क्रिकेट

क्यानमाथिको निलम्बन आइसीसीले फुकुवा गर्न सक्ने - Khel Dainik

क्यानमाथिको निलम्बन आइसीसीले फुकुवा गर्न सक्ने

श्रावण १०, २०७६

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले क्रिकेट एसोसिएशन अफ नेपाल (क्यान) माथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सक्ने बताइएको छ ।


टि–२० विश्वकप छनौट : बर्षाले प्रभावित खेलमा नेपालको शानदार जित - Khel Dainik

टि–२० विश्वकप छनौट : बर्षाले प्रभावित खेलमा नेपालको शानदार जित

श्रावण ८, २०७६

काठमाडौं (खेलदैनिक) । आफ्नो पहिलो खेलमा कतारसँग स्तब्धपुर्ण हार बेहोरेको नेपालले आइसीसी टि–२० विश्वकपको एसिया छनौटतर्फ बुधबार शानदार जित हात पारेको छ ।


टि–२० विश्वकप छनौट : पहिलो खेलमै हार्यो नेपाल - Khel Dainik

टि–२० विश्वकप छनौट : पहिलो खेलमै हार्यो नेपाल

श्रावण ७, २०७६

काठमाडौं (खेलदैनिक) । सिंगापुरमा जारी आइसीसी टि–२० विश्वकपको एसिया छनौटतर्फ नेपालले आफ्नो पहिलो खेलमै हार बेहोरेको छ ।


विश्वकप टि–२० एसिया छनौट शुरु, सिंगापुरको बिजयी शुरुवात - Khel Dainik

विश्वकप टि–२० एसिया छनौट शुरु, सिंगापुरको बिजयी शुरुवात

श्रावण ६, २०७६

काठमाडौं (खेलदैनिक) । सिंगापुरमा सोमबारदेखि शुरु आइसीसी टि–२० विश्वकपको एसियाली छनौटतर्फ आयोजक टोली सिंगापुरले बिजयी शुरुवात गरेको छ ।


एनसीए क्रिकेट टोली श्रीलंका जाँदै - Khel Dainik

एनसीए क्रिकेट टोली श्रीलंका जाँदै

श्रावण ३, २०७६

काठमाडौं (खेलदैनिक) । नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को टोली मैत्रीपूर्ण क्रिकेट खेल्न शनिबार श्रीलंकाको कोलोम्बो जाँदै छ ।


नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’ - Khel Dainik

नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’

असार २९, २०७६

काठमाडौं (खेलदैनिक) । बिनोद भण्डारीले किर्तिमानी प्रदर्शन गरेपछि नेपालले मलेसिया विरुद्ध अन्तर्राष्ट्रिय टि–२० सिरिजमाथि ऐतिहासिक रुपमा २–० ले क्लीन स्वीप गरेको छ ।


पारसको शानदार पारीमा नेपाललाई सिरिजमा अग्रता - Khel Dainik

पारसको शानदार पारीमा नेपाललाई सिरिजमा अग्रता

असार २८, २०७६

काठमाडौं (खेलदैनिक) । कप्तान पारस खड्काले शानदार ८६ रनको नटआउट पारी खेलेपछि नेपालले मलेसिया विरुद्धको पहिलो टि–२० म्याच ७ विकेटले जितेको छ ।


विश्वकप छनौट खेल्ने नेपाली क्रिकेट टोलीको बिदाई - Khel Dainik

विश्वकप छनौट खेल्ने नेपाली क्रिकेट टोलीको बिदाई

असार २४, २०७६

काठमाडौं (खेलदैनिक) । मलेसिया विरुद्ध अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको मंगलबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।


अपराजित नेपाल एसीसी यु–१९ इष्टर्न रिजन च्याम्पियन - Khel Dainik

अपराजित नेपाल एसीसी यु–१९ इष्टर्न रिजन च्याम्पियन

असार २४, २०७६

काठमाडौं (खेलदैनिक) । प्रतियोगिताभरि अपराजित रहेको नेपालले मंगलबार एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।


सहज जितका साथ नेपाल फाइनलमा - Khel Dainik

सहज जितका साथ नेपाल फाइनलमा

असार २३, २०७६

काठमाडौं (खेलदैनिक) । सहज जितका साथ दावेदार मानिएको नेपाल जारी एसीसी यु–१९ इष्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।


Loading...