्यो जितको यात्रामा शुक्रबार पूर्णविराम लागेको छ ।


फुटसल फाईभ र लुम्बिनी फुटसलको बराबरी - Khel Dainik

फुटसल फाईभ र लुम्बिनी फुटसलको बराबरी

आश्विन ७, २०७८

पोखरा (खेलदैनिक) । ए डिभिजन फुटसल लिग प्रतियोगितामा बिहीबार भएको अन्तिम खेलमा फुटसल फाईभ र लुम्बिनी फुटसल, रुपन्देहीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।


फुटसल लिगमा दुई घरेलु टोलीको जित - Khel Dainik

फुटसल लिगमा दुई घरेलु टोलीको जित

आश्विन ७, २०७८

पोखरा (खेलदैनिक) । जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा दुई पोखरेली टोली सबिन मेमोरियल एफसी र स्पोर्टस क्यासलले रोमाञ्चक जित दर्ता गरेका छन् ।


फुटसल लिगमा शंखमुललाई पहिलो सफलता - Khel Dainik

फुटसल लिगमा शंखमुललाई पहिलो सफलता

आश्विन ६, २०७८

पोखरा (खेलदैनिक) । राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगितामा शंखमुल फुटसलले पहिलो जित हात पारेको छ ।


धरानमा सर्वाधिक पुरस्कार राशीको फुटसल हुने - Khel Dainik

धरानमा सर्वाधिक पुरस्कार राशीको फुटसल हुने

आश्विन ६, २०७८

धरान (खेलदैनिक) । एक लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरि फुटसल प्रतियोगिता हुने भएको छ ।


राईजिङ क्लब, धरानको जितको यात्रा जारी - Khel Dainik

राईजिङ क्लब, धरानको जितको यात्रा जारी

आश्विन ६, २०७८

पोखरा (खेलदैनिक) । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको द राइजिङ क्लब, धरानले लगातार तेस्रो जित हात पारेको छ ।


Loading...