फूटबल

रोहितको टोली जकार्ताको लगातार दोस्रो हार - Khel Dainik

रोहितको टोली जकार्ताको लगातार दोस्रो हार

मंसिर १३, २०७८

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियन सुपर लिगमा व्यस्त नेपालका स्टार मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले इण्डोनेसियन सुपर लिगमा लगातार दोस्रो हार बेहोरेको छ ।


दोस्रो खेलमा पनि किरनको नयाँ टोली माजियाको फराकिलो जित - Khel Dainik

दोस्रो खेलमा पनि किरनको नयाँ टोली माजियाको फराकिलो जित

मंसिर १३, २०७८

काठमाडौ (खेलदैनिक) । नयाँ सिजनका लागि दश दिने बन्द प्रशिक्षणका लागि केन्दिकोल्हुधुमा रहेको किरन चेम्जोङको टोली माजिया स्पोर्टस एण्ड रिक्रियशनले दोस्रो मैत्रीपूर्ण खेलमा पनि फराकिलो जित हात पारेको छ ।


झापालाई हराउँदै फिदिम सेमिफाइनलमा - Khel Dainik

झापालाई हराउँदै फिदिम सेमिफाइनलमा

मंसिर १३, २०७८

माङ्सेबुङ (खेलदैनिक) । साँघुरो जित निकाल्दै फिदिम स्र्पोटिङ क्लब यहाँ जारी आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


इटहरी रनिङ कपः वार्ड नम्बर ३ र २० क्वाटरफाइनलमा - Khel Dainik

इटहरी रनिङ कपः वार्ड नम्बर ३ र २० क्वाटरफाइनलमा

मंसिर १३, २०७८

इटहरी (खेलदैनिक) । यहाँ जाँरी इटहरी फुटबल रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तरगत सोमबार वार्ड नम्बर ३ र वार्ड नम्बर २० ले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।


लिगमा सोमबार भएका दुई खेलहरु बराबरीमा सकिए - Khel Dainik

लिगमा सोमबार भएका दुई खेलहरु बराबरीमा सकिए

मंसिर १३, २०७८

काठमाडौं (खेलदैनिक) । घरेलु फुटबलको शिर्ष लिग कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार भएका दुवै प्रतिस्पर्धात्मक खेलहरु बराबरीमा सकिएका छन् ।


सहारा हङकङमा दिपक सर्वसम्मत - Khel Dainik

सहारा हङकङमा दिपक सर्वसम्मत

मंसिर १२, २०७८

पोखरा (खेलदैनिक) । सहारा क्लब हङकङको अध्यक्षमा दिपक गुरुङ सर्वसम्मत चयन भएका छन् ।


बीबीएफसी, झापा सेमिफाइनलमा - Khel Dainik

बीबीएफसी, झापा सेमिफाइनलमा

मंसिर १२, २०७८

माङ्सेबुङ (खेलदैनिक) । फराकिलो जित हात पार्दै बीबीएफसी, दमक झापा यहाँ जारी आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।


रनिङ कप फुटबलः वार्ड नम्बर ६ र १० को जित - Khel Dainik

रनिङ कप फुटबलः वार्ड नम्बर ६ र १० को जित

मंसिर १२, २०७८

इटहरी (खेलदैनिक) । वार्ड नम्बर ६ र १० यहाँ जारी इटहरी फुटबल रनिङ कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।


च्यासल युथ क्लबले पायो दुई नयाँ प्रायोजक - Khel Dainik

च्यासल युथ क्लबले पायो दुई नयाँ प्रायोजक

मंसिर १२, २०७८

काठमाडौं (खेलदैनिक) । ए डिभिजन लिगका लागि चल्तीका खेलाडीहरु भित्राएर चर्चा बटुलिरहेको च्यासल युथ क्लबले लिगका लागि दुई नयाँ प्रायोजक पाएको छ ।


लिगमा पुलिसको पहिलो जित - Khel Dainik

लिगमा पुलिसको पहिलो जित

मंसिर १२, २०७८

काठमाडौं (खेलदैनिक) । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुमन लामाले निर्णायक गोल गरेपछि कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले आइतबार महत्वपुर्ण तीन अंक बटुलेको छ ।


Loading...