बक्सिङ्ग

नेपाली बक्सिङ टोली थाइल्यान्ड प्रस्थान - Khel Dainik

नेपाली बक्सिङ टोली थाइल्यान्ड प्रस्थान

असार १५, २०७४

काठमाडौं (खेलदैनिक) । थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने एसियन युथ बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।


आर्मीका दल बहादुर र विमल च्याम्पियन - Khel Dainik

आर्मीका दल बहादुर र विमल च्याम्पियन

असार ८, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीका दल बहादुर चौधरी र विमल रोक्का ओलम्पिक दिवसको अवसरमा आयोजित एक दिने बक्सिङ प्रतियोगितामा च्याम्पियन भएका छन् ।


प्रतिभावान खेलाडीका लागि अब स्कुल बक्सिङ - Khel Dainik

प्रतिभावान खेलाडीका लागि अब स्कुल बक्सिङ

असार ५, २०७४

काठमाडौं (खेलदैनिक) । नेपाल बक्सिङ संघले विद्यालय क्षेत्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय बक्सिङ सुरु गरेको छ ।


बक्सिङ्ग खेलाडी डानियल लामा सम्मानित - Khel Dainik

बक्सिङ्ग खेलाडी डानियल लामा सम्मानित

जेष्ठ २१, २०७४

पूर्वाञ्चलमा सम्पन्न सातौ राष्ट्रिय खेलकुद अन्तर्गत बक्सिङ्ग खेलमा रजत पदक प्राप्त गर्न सफल खेलाडी मेथ डानियल लामा केन्द्रिय बक्सिङ्ग प्रशिक्षण केन्द्रद्वारा सम्मानित भएका छन् ।


बैंककका लागि बक्सिङ खेलाडी छनौट - Khel Dainik

बैंककका लागि बक्सिङ खेलाडी छनौट

जेष्ठ १६, २०७४

थाइल्यान्डको बैंककमा हुने एसभीसी युथ बक्सिङ च्याम्पियनसिपका लागि तीन सदस्यीय नेपाली पुरुष खेलाडी छनौट भएका छन् ।


मुक्केवाज पुरन र दिपक परिजित - Khel Dainik

मुक्केवाज पुरन र दिपक परिजित

बैशाख १८, २०७४

एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा सहभागी भएका मुक्केवाजद्धय पुरन र दिपक आइतवार साझ पराजित भएका छन् । उज्बेकिस्तानको तास्केन्ट शहरमा भएको पुरुष ५६ केजी तौल समूहमा नेपालका पुरन राईले उत्कृष्ट खेल प्रदर्शन गरेपनि सफलता हात पार्न सकेनन् । तीन राउण्ड सम्म डटेर प्रतिस्पर्धा गरेका मुक्केवाज पुरन अंकका आधारमा ताजकिस्तानका खेलाडि भोहिडोभ एशोर  सग अंकका आधारमा पराजित […]


बक्सिङ टोली बिहिबार उज्बेकिस्तान जाने - Khel Dainik

बक्सिङ टोली बिहिबार उज्बेकिस्तान जाने

बैशाख १३, २०७४

काठमाडौं । एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली राष्ट्रिय बक्सिङ टोलीको बिदाई गरिएको छ । सातदोबाटोस्थीत अन्तर्राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा टोलीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्यसचिव केशव कुमार विष्टले बिदाई गरे ।


पहिलो पटक बक्सिङको च्याम्प अफ च्याम्पियन्स हुने - Khel Dainik

पहिलो पटक बक्सिङको च्याम्प अफ च्याम्पियन्स हुने

बैशाख १२, २०७४

१२ बैशाख / नेपालमा पहिलो पटक बक्सिङको च्याम्प अफ च्याम्पियन्स आयोजना हुने भएको छ। च्याम्प अफ च्याम्पियन्सको विजेताले नगद २ लाख पुरस्कार हात पार्नेछन्। दोस्रो हुनेले ३० तथा तेस्रो हुनेले १० हजार पाउनेछन्। 


प्रेम र दिपक पराजित - Khel Dainik

प्रेम र दिपक पराजित

चैत्र २२, २०७३

थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप (किङ्स कप)मा नेपालका प्रेम र दिपक पहिलो राउण्डबाटै प्रतियोगिताबाट बाहिरीएका छन् ।


बक्सिङ खेलाडी थाइल्याण्ड जाने - Khel Dainik

बक्सिङ खेलाडी थाइल्याण्ड जाने

चैत्र २०, २०७३

थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप (किङ्स कप)मा सहभागि हुन जाने नेपाली बक्सिङ टोलीलाई खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आईतवार बिदाई गरेका छन् ।


Loading...