फुटसल
ग्रीनफिल्ड ओपन फुटसल हुने
बुटवल (खेलदैनिक) । खेलकुदमा व्यस्त रहने बुटवल उपमहानगरमा दुई दिने ग्रीनफिल्ड खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
फोर ब्रदर्शलाई देउराली फुटसलको उपाधि
भूमही (खेलदैनिक) । फोर ब्रदर्श एफसीले प्रथम देउराली एस एण्ड एस खुला नकआउट फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
एक दिने देउराली फुटसलको तयारी पूरा
भूमही (खेलदैनिक) । देउराली एस एण्ड एस कन्स्ट्रक्सन प्रा.लि. नवलपरासीको आयोजनामा हुन गईरहेको प्रथम देउराली एस एण्ड एस फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
हिमालय गोर्खालाई फुटसल उपाधि
बुटवल (खेलदैनिक) । दोस्रो रुपन्देही खुला फुटसल प्रतियोगिताको उपाधि हिमालय गोर्खा फुटसल क्लबले जितेको छ ।
दोस्रो रुपन्देही ओपन फुटसल शुरु
बुटवल (खेलदैनिक) । रुपन्देहीमा खेलकुदसँगै समाजसेवामा पनि आफूलाई सक्रिय राखेको युवाहरुको समूह फूलबारी गाईजको आयोजनामा दोस्रो रुपन्देही खुला फुटसल प्रतियोगिता शुरु भएको छ ।
फूलबारी गाईजले ओपन फुटसल आयोजना गर्दै
बुटवल (खेलदैनिक) । रुपन्देहीमा फुटबलसँगै सामाजिक कार्यमा पनि क्रियाशील युवाहरुको समूह फुल्बारी गाईज, बुटवलले दोस्रो रुपन्देही ओपन फुटसल च्याम्पियनसिपको आयोजना गर्ने भएको छ ।
तेस्रो सोल्टी ११ फुटबल च्याम्पियनसिप हुने
काठमाडौं (खेलदैनिक) । गुरुङ समुदायहरुको महान चाड तमु ल्होसार (पुष १५) को अवसरमा तेस्रो सोल्टी ११ नकआउट फुटसल प्रतियोगिता हुने भएको छ ।
रुपन्देहीमा स्वास्थ्य बिमा सहितको फुटसल हुने
तिलोत्तमा (खेलदैनिक) । रुपन्देहीमा खेलाडीहरुको स्वास्थ्य बिमा सहितको खुला फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रशासन कार्यालयलाई फुटसल व्यवसायी संघको ज्ञापन पत्र
काठमाडौं (खेलदैनिक) । नेपाल फुटसल व्यवसायी संघले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने मागका साथ जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ ।
एन्फाद्वारा फुटसल कमिटीमा फेरबदल
काठमाडौं (खेलदैनिक) । आन्तरिक विवादमा रुमल्लिरहेको हल्ला चलिरहेका बेला अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल कमिटीमा फेरबदल गरेको छ ।