फुटसल

झापाको गौरादहमा फुटसल - Khel Dainik

झापाको गौरादहमा फुटसल

पुष २८, २०७८

झापा (खेलदैनिक) । छोटो समयमै नेपालमा लोकप्रिय बन्दै गएको फुटसल झापाको गौरादह–२ मा संचालनमा आएको छ ।


फुटसल एसियन कप छनौटका लागि ३२ खेलाडी बन्द प्रशिक्षणमा - Khel Dainik

फुटसल एसियन कप छनौटका लागि ३२ खेलाडी बन्द प्रशिक्षणमा

पुष १९, २०७८

काठमाडौं (खेलदैनिक) । एएफसी फुटसल एसियन कप छनौट प्रतियोगिता खेल्नका लागि नेपाली राष्ट्रिय फुटसल टोली तयार पार्न ३२ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइएका छन् ।


महिला फुटसल प्रतियोगिता हुँदै - Khel Dainik

महिला फुटसल प्रतियोगिता हुँदै

पुष १७, २०७८

काठमाडौं (खेलदैनिक) । खेलकुदमा पछिल्लो समय मौलाएको इन्डोर खेल फुटसलको लोकप्रियता अहिले धेरैको रोजाईमा पर्ने गरेको छ ।


सिद्धार्थ बैंकलाई कामना सेवा कप फुटसलको उपाधि - Khel Dainik

सिद्धार्थ बैंकलाई कामना सेवा कप फुटसलको उपाधि

पुष १३, २०७८

काठमाडौं (खेलदैनिक) । कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ ।


कामना सेवा फुटसल कपमा २४ टोलीको सहभागिता रहने - Khel Dainik

कामना सेवा फुटसल कपमा २४ टोलीको सहभागिता रहने

पुष ९, २०७८

काठमाडौं (खेलदैनिक) । पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ टोलीको सहभागिता रहने भएको छ ।


कामना सेवा कप फुटसल हुने - Khel Dainik

कामना सेवा कप फुटसल हुने

मंसिर २३, २०७८

काठमाडौं (खेलदैनिक) । कामना सेवा विकास बैंकको आयोजनामा पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता आयोजना हुने भएको छ ।


आयोजक युनिकलाई उपाधि - Khel Dainik

आयोजक युनिकलाई उपाधि

मंसिर १९, २०७८

तिलोत्तमा (खेलदैनिक) । प्रथम युनिक नकआउट फुटसल प्रतियोगिताको उपाधि आयोजक युनिक फुटसलले नै जितेको छ ।


युनिक नकआउट खुला फुटसल शुरु - Khel Dainik

युनिक नकआउट खुला फुटसल शुरु

मंसिर १८, २०७८

तिलोत्तमा (खेलदैनिक) । रुपन्देहीमा राम्रा फुटसल खेलाडी उत्पादन गर्ने र जिल्लालाई ‘फुटसल हव’का रुपमा विकास गर्ने उद्देश्यका साथ प्रथम युनिक नकआउट खुला फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।


रुपन्देहीमा फुटसलको ‘प्लेटफर्म’ बन्दै युनिक - Khel Dainik

रुपन्देहीमा फुटसलको ‘प्लेटफर्म’ बन्दै युनिक

मंसिर १६, २०७८

बुटवल (खेलदैनिक) । फुटबलपछि इन्डोरमा खेलिने फुटसल पनि नेपाली खेलप्रेमी माझ लोकप्रिय बनिरहेका बेला त्यो फुटसलबाट रुपन्देही पनि अछुतो छेन ।


पौष पहिलो साता इन्टर कलेज सेभेन ए साईड फुटसल हुने - Khel Dainik

पौष पहिलो साता इन्टर कलेज सेभेन ए साईड फुटसल हुने

मंसिर १५, २०७८

काठमाडौं (खेलदैनिक) । फुटसल खेलको लोकप्रियतालाई ध्यानमा राख्दै कौस्तुभ एकेडेमीले प्रथम इन्टर कलेज सेभेन ए साईड फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।


Loading...