फुटसल
फुटसल लिगमा दुई धराने टोलीको जित
पोखरा (खेलदैनिक) । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा दुई धराने टोली द राइजिङ क्लब र फुटसल फाईभले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
एनडिएनलाई फुटसल उपाधि
बुटवल (खेलदैनिक) । रुपन्देहीमा सम्पन्न प्रथम देवमान स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि एनडिएन टिम ए ले जित्न सफल भएको छ
फुटसल फाईभ, प्रभातफेरि र स्पोर्टस क्यासललाई सफलता
पोखरा (खेलदैनिक) । यहाँ जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा फुटसल फाईभ, प्रभातफेरि युथ क्लब र घरेलु टोली स्पोर्टस क्यासलले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
डिएमसीलाई फार्मा कप फुटसलको उपाधि
बुटवल (खेलदैनिक) । आउँदै गरेको नेपालीको महान चाड बडादशैंको उपलक्ष्यमा आयोजित प्रथम फार्मा कप फुटसल प्रतियोगिताको उपाधि देवदह मेडिकल कलेज (डिएमसी)ले जितेको छ ।
राइजिङ क्लबको जितको यात्रामा पूर्णविराम
पोखरा (खेलदैनिक) । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा लगातार तीन खेलमा शतप्रतिशत जित निकालेको द राईजिङ क्लब, धरानको त्यो जितको यात्रामा शुक्रबार पूर्णविराम लागेको छ ।
फुटसल फाईभ र लुम्बिनी फुटसलको बराबरी
पोखरा (खेलदैनिक) । ए डिभिजन फुटसल लिग प्रतियोगितामा बिहीबार भएको अन्तिम खेलमा फुटसल फाईभ र लुम्बिनी फुटसल, रुपन्देहीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
फुटसल लिगमा दुई घरेलु टोलीको जित
पोखरा (खेलदैनिक) । जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा दुई पोखरेली टोली सबिन मेमोरियल एफसी र स्पोर्टस क्यासलले रोमाञ्चक जित दर्ता गरेका छन् ।
फुटसल लिगमा शंखमुललाई पहिलो सफलता
पोखरा (खेलदैनिक) । राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगितामा शंखमुल फुटसलले पहिलो जित हात पारेको छ ।
धरानमा सर्वाधिक पुरस्कार राशीको फुटसल हुने
धरान (खेलदैनिक) । एक लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरि फुटसल प्रतियोगिता हुने भएको छ ।
राईजिङ क्लब, धरानको जितको यात्रा जारी
पोखरा (खेलदैनिक) । राष्ट्रिय ए डिभिजन फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको द राइजिङ क्लब, धरानले लगातार तेस्रो जित हात पारेको छ ।