फूटबल

हेमजा गोल्डकप शुरु, आयोजकको विजयी शुरुवात - Khel Dainik

हेमजा गोल्डकप शुरु, आयोजकको विजयी शुरुवात

असार ४, २०७९

पोखरा (खेलदैनिक) । शनिबारदेखि पर्यटकीय नगरी पोखरामा शुरु छैठौं नेपाल आइस हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आयोजक हेमजा युनाइटेडले विजयी शुरुवात गरेको छ ।


सट्टेबाजी सम्झौताबारे एन्फाले दियो स्पष्टीकरण - Khel Dainik

सट्टेबाजी सम्झौताबारे एन्फाले दियो स्पष्टीकरण

असार ३, २०७९

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक अन्तर्राष्ट्रिय बेटिङ कम्पनीसँग सट्टेबाजी (फिक्सिङ) बारे सम्झौता गरेको कुरालाई लिएर अहिले चर्चा चुलिएको छ ।


ढोलाहिटी बन्यो अध्यक्ष कप च्याम्पियन - Khel Dainik

ढोलाहिटी बन्यो अध्यक्ष कप च्याम्पियन

असार ३, २०७९

काठमाडौं (खेलदैनिक) । ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


फिफा वरियतामा नेपाली महिला टिमको सुधार - Khel Dainik

फिफा वरियतामा नेपाली महिला टिमको सुधार

असार ३, २०७९

काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोलीले एक स्थान सुधार गरेको छ ।


सहज जितका साथ एभनिर फाइनलमा - Khel Dainik

सहज जितका साथ एभनिर फाइनलमा

असार ३, २०७९

दुहबी (खेलदैनिक) । फराकिलो जित हात पार्दै एभनिर एफसी, क्यामरुन जारी आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


रारा एफसी अन्तिम चारमा प्रवेश - Khel Dainik

रारा एफसी अन्तिम चारमा प्रवेश

असार २, २०७९

दुहबी (खेलदैनिक) । रारा फुटबल क्लब, धनकुटा यहाँ जारी आठौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


प्रेसिडेन्ट कपमा हार्यो रोहितको टोली केडिरी - Khel Dainik

प्रेसिडेन्ट कपमा हार्यो रोहितको टोली केडिरी

असार १, २०७९

काठमाडौं (खेलदैनिक) । यसै सिजन इण्डोनेसियामा पेर्सिक केडिरी एफसीलाई नयाँ गन्तव्य बनाएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दले सिजनको पहिलो आधिकारिक हार बेहोरेका छन् ।


अर्किड र गोठाटारलाई एसइइ कपको उपाधि - Khel Dainik

अर्किड र गोठाटारलाई एसइइ कपको उपाधि

असार १, २०७९

काठमाडौं (खेलदैनिक) । अर्किड स्कुलले प्रथम हाइली एसइइ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


मोतिराम स्र्पोटिङलाई प्रदेश १ जिल्लास्तरीय फुटबलको उपाधि - Khel Dainik

मोतिराम स्र्पोटिङलाई प्रदेश १ जिल्लास्तरीय फुटबलको उपाधि

असार १, २०७९

इटहरी (खेलदैनिक) । प्रथम प्रदेश १ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि मोतिराम स्र्पोटिङ क्लब, मोरङले जितेको छ ।


इण्डोनेसियासँग नेपाल फराकिलो अन्तरले पराजित - Khel Dainik

इण्डोनेसियासँग नेपाल फराकिलो अन्तरले पराजित

असार १, २०७९

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा निराशाजनक प्रदर्शन गर्दै लज्जाजनक हार बेहोरेको छ ।


Loading...