फूटबल
राष्ट्रिय टोलीबाट अलग भएकै हुन् त अब्दुल्लाह?
काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरी नेपाल नफर्कने भएका छन् ।
एभनिर बन्यो भलुवा गोल्डकप च्याम्पियन
दुहबी (खेलदैनिक) । अफ्रिकी टोली एभनिर फुटबल क्लब, क्यामरुनले सोमबार सम्पन्न आठौं भलुवा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
एन्फाको नयाँ अध्यक्षमा पंकज नेम्वाङ
काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
खुमलटार हेमजा गोल्डकपको सेमिफाइनलमा
पोखरा (खेलदैनिक्) । खुमलटार युथ क्लब, काठमाडौं यहाँ जारी छैठौं नेपाल आइस हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साउदीलाई एएफसी यु–२३ एसियन कपको उपाधि
काठमाडौं (एजेन्सी) । साउदी अरबले एएफसी यु–२३ एसियन कपको उपाधि ऐतिहासिक रुपमा पहिलोपटक जित्न सफल भएको छ ।
बराबरी खेलेर पनि रोहितको टोली नकआउट
काठमाडौं (खेलदैनिक) । यसै सिजन पेर्सिक केडिरी एफसीमा आवद्ध भएका नेपालका चर्चित मिडफिल्डर रोहित चन्दको टोली प्रतिष्ठित इण्डोनेसिया प्रेसिडेन्ट कपको समूह चरणबाटै बाहिरिएको छ ।
हुम्ला एफएलाई गोलनेपालको सहयोग
काठमाडौं (खेलदैनिक) । पछिल्लो एक दशक बढी समयदेखि नेपाली फुटबलमा सक्रिय भएर लागिपरेको गोलनेपाल फाउण्डेशनले हुम्ला फुटबल एकेडेमीलाई आवश्यक खेल सामाग्री सहयोग गरेको छ ।
आशिषको निर्णायक गोलले चर्च ब्वाईज सेमिफाइनलमा
पोखरा (खेलदैनिक) । झिनो अन्तरको जित निकाल्दै चर्च ब्वाईज युनाइटेड, काठमाडौं यहाँ जारी नेपाल आइसी छैठौं हेमजा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गुरुङको अध्यक्षतामा नवयुवाको नयाँ नेतृत्व
बुटवल (खेलदैनिक) । रुपन्देहीको पुरानो क्लब मध्ये एक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपल, रुपन्देहीले चन्द्र बहादुर गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व पाएको छ ।
रारा एफसी भलुवा गोल्डकपको फाइनलमा
दुहबी (खेलदैनिक) । रारा फुटबल क्लब, धनकुटा यहाँ जारी आठौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।