फेन्सिङ

१३औं सागः फेन्सिङमा पनि भारतकै दबदबा, नेपाललाई थप दुई रजत - Khel Dainik

१३औं सागः फेन्सिङमा पनि भारतकै दबदबा, नेपाललाई थप दुई रजत

मंसिर २३, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं सागअन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुर्ई रजत पदक जितेको छ ।


१३औं सागः फेन्सिङमा स्वर्णबाट चुकिन् रविना - Khel Dainik

१३औं सागः फेन्सिङमा स्वर्णबाट चुकिन् रविना

मंसिर २१, २०७६

काठमाडौं (खेलदैनिक) । नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन् ।


ओलम्पिक कमिटीको अध्यक्षमा फेरि जीवनराम श्रेष्ठ - Khel Dainik

ओलम्पिक कमिटीको अध्यक्षमा फेरि जीवनराम श्रेष्ठ

भाद्र २८, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा फेरि जिवन राम श्रेष्ठ निर्वाचित भएका छन् ।


युनिभर्सियाड खेलकुदमा अनिताको उत्कृष्ट प्रदर्शन - Khel Dainik

युनिभर्सियाड खेलकुदमा अनिताको उत्कृष्ट प्रदर्शन

असार १९, २०७६

काठमाडौं (खेलदैनिक) । इटालीको नेपोली शहरमा विहिवारदेखि ३०औँ समर युनिभर्सियाड खेलकुद प्रतियोगिता औपचारिकरुपमा शुरु भएको छ ।


राष्ट्रिय खेलकुद : आर्मी टिम च्याम्पियन - Khel Dainik

राष्ट्रिय खेलकुद : आर्मी टिम च्याम्पियन

बैशाख १, २०७६

काठमाडौं (खेलदैनिक) । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ स्पर्धामा विभागीय टोली नेपाल आर्मी टिम च्याम्पियन बनेको छ ।


आर्मीकी इन्दिरा र मनिता उपाधी नजिक - Khel Dainik

आर्मीकी इन्दिरा र मनिता उपाधी नजिक

पुष १४, २०७५

काठमाडौं (खेलदैनिक) । नेपाली सेनाका ईन्दिरा पौडेल र मनिता रायमाझी प्रथम ईपी राष्ट्रिय खुला फेन्सिङ्ग च्याम्पियनसिप २०१८ को महिला ब्यक्तिगत विधामा उपाधी नजिक पुगेका छन् ।


नेपाली फेन्सिङ टोली चीनतर्फ - Khel Dainik

नेपाली फेन्सिङ टोली चीनतर्फ

श्रावण १, २०७५

काठमाडौं (खेलदैनिक) । विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली मंगलबार चीनको उझी प्रस्थान गरेको छ ।


Loading...