क्रिकेट

प्रधानमन्त्री कप क्रिकेटको तयारी पूरा, बिजेतालाई २० लाख !! - Khel Dainik

प्रधानमन्त्री कप क्रिकेटको तयारी पूरा, बिजेतालाई २० लाख !!

जेष्ठ १२, २०७५

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आइतबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ ।


आर्मी बन्यो कर्णाली प्रिमियर लिग च्याम्पियन - Khel Dainik

आर्मी बन्यो कर्णाली प्रिमियर लिग च्याम्पियन

जेष्ठ १२, २०७५

सुर्खेत (खेलदैनिक) । कर्णाली प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित्न सफल भएको छ ।


नेपालले नेदरल्याण्डसँग पहिलो एकविदसीय सिरिज खेल्ने - Khel Dainik

नेपालले नेदरल्याण्डसँग पहिलो एकविदसीय सिरिज खेल्ने

जेष्ठ ९, २०७५

काठमाडौं (खेलदैनिक) । गत बर्षको चैतमा मात्र अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता पाएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेदरल्याण्डसँग पहिलो एकदिवसीय क्रिकेट खेल्ने भएको छ ।


अन्तर्राष्ट्रिय क्रिकेट च्याम्पियनसिप खेल्न नेपाली क्रिकेट टोली भारत प्रस्थान - Khel Dainik

अन्तर्राष्ट्रिय क्रिकेट च्याम्पियनसिप खेल्न नेपाली क्रिकेट टोली भारत प्रस्थान

जेष्ठ ४, २०७५

काँकरभिट्टा (खेलदैनिक) । प्रथम अन्तर्राष्ट्रिय गल्र्स सिनियर लिग क्रिकेट च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मङ्गलबार भारतको चण्डिगढ प्रस्थान गरेको छ ।


अन्ततः आइपिएलमा दिल्लीबाट सन्दिपको डेब्यु - Khel Dainik

अन्ततः आइपिएलमा दिल्लीबाट सन्दिपको डेब्यु

बैशाख २९, २०७५

काठमाडौं (खेलदैनिक) । विश्व चर्चित इण्डियन प्रिमियर लिग (आइपिएल) मा नेपाली राष्ट्रिय क्रिकेटर सन्दिप लामिछानेले आफ्नो टोली दिल्ली डेयरडेभिल्सका लागि डेब्यु गरेका छन् ।


मनमोहन स्मृति क्रिकेटको तयारी पूरा - Khel Dainik

मनमोहन स्मृति क्रिकेटको तयारी पूरा

बैशाख ११, २०७५

काठमाडौं (खेलदैनिक) । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गर्ने मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।


डिफेन्डिङ्ग च्याम्पियन टिम चोराहलाई डीपीएल उपाधि - Khel Dainik

डिफेन्डिङ्ग च्याम्पियन टिम चोराहलाई डीपीएल उपाधि

बैशाख १, २०७५

धनगढी (खेलदैनिक) । डिफेन्डिङ्ग च्याम्पियन धनगढी टिम चौराहले धनगडी प्रिमियर लिग (डीपीएल–२) को उपाधि रक्षा गर्न सफल भएको छ ।


मनमोहन स्मृति अन्तर प्रदेश क्रिकेट हुने - Khel Dainik

मनमोहन स्मृति अन्तर प्रदेश क्रिकेट हुने

चैत्र २८, २०७४

काठमाडौं (खेलदैनिक) । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।


पोखरामा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय क्रिकेट मैदान बनाउन सम्भाव्यताको खोजी र जग्गा अवलोकन - Khel Dainik

पोखरामा अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय क्रिकेट मैदान बनाउन सम्भाव्यताको खोजी र जग्गा अवलोकन

चैत्र २४, २०७४

पोखरा (खेलदैनिक) । नेपालको पर्यटकीय तथा सुन्दर शहर पोखरालाई खेलकुदको राजधानी बनाउने चर्चा चलिरहदा शनिबार पोखरामा केहि सम्भाव्यताको खोजी गर्न लागिएको छ ।


पवनको अलराउण्ड प्रदर्शनमा किंग्सको जित - Khel Dainik

पवनको अलराउण्ड प्रदर्शनमा किंग्सको जित

चैत्र २२, २०७४

धनगडी (खेलदैनिक) । पवन सर्राफले अलराउण्ड प्रदर्शन गरेपछि डीपीएल–२ मा बिहीबार बिराटनगर किंग्सले धनगढी टिम चौराहमाथि १८ रनको जित हासिल गरेको छ ।


Loading...