क्रिकेट

सन्दिपले किर्तिमान बनाउँदा पहिलो टि–२० मा नेपाल पराजित - Khel Dainik

सन्दिपले किर्तिमान बनाउँदा पहिलो टि–२० मा नेपाल पराजित

माघ १७, २०७५

काठमाडौं (खेलदैनिक) । युएई विरुद्धको पहिलो टि–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले २१ रनको हार बेहोरेको छ ।


नेपाल र पाकिस्तानबीचको दोस्रो खेलमा बर्षा बाधक - Khel Dainik

नेपाल र पाकिस्तानबीचको दोस्रो खेलमा बर्षा बाधक

माघ १७, २०७५

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज अन्तर्गत नेपाल र पाकिस्तान महिला टोलीबीचको दोस्रो खेल वर्षाको कारण रद्ध भएको छ ।


नेपाल र युएईबीचको पहिलो टि–२० आज - Khel Dainik

नेपाल र युएईबीचको पहिलो टि–२० आज

माघ १७, २०७५

काठमाडौं (खेलदैनिक) । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज घरेलु टोली विरुद्ध पहिलो अन्तर्राष्ट्रिय टि–२० म्याच खेल्दैछ ।


नेपालको त्यो ऐतिहासिक जित (फोटो फिचर) - Khel Dainik

नेपालको त्यो ऐतिहासिक जित (फोटो फिचर)

माघ १४, २०७५

काठमाडौं (खेलदैनिक) । सोमबार युएईलाई चार विकेटले हराउँदै ऐतिहासिक रुपमा पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय क्रिकेट सिरिज जितेको नेपालले विश्व क्रिकेटमा आफ्नो सफलताको कथा सुनौलो अक्षरले लेख्न सफल भएको छ ।


खड्काको किर्तिमानी शतकसँगै नेपाललाई ऐतिहासिक सिरिज - Khel Dainik

खड्काको किर्तिमानी शतकसँगै नेपाललाई ऐतिहासिक सिरिज

माघ १४, २०७५

काठमाडौं (खेलदैनिक) । कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै नेपाली क्रिकेटको इतिहासमा पहिलो एकदिवसीय शतक बनाएपछि नेपालले एकदिवसीय क्रिकेटमा पहिलो सिरिज जितेको छ ।


NEPvsUAE : १५ तस्विरहरुमा हेर्नुहोस् नेपाल र युएईबीचको दोस्रो एकदिवसीय म्याचका झलकहरु (फोटो फिचर) - Khel Dainik

NEPvsUAE : १५ तस्विरहरुमा हेर्नुहोस् नेपाल र युएईबीचको दोस्रो एकदिवसीय म्याचका झलकहरु (फोटो फिचर)

माघ १२, २०७५

काठमाडौं (खेलदैनिक) । युएई भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार दोस्रो एकदिवसीयमा घरेलु टोली विरुद्ध १४५ रनको शानदार जित हात पार्यो ।


शानदार जितका साथ सिरिजमा फर्कियो नेपाल - Khel Dainik

शानदार जितका साथ सिरिजमा फर्कियो नेपाल

माघ १२, २०७५

काठमाडौं (खेलदैनिक) । सोमपाल कामीले एकदिवसीय क्रिकेटमा मेडन पाँच विकेटको हल लिएपछि युएई भ्रमणमा रहेको नेपालले घरेलु टोली विरुद्ध शनिबार शानदार जित हात पारेको छ ।


पहिलो एकदिवसीयमा नेपाल पराजित - Khel Dainik

पहिलो एकदिवसीयमा नेपाल पराजित

माघ ११, २०७५

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एकदिवसीयमा हार बेहोरेको छ ।


पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर - Khel Dainik

पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्रान्ड एम्बेसडर

माघ ९, २०७५

काठमाडौं (खेलदैनिक) । नेपालको सर्वाधिक लोकप्रिय व्राण्ड रुस्लानले नेपाली क्रिकेटका चर्चित अनुहारहरु पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।


वुमन टि–२० स्म्याश : नेपाली महिला क्रिकेट टोली फाइनलमा पराजित - Khel Dainik

वुमन टि–२० स्म्याश : नेपाली महिला क्रिकेट टोली फाइनलमा पराजित

माघ ५, २०७५

काठमाडौं (खेलदैनिक) । थाइल्याण्डमा सम्पन्न वुमन टि–२० स्म्याश क्रिकेट प्रतियोगिताको फाइनलमा लज्जाजनक रुपमा पराजित हुँदै नेपाल उपविजेता बनेको छ ।


Loading...