फूटबल

प्रदेश १ मुख्यमन्त्री लिग छनौट शुरु - Khel Dainik

प्रदेश १ मुख्यमन्त्री लिग छनौट शुरु

असार १६, २०७६

उदयपुर (खेलदैनिक) । नेपालमा पहिलोपटक शुरु भएको प्रदेश १ मुख्यमन्त्री लिग छनौट प्रतियोगिता सोमबारदेखि शुूर भएको छ ।


एन्फाले देशव्यापी रुपमा छनौट गरेको अधिकांश खेलाडीहरु ‘मेडिकल टेष्टमा फेल’ - Khel Dainik

एन्फाले देशव्यापी रुपमा छनौट गरेको अधिकांश खेलाडीहरु ‘मेडिकल टेष्टमा फेल’

असार १६, २०७६

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय व्यापी रुपमा छनौट गरेको ३५ यु–१६ खेलाडीहरु मध्ये २५ जना मेडिकल टेष्टमा फेल भएका छन् ।


बिमलको टोली टिसी स्पोर्टसको रोमाञ्चक बराबरी - Khel Dainik

बिमलको टोली टिसी स्पोर्टसको रोमाञ्चक बराबरी

असार १६, २०७६

काठमाडौं (खेलदैनिक) । दुई गोलले पछि परे तापनि खेलमा उत्कृष्ट पूनरागमन जनाउँदै नेपाली फरवार्ड बिमल घर्तीको टोली टिसी स्पोर्टसले आइतबार दिवेही प्रिमियर लिगमा रोमाञ्चक बराबरी खेलेको छ ।


बीबीसीको गोल बर्षा, शेर्पाको बराबरी - Khel Dainik

बीबीसीको गोल बर्षा, शेर्पाको बराबरी

असार १५, २०७६

काठमाडौं (खेलदैनिक) । ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितातर्फ ब्रिगेड ब्वाईज क्लब (बीबीसी) ले फराकिलो जित हात पार्दा अर्को खेलमा हिमालयन शेर्पा बराबरीमा रोकिएको छ ।


राष्ट्रिय महिला फुटबलर लिम्बु सम्मानित - Khel Dainik

राष्ट्रिय महिला फुटबलर लिम्बु सम्मानित

असार १४, २०७६

लेटाङ (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मनमाया लिम्बु नगद सहित सम्मानित भएकी छिन् ।


बेलबारी एफसी, मोरङ जिल्ला लिग च्याम्पियन - Khel Dainik

बेलबारी एफसी, मोरङ जिल्ला लिग च्याम्पियन

असार १३, २०७६

मोरङ (खेलदैनिक) । कडा प्रतिस्पर्धाका बीच बेलबारी एफसीले मोरङ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


उपाधिका लागि बेलटार र गाईघाट भिड्ने - Khel Dainik

उपाधिका लागि बेलटार र गाईघाट भिड्ने

असार १३, २०७६

उदयपुर (खेलदैनिक) । उदयपुर जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा बेलटार एकता क्लब र गाईघाट एफसी भिड्ने भएका छन् ।


हेटौडालाई मेयर गोल्डकपको उपाधि - Khel Dainik

हेटौडालाई मेयर गोल्डकपको उपाधि

असार १२, २०७६

सिरहा (खेलदैनिक) । एफसी मुन्डियल, हेटौडाले बिहीबार सम्पन्न प्रथम मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।


प्रदेश १ लिगको खेलतालिका सार्वजनिक - Khel Dainik

प्रदेश १ लिगको खेलतालिका सार्वजनिक

असार १२, २०७६

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रदेश १ लिग छनौट तीन जिल्लाहरुमा यहि असार १६ गतेदेखि शुरु हुँदैछ ।


बिराटनगरकी रेखा पौडेल बनीन् सर्वोत्कृष्ट खेलाडी - Khel Dainik

बिराटनगरकी रेखा पौडेल बनीन् सर्वोत्कृष्ट खेलाडी

असार १२, २०७६

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय फुटबल खेलाडी रेखा पौडेल बिहीबार सम्पन्न उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।


Loading...