चेस

समृद्ध रुकुम चेस उपाधि भारतका ऋषभलाई - Khel Dainik

समृद्ध रुकुम चेस उपाधि भारतका ऋषभलाई

पुष १३, २०७६

रुकुम (खेलदैनिक) । तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि भारतका ऋषभ निसादले जितेका छन् ।


समृद्ध रुकुम चेस रोमाञ्चक मोडमा - Khel Dainik

समृद्ध रुकुम चेस रोमाञ्चक मोडमा

पुष ९, २०७६

काठमाडौैं (खेलदैीनक) । तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिता रोमाञ्चक मोडमा पुगेको छ ।


एसियन एमच्योर चेस : रिजेन्द्र र सजिनको अग्रता - Khel Dainik

एसियन एमच्योर चेस : रिजेन्द्र र सजिनको अग्रता

कार्तिक २६, २०७६

काठमाडौं (खेलदैनिक) । मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीप रोमाञ्चक मोडमा पुगेको छ ।


नेपाली बुद्धिचाल टोली भारत जाने - Khel Dainik

नेपाली बुद्धिचाल टोली भारत जाने

भाद्र १६, २०७६

काठमाडौं (खेलदैनिक) । वेस्टर्न एसियन युथ एन्ड जुनियर चेस च्याम्पियनसिपमा भाग लिन नेपाली टोली मंगलबार भारतको नयाँ दिल्ली जाँदैछ ।


मेयर कप स्पोर्ट्स मिटमा चेस सुरु - Khel Dainik

मेयर कप स्पोर्ट्स मिटमा चेस सुरु

भाद्र १०, २०७६

काठमाडौं (खेलदैनिक) । कीर्तिपुर मेयर कप स्पोट्स मिट अन्तरगतको चेस प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ ।


चेस क्लबमा पाँच खेलाडी अनुबन्धित - Khel Dainik

चेस क्लबमा पाँच खेलाडी अनुबन्धित

श्रावण २६, २०७६

काठमाडौं (खेलदैनिक) । विभिन्न खेलहरुमा संघ तथा क्लबले खेलाडी अनुबन्ध गर्दै आईरहेकोमा चेस खेलले पनि खेलाडीहरुलाई प्रोत्साहित गर्दै अनुबन्ध गर्ने कार्यलाई अगाडी बढाउन थालेका छन् ।


प्रदेशस्तरीय बुद्धिचाल सुरु - Khel Dainik

प्रदेशस्तरीय बुद्धिचाल सुरु

श्रावण ७, २०७६

काठमाडौं (खेलदैनिक) । मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्युठान जिल्ला कमिटीको आयोजनामा वीरबहादुर सिंह स्मृति प्रदेश ५ स्तरीय बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि प्युठानमा सुरु भएको छ ।


प्रथम मेयर कप बुद्धिचाल हुने - Khel Dainik

प्रथम मेयर कप बुद्धिचाल हुने

बैशाख ३१, २०७६

काठमाडौं (खेलदैनिक) । काठमाडौं महानगरपालिकाको २४ औं महानगर दिवसको अवसरमा प्रथम मेयर कप उमेर समूहको बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।


ताप्लेजुङमा अन्तर्राष्ट्रिय चेस हुने - Khel Dainik

ताप्लेजुङमा अन्तर्राष्ट्रिय चेस हुने

चैत्र ६, २०७५

ताप्लेजुङ (खेलदैनिक) । तेश्रो थेचम्बो याङवारक अन्तराष्ट्रिय खुला चेस प्रतियोगिता ९ देखि १४ बैशाखसम्म ताप्लेजुङको चेथम्बोमा आयोजना हुने भएको छ ।


चेस ओलम्पियाड : नेपालद्वारा ताइपेई पराजित - Khel Dainik

चेस ओलम्पियाड : नेपालद्वारा ताइपेई पराजित

आश्विन १३, २०७५

काठमाडौं (खेलदैनिक) । ४३ औं चेस ओलम्पियाड अन्तर्गत नेपालको पुरुष टोलीले पाँचौं चरणको खेलमा चाइनेज ताइपेईलाई ३.५–०.५ हराएको छ ।


Loading...