फूटबल

बिर्तामोड गोल्डकप : अन्तिम क्वाटरफाइनल स्थगित - Khel Dainik

बिर्तामोड गोल्डकप : अन्तिम क्वाटरफाइनल स्थगित

जेष्ठ २४, २०७६

बिर्तामोड (खेलदैनिक) । प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगितातर्फ शुक्रबार हुने भनिएको अन्तिम तथा चौथो क्वाटरफाइनल खेल हावाहुरी र बर्षाका कारण स्थगित गरिएको छ ।


माल्दिभ्समा नेपाली फरवार्ड बिमलको ‘डेब्यु’ - Khel Dainik

माल्दिभ्समा नेपाली फरवार्ड बिमलको ‘डेब्यु’

जेष्ठ २४, २०७६

काठमाडौं (खेलदैनिक) । हालै माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्टसमा आवद्ध नेपाली फरवार्ड बिमल घर्ती मगरले क्लबका लागि डेब्यु गरेका छन् ।


नुवाकोट गोल्डकप : आयोजक सेमिफाइनलमा - Khel Dainik

नुवाकोट गोल्डकप : आयोजक सेमिफाइनलमा

जेष्ठ २४, २०७६

नुवाकोट (खेलदैनिक) । आयोजक नुवाकोट–११ जारी दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


विश्वकप छनौट : भुटान र बंगलादेशको बिजयी शुरुवात - Khel Dainik

विश्वकप छनौट : भुटान र बंगलादेशको बिजयी शुरुवात

जेष्ठ २३, २०७६

एजेन्सी । फिफा विश्वकप २०२२ को एएफसी छनौटतर्फ पहिलो चरणको पहिलो लेगमा दुई दक्षिण एसियाली राष्ट्र भुटान र बंगलादेशले बिजयी शुरुवात गरेको छ ।


कौस्तुभ कप फुटबल : मोनास्टिक फाइनलमा - Khel Dainik

कौस्तुभ कप फुटबल : मोनास्टिक फाइनलमा

जेष्ठ २३, २०७६

काठमाडौं (खेलदैनिक) । मोनास्टिक पब्लिक दोश्रो कौस्तुभ कप छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।


बिर्तामोड गोल्डकप : पुर्वेली युथ सेमिफाइनलमा - Khel Dainik

बिर्तामोड गोल्डकप : पुर्वेली युथ सेमिफाइनलमा

जेष्ठ २३, २०७६

बिर्तामोड (खेलदैनिक) । पुर्वेली युथ एफसी जारी प्रथम बिर्तामोड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


नुवाकोट गोल्डकप : संकटा क्वाटरफाइनलमा - Khel Dainik

नुवाकोट गोल्डकप : संकटा क्वाटरफाइनलमा

जेष्ठ २३, २०७६

नुवाकोट (खेलदैनिक) । सिएमजी संकटा क्लब जारी दोस्रो नुवाकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।


अभिषेकको ‘डेब्यु’ गोलमा नेपालद्वारा ताइपेइ बराबरीमा रोकियो - Khel Dainik

अभिषेकको ‘डेब्यु’ गोलमा नेपालद्वारा ताइपेइ बराबरीमा रोकियो

जेष्ठ २३, २०७६

काठमाडौं (खेलदैनिक) । अभिषेक रिजालले राष्ट्रिय टोलीका लागि डेब्यु गोल गरेपछि नेपालले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा माथिल्लो वरियताको चाइनिज ताइपेईलाई बराबरीमा रोक्न सफल भएको छ ।


स्तरीय र थप सुविधासम्पन्न बन्दै एन्फा एकेडेमी बुटवल - Khel Dainik

स्तरीय र थप सुविधासम्पन्न बन्दै एन्फा एकेडेमी बुटवल

जेष्ठ २३, २०७६

बुटवल (खेलदैनिक) । एन्फा टेक्निकल सेन्टर बुटवलमा रहेको छात्रावास, कार्यालय लगायतका भौतिक पूर्वाधारहरुको निर्माण तथा स्तरोन्न्ती गरिने भएको छ ।


ताइपेइ विरुद्ध नेपालको भिडन्त आज, गल्ती सुधार्ने मौका - Khel Dainik

ताइपेइ विरुद्ध नेपालको भिडन्त आज, गल्ती सुधार्ने मौका

जेष्ठ २३, २०७६

काठमाडौं (खेलदैनिक) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचका रुपमा नेपालले आज बलियो चाइनिज ताइपेइसँग उसकै घरेलु मैदानमा खेल्दैछ ।


Loading...