फूटबल

एन्फालाई मनबाट लेखिएको पत्र… - Khel Dainik

एन्फालाई मनबाट लेखिएको पत्र…

श्रावण १८, २०७६

शुरु गरौं आफ्नै घरबाट, प्रशिक्षक संघका अध्यक्ष महोदय नमस्कार !! जिल्ला संघमा थोरै पारिश्रमिक लिएर वा नलिएरै पनि अहोरात्र फुटबल बिकासमा योगदान पुर्याउँदै आउनुभएका सम्पुर्ण प्रशिक्षकहरुप्रति खुलेरै भित्रि हृदय देखि धन्यवाद ।


रोहितको जकार्ता बराबरीमा रोकियो (भिडियोसहित) - Khel Dainik

रोहितको जकार्ता बराबरीमा रोकियो (भिडियोसहित)

श्रावण १८, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको व्यवसायीक क्लब तथा इण्डोनेसियन सुपर लिगको साविक विजेता समेत रहेको पर्सिजा जकार्ताले आफ्नो खराब लयलाई जारी राखेको छ ।


उपविजेता बन्दै स्वदेश फर्कियो भुटान यु–१५ टोली - Khel Dainik

उपविजेता बन्दै स्वदेश फर्कियो भुटान यु–१५ टोली

श्रावण १८, २०७६

काठमाडौं (खेलदैनिक) । साफ यु–१५ च्याम्पियनसिपको तयारीका लागि माल्दिभ्समा भएको युइएफए एसिस्ट इन्टरनेशनल टुर्नामेन्टमा उपविजेता बन्दै भुटानको यु–१५ टोली स्वदेश फर्किएको छ ।


एन्फाले नियुक्त गर्यो विभिन्न प्रदेशहरुका लागि २६ प्रशिक्षक - Khel Dainik

एन्फाले नियुक्त गर्यो विभिन्न प्रदेशहरुका लागि २६ प्रशिक्षक

श्रावण १८, २०७६

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशका सात प्रदेशमा विभिन्न २६ प्रशिक्षकहरुलाई नियुक्त गरेको छ ।


चौथो पाथीभरा गोल्ड कप साउन अन्तिमदेखि - Khel Dainik

चौथो पाथीभरा गोल्ड कप साउन अन्तिमदेखि

श्रावण १७, २०७६

ताप्लेजुङ (खेलदैनिक) । ताप्लेजुङमा चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगीता यहि साउन ३० गतेदेखि सुरु हुने भएको छ ।


सागका लागि यु–२३ फुटबल टोलीको तयारी शुरु, प्रारम्भिक टोलीमा ४५ खेलाडी - Khel Dainik

सागका लागि यु–२३ फुटबल टोलीको तयारी शुरु, प्रारम्भिक टोलीमा ४५ खेलाडी

श्रावण १७, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउने नेपाली यु–२३ फुटबल टोलीको तयारी तथा छनौट प्रक्रिया शुक्रबारदेखि आधिकारिक रुपमा शुरु गरिएको छ ।


फिफा महिला विश्वकपमा अब ३२ राष्ट्र ! - Khel Dainik

फिफा महिला विश्वकपमा अब ३२ राष्ट्र !

श्रावण १७, २०७६

काठमाडौं (खेलदैनिक) । फिफा काउन्सीलले महिला विश्वकपतर्फ आगामी संस्करणदेखि सहभागी देशहरुको संख्या बृद्धि गरी २४ देखि ३२ पुराउने प्रस्तावमाथि सहमति जनाएको छ ।


फिफा विश्वकप छनौट : नेपालले अष्ट्रेलिया विरुद्ध खेल्ने अवे म्याचको खेलस्थल टुँगो लाग्यो - Khel Dainik

फिफा विश्वकप छनौट : नेपालले अष्ट्रेलिया विरुद्ध खेल्ने अवे म्याचको खेलस्थल टुँगो लाग्यो

श्रावण १७, २०७६

काठमाडौं (खेलदैनिक) । सन् २०२२ को फिफा विश्वकप छनौटको दोस्रो चरणतर्फ समूह बी मा परेको नेपालले अष्ट्रेलिया विरुद्ध खेल्ने अवे म्याचको खेलस्थल टुँगो लागेको छ ।


मोसेन खान स्मृति फुटबलको तयारी पूरा - Khel Dainik

मोसेन खान स्मृति फुटबलको तयारी पूरा

श्रावण १६, २०७६

काठमाडौं (खेलदैनिक) । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा प्रथम मोसेन खान स्मृति सिक्स ए साइड डे÷नाइट भेट्रान कप फुटबल प्रतियोगिता साउन २३ गतेदेखि हुने भएको छ ।


प्रदेश १ स्तरीय महिला फुटबल शुरु, सतासीधामको शानदार शुरुवात - Khel Dainik

प्रदेश १ स्तरीय महिला फुटबल शुरु, सतासीधामको शानदार शुरुवात

श्रावण १५, २०७६

झापा (खेलदैनिक) । झापाको शिवसताक्षीमा बुधबारदेखि सुरु प्रदेश १ स्तरीय उपमेयर कप महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ्ग क्लब झापाले विजयी सुरुवात गरेको छ ।


Loading...