बक्सिङ्ग
आर्मीकी पुनम छनोट
काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बुधबार छनोट भएकी छन् ।
थाइल्याण्डमा हुने च्याम्पियनसिपका लागि बक्सिङको छनोट सुरु
काठमाडौं (खेलदैनिक) । आगामी अप्रिल १ देखि १० तारिखसम्म थाइल्यान्डको पतायामा आयोजना हुने थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि नेपाली खेलाडीको छनोट मंगलबारबाट सुरु भएको छ ।
सागमा बक्सिङका पदक विजेताहरु नगदसहित सम्मानित
काठमाडौं (खेलदैनिक) । एक्स बक्सर ग्रुप मकाउले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
१३औं सागः बक्सिङमा सनिलले दिलाए नेपाललाई तेस्रो स्वर्ण
काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग)को अन्तिम दिनमा नेपालका सनिल शाहीले नेपालका लागि तेस्रो स्वर्ण जित्न सफल भएका छन् ।
१३औं सागः बक्सिङमा नेपाललाई ऐतिहासिक स्वर्ण
काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकूद (साग) को बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ ।
१३औं सागः बक्सिङमा तीन नेपाली महिला बक्सर फाइनलमा
काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ दोस्रो दिनको खेलपछि तीन नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन् ।
१३औं सागः बक्सिङमा नेपालको सुखद सुरुवात
काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ शुक्रबार भएको पहिलो दिनको खेलमा नेपालका सुशील थापामगर, झुपेन्द्र थापामगर र सनिल शाहीले जित हासिल गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सागका लागि बक्सिङ छनोट सम्पन्न
काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मंगलवार बक्सिङमा ८ सहित जम्मा १६ खेलाडी छनोट भएका छन् ।
बक्सिङतर्फ दिवाना र रोशनी छनोट
काठमाडौं (खेलदैनिक) । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोश्रो चरणको प्रशिक्षणमा सहभागी गराउन नेपाल बक्सिङले मंगलबार छनोट प्रतियोगिता आयोजना गर्यो ।
कुवेत जाने बक्सिङ टोलीको बिदाई
काठमाडौं (खेलदैनिक) । मित्र राष्ट्र कुवेतमा अगस्त १ देखि ९ तारिख सम्म संचालन हुने एएसबीसी स्कुल ब्वाईज बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने नेपाली बक्सिङ टोलीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरियो ।