बक्सिङ्ग

बक्सिङ टोली स्वदेश फर्कियो - Khel Dainik

बक्सिङ टोली स्वदेश फर्कियो

भाद्र १५, २०७८

काठमाडौं (खेलदैनिक) । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ ।


अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइयो (फोटो फिचर) - Khel Dainik

अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइयो (फोटो फिचर)

भाद्र १२, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल बक्सिङ्ग संघको आयोजनामा साताव्यापि विविध कार्यक्रमहरु ‘बक्सिङ फर कज, बक्सिङ फर कम्पेसन–बक्सिङ टुर्नामेण्ट’ गरी विविध कार्यक्रमहरु मनाई अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइएको छ ।


नेपाललार्ई ऐतिहासिक सफलता - Khel Dainik

नेपाललार्ई ऐतिहासिक सफलता

भाद्र ७, २०७८

काठमाडौं (खेलदैनिक) । दक्षिण एशियाली खेलकुदको तेहौ संस्करणमा इतिहास कायृम गरेको बक्सिङ्ग खेलर्ले जुनियर तथा युथ बक्सिङ्गतर्फ पनि एशियनस्तरमा अर्को ऐतिहासिक सफलता हात पारेको छ ।


नेपालमा पनि बक्सिङ दिवस मनाइने - Khel Dainik

नेपालमा पनि बक्सिङ दिवस मनाइने

भाद्र ६, २०७८

काठमाडौं (खेलदैनिक) । नेपाल बक्सिङ्ग संघले यहि आउँदो अगस्त २७ तारीखका दिन अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाउने भएको छ ।


पोल्याण्डमा ऐतिहासिक सफलततर्फ अग्रसर बक्सिङकी सुष्मा - Khel Dainik

पोल्याण्डमा ऐतिहासिक सफलततर्फ अग्रसर बक्सिङकी सुष्मा

बैशाख ४, २०७८

काठमाडौं (खेलदैनिक) । पोल्याण्डमा भईरहेको एआइबीए युथ मेन्स एण्ड वुमन्स वल्र्ड बक्सिङ चयाम्पियनसिप अन्तर्गत नेपालकी शुष्मा तामाङले जित हात पारेकी छिन् ।


एलिट बक्सिङ छनौटः भूपेन्द्र र पवन उपाधि नजिक - Khel Dainik

एलिट बक्सिङ छनौटः भूपेन्द्र र पवन उपाधि नजिक

चैत्र ३१, २०७७

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र भूपु बक्सिङ पोखराका पवन गुरुङ एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोटमा फाइनलमा प्रवेश गरेका छन् ।


सुमिना र सुष्मा वल्ड बक्सिङ च्याम्पियनशिपमा छनोट - Khel Dainik

सुमिना र सुष्मा वल्ड बक्सिङ च्याम्पियनशिपमा छनोट

चैत्र ५, २०७७

काठमाडौं (खेलदैनिक) । सुमिना खड्का आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ६० केजी तौल समूहमा बुधवार छनोट भएकी छन् ।


सनिल र सुस्मिता फाइनलमा - Khel Dainik

सनिल र सुस्मिता फाइनलमा

फाल्गुन २२, २०७७

काठमाडौं (खेलदैनिक) । ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।


बागमती र बक्सिङ संघबीच सम्झौता - Khel Dainik

बागमती र बक्सिङ संघबीच सम्झौता

फाल्गुन २२, २०७७

काठमाडौं (खेलदैनिक) । बागमती खेलकुद परिषद् र नेपाल बक्सिङ संघबीच प्रशिक्षक तालिमका लागि शुक्रबार सम्झौता भएको छ ।


रमिसा र माया सेमिफाइनलमा - Khel Dainik

रमिसा र माया सेमिफाइनलमा

फाल्गुन २१, २०७७

काठमाडौं (खेलदैनिक) । आरडीएसकी रमिसा श्रेष्ठ र बोसिगाउँकी माया क्षत्री वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।


Loading...