क्रिकेट

स्थगित सान यु –१६ क्रिकेट कप बुधबारदेखि - Khel Dainik

स्थगित सान यु –१६ क्रिकेट कप बुधबारदेखि

असार ५, २०७५

काठमाडौं (खेलदैनिक) । बर्षाका कारण जेष्ठ ५ गते सम्म स्थगित गरिएको राष्ट्रिय खेलकुद परिषद खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा भएको कागेश्वरी मनोहरा यु –१६ टि २० सान क्रिकेट कप यहि असार ६ गते बुधबारबाट हुने भएको छ ।


ग्रेट हिमालय तीन विकेटले विजयी - Khel Dainik

ग्रेट हिमालय तीन विकेटले विजयी

जेष्ठ ३०, २०७५

काठमाडौं (खेलदैनिक) । ग्रेट हिमालय क्रिकेट एकेडेमी केसिटिसी बीलाई तीन विकेटले पराजित गर्दै कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कपमा दुई अंक जोड्न सफल भएको छ ।


राइजिङ झापालाई प्रथम झापा टि–२० राइजिङ कप क्रिकेटको उपाधि - Khel Dainik

राइजिङ झापालाई प्रथम झापा टि–२० राइजिङ कप क्रिकेटको उपाधि

जेष्ठ ३०, २०७५

झापा (खेलदैनिक) । फाइनल भिडन्तमा खनार क्रिकेट क्लबलाई हराउँदै राइजिङ झापा क्रिकेट क्लबले प्रथम झापा टि–२० राइजिङ कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।


एपीएफलाई प्रधानमन्त्री कप क्रिकेट उपाधि - Khel Dainik

एपीएफलाई प्रधानमन्त्री कप क्रिकेट उपाधि

जेष्ठ २९, २०७५

काठमाडौं (खेलदैनिक) । फाइनलमा त्रिभूवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।


केसीटीसी र बालुवाटरको बिजयी सुरुआत - Khel Dainik

केसीटीसी र बालुवाटरको बिजयी सुरुआत

जेष्ठ २७, २०७५

काठमाडौं (खेलदैनिक) । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ‘ए’ र बालुवाटार क्रिकेट एकेडेमीले कागेश्वरी मनोहरा यु–१६ टी–२० सान कप क्रिकेट प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् ।


आयोजक राइजिङ झापा क्रिकेट क्लब फाइनलमा - Khel Dainik

आयोजक राइजिङ झापा क्रिकेट क्लब फाइनलमा

जेष्ठ २७, २०७५

झापा (खेलदैनिक) । प्रथम झापा टि–२० राइजिङ कप क्रिकेट प्रतियोगिताको फाइनलमा आयोजक राइजिङ झापा क्रिकेट क्लब र खनार क्रिकेट क्लब भिड्ने भएका छन् ।


उपाधिका लागि एपीएफ र आर्मी भिड्ने - Khel Dainik

उपाधिका लागि एपीएफ र आर्मी भिड्ने

जेष्ठ २६, २०७५

काठमाडौं (खेलदैनिक) । एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिभागीय टोलीहरु त्रिभुवन आर्मी क्लव र एपीएफ क्लव आमने सामने हुने भएका छन् ।


कागेश्वरी मनोहरा यु – १६ टि–२० सान क्रिकेट कप आईतबारदेखि - Khel Dainik

कागेश्वरी मनोहरा यु – १६ टि–२० सान क्रिकेट कप आईतबारदेखि

जेष्ठ २५, २०७५

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय खेलकुद परिषद खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनमा कागेश्वरी मनोहरा यु–१६ टि –२० सान क्रिकेट कप आईतबारबाट सुरु हुने भएको छ ।


तीन बिभागीय टोलीसहित प्रदेश ५ सेमिफाइनलमा - Khel Dainik

तीन बिभागीय टोलीसहित प्रदेश ५ सेमिफाइनलमा

जेष्ठ २४, २०७५

काठमाडौं (खेलदैनिक) । एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।


प्रदेश ३ लाई हराएपछि पुलिस सेमिफाइनल नजिक - Khel Dainik

प्रदेश ३ लाई हराएपछि पुलिस सेमिफाइनल नजिक

जेष्ठ २२, २०७५

काठमाडौं (खेलदैनिक) । मूलपानी मैदानमा भएको खेलमा प्रदेश नम्बर ३ लाई ६ विकेटले पराजित गरेपछि नेपाल पुलिस क्लव प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।


Page 1 of 2912345...1020...Last »
Loading...