फूटबल
गोधुली कपमा वार्ड नम्बर १६ को शानदार शुरुवात, मन्दिपको ह्याट्रिक
धरान (खेलदैनिक) । सुनसरीको प्रतिष्ठित र पुरानो मध्ये एक २१औं गोधुली टुबोर्ग फुटबल रनिङ कप वार्डस्तरीय फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ ।
विभागीय टोली एपिएफ अन्तिम चारमा
गोलबजार (खेलदैनिक) । विभागीय टोली नेपाल एपिएफ क्लब जारी रमपम चौथो गोलबजार मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भरतपुर २४ गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
नयाँबस्ती (खेलदैनिक) । खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजनामा शुरु हुन गईरहेको दोस्रो थिङ्गकिङ मोटर्स भरतपुर २४ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी भएको आयोजकले जनाएको छ ।
सलहेशलाई सिरहा मेयर कपको उपाधि
सिरहा (खेलदैनिक) । दोस्रो सिरहा मेयर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली सलहेश युवा कलब, सिरहाले जित्न सफल भएको छ ।
खनाल ब्रदर्श बन्यो च्याम्पियन
सुर्यनगर (खेलदैनिक) । फागुनको शुरुवाततिर रुपन्देहीमा सम्पन्न तेस्रो सैनामैना मेयर कपको उपाधि जितेको खनाल ब्रदर्श, रुपन्देहीले लगातार दोस्रो उपाधिका रुपमा शनिबार छैटौं सुर्यनगर गोल्डकप जित्न सफल भएको छ ।
ए डिभिजनमा उक्लियो सातदोबाटो युथ क्लब
काठमाडौं (खेलदैनिक) । सातदोबाटो युथ क्लब जारी शहिद स्मारक बी डिभिजन लिगतर्फ आफ्नो बाँकी खेलहरु खेल्नु अघि नै ए डिभिजन लिगमा बढुवा हुन सफल भएको छ ।
मकवानपुरमा यु–१३ फुटबल खेलाडी छनौट कार्यक्रम सम्पन्न
हेटौडा (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी बर्षदेखि क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्ने योजना बनाए बमोजिम देशैभरि यु–१३ खेलाडी छनौट कार्यक्रम धमाधम भइरहेका छन् ।
किरन चेम्जोङ बने प्लेयर अफ द मन्थ
काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङ हिरो आइ लिगतर्फ फेब्रुअरी महिनाको प्लेयर अफ द मन्थ घोषित भएका छन् ।
राइजिङ–११ उपाधि नजिक
बुटवल (खेलदैनिक) । राइजिङ–११ बुटवल यहाँ जारी दोस्रो न्यु इरा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
उद्घाटन खेलमै आर्मी स्तब्ध
गोलबजार (खेलदैनिक) । रमपम चौथो गोलबजार मेयर कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब पराजित भएको छ ।