चेस
भक्तबहादुर तामाङ स्मृती रेपिड चेस सुरु
काठमाडौं (खेलदैनिक) । समाजसेवी भक्तबहादुर तामाङको स्मृतीमा उनका छोरा चेस खेलाडी श्याम लामाको प्रायोजन तथा थापाथली चेस पार्क क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो ।
मखन चेस क्लबलाई जि मोटर्सको साथ
काठमाडौं (खेलदैनिक) । मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक विक्रेता जि मोटर्स प्रा.लि. ले प्रायोजन गर्ने भएको छ ।
समृद्ध रुकुम चेस उपाधि भारतका ऋषभलाई
रुकुम (खेलदैनिक) । तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि भारतका ऋषभ निसादले जितेका छन् ।
समृद्ध रुकुम चेस रोमाञ्चक मोडमा
काठमाडौैं (खेलदैीनक) । तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ ।
एसियन एमच्योर चेस : रिजेन्द्र र सजिनको अग्रता
काठमाडौं (खेलदैनिक) । मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीप रोमाञ्चक मोडमा पुगेको छ ।
नेपाली बुद्धिचाल टोली भारत जाने
काठमाडौं (खेलदैनिक) । वेस्टर्न एसियन युथ एन्ड जुनियर चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली जाँदैछ ।
मेयर कप स्पोर्ट्स मिटमा चेस सुरु
काठमाडौं (खेलदैनिक) । कीर्तिपुर मेयर कप स्पोट्स मिट अन्तरगतको चेस प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ ।
चेस क्लबमा पाँच खेलाडी अनुबन्धित
काठमाडौं (खेलदैनिक) । विभिन्न खेलहरुमा संघ तथा क्लबले खेलाडी अनुबन्ध गर्दै आईरहेकोमा चेस खेलले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्दै अनुबन्ध गर्ने कार्यलाई अगाडी बढाउन थालेका छन् ।
प्रदेशस्तरीय बुद्धिचाल सुरु
काठमाडौं (खेलदैनिक) । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्युठान जिल्ला कमिटीको आयोजनामा वीरबहादुर सिंह स्मृति प्रदेश ५ स्तरीय बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि प्युठानमा सुरु भएको छ ।
प्रथम मेयर कप बुद्धिचाल हुने
काठमाडौं (खेलदैनिक) । काठमाडौं महानगरपालिकाको २४ औं महानगर दिवसको अवसरमा प्रथम मेयर कप उमेर समूहको बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।