क्रिकेट

१३औं सागको पुरुष क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपाललाई कास्य - Khel Dainik

१३औं सागको पुरुष क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपाललाई कास्य

मंसिर २३, २०७६

काठमाडौं (खेलदैनिक) । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटतर्फको स्वर्ण पदक बंगलादेशले जितेको छ ।


१३औं सागः महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण - Khel Dainik

१३औं सागः महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण

मंसिर २२, २०७६

पोखरा (खेलदैनिक) । १३औं दक्षिण एशियाली खेलकुदअन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ ।


पुरुष क्रिकेटमा नेपालको स्वर्ण जित्ने सपना समाप्त - Khel Dainik

पुरुष क्रिकेटमा नेपालको स्वर्ण जित्ने सपना समाप्त

मंसिर २१, २०७६

काठमाडौं (खेलदैनिक) । जारी १३औं सागको पुरुष क्रिकेटतर्फ आयोजक नेपालको स्वर्ण पदक जित्ने सपना समाप्त भएको छ ।


१३औं साग: पुरुष क्रिकेटमा नेपालको सम्भावना कायमै - Khel Dainik

१३औं साग: पुरुष क्रिकेटमा नेपालको सम्भावना कायमै

मंसिर २०, २०७६

काठमाडौं (खेलदैनिक) । १३ औं दक्षिण एसियाली खेलिकुदको पुरुष क्रिकेट अन्तर्गत नेपालले शुक्रबार सम्पन्न खेलमा माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ ।


कप्तान ज्ञानेन्द्रको शतकसँगै पदक होडमा फर्कियो नेपाल - Khel Dainik

कप्तान ज्ञानेन्द्रको शतकसँगै पदक होडमा फर्कियो नेपाल

मंसिर १९, २०७६

काठमाडौं (खेलदैनिक) । कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतकीय पारी खेलेपछि १३औं सागको पुरुष क्रिकेटतर्फ नेपालले बिहीबार भुटानमाथि १४१ रनको जित हात पारेको छ ।


१३औं साग: महिला क्रिकेटमा नेपालको फराकिलो हार - Khel Dainik

१३औं साग: महिला क्रिकेटमा नेपालको फराकिलो हार

मंसिर १८, २०७६

काठमाडौं (खेलदैनिक) । आफ्नो पहिलो खेलमा माल्दिभ्समाथि शानदार जित निकालेको महिला क्रिकेट टोलीले बुधबार पदकको दावेदार बंगलादेशसँग १० विकेटको फराकिलो हार बेहोरेको छ ।


दिपेन्द्रको शानदार ब्याटिङले पनि जोगिएन नेपालको हार - Khel Dainik

दिपेन्द्रको शानदार ब्याटिङले पनि जोगिएन नेपालको हार

मंसिर १७, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं सागतर्फ नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो खेलमा पदकको दावेदार मानिएको श्रीलंका यु–२३ टोलीसँग ६ विकेटको हार बेहोरेको छ ।


अन्जलीको विश्व किर्तिमानी बलिङमा नेपालको फराकिलो जित - Khel Dainik

अन्जलीको विश्व किर्तिमानी बलिङमा नेपालको फराकिलो जित

मंसिर १६, २०७६

पोखरा (खेलदैनिक) । नेपालकी अन्जली चन्दले कसिलो बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिएपछि दक्षिण एसियाली खेलकुदको महिला क्रिकेटतर्फ नेपालले माल्दिभ्समाथि १० विकेटको फराकिलो जित हात पारेको छ ।


साग क्रिकेट अभ्यास खेलमा नेपाल ए द्वारा माल्दिभ्स पराजित - Khel Dainik

साग क्रिकेट अभ्यास खेलमा नेपाल ए द्वारा माल्दिभ्स पराजित

मंसिर १२, २०७६

काठमाडौं (खेलदैनिक) । दक्षिण एसियाली खेलकुद (साग) को अभ्यास खेलका रुपमा बिहीबार भएको खेलमा नेपाल ए क्रिकेट टिमले माल्दिभ्सलाई पराजित गरेको छ ।


स्टार क्रिकेटर सन्दिपले सागमा नखेल्ने - Khel Dainik

स्टार क्रिकेटर सन्दिपले सागमा नखेल्ने

मंसिर १०, २०७६

काठमाडौं (खेलदैनिक) । चर्चित नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले घरमै आयोजना हुन गईरहेको दक्षिण एसियाली खेलकुद (साग) मा नखेल्ने भएका छन् ।


Loading...