बक्सिङ्ग

बक्सिङ टोली स्वदेश फर्कियो - Khel Dainik

बक्सिङ टोली स्वदेश फर्कियो

फाल्गुन २७, २०७६

काठमाडौं (खेलदैनिक) । जोर्डनको अमानमा भएको एसिया–ओसियाना टोकियो ओलम्पिक– २०२० बक्सिङ छनोटमा सहभागी भइ नेपाली बक्सिङ टोली सोमबार राती स्वदेश फर्किएको छ ।


बक्सिङ टोली जोर्डन प्रस्थान - Khel Dainik

बक्सिङ टोली जोर्डन प्रस्थान

फाल्गुन १७, २०७६

काठमाडौं (खेलदैनिक) । टोकिया ओलम्पिक–२०२० अन्तर्गत एयिसन÷ओसिएनियन क्षेत्रको छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार जोर्डनको अमान प्रस्थान गरेको छ ।


आर्मीकी पुनम छनोट - Khel Dainik

आर्मीकी पुनम छनोट

फाल्गुन ८, २०७६

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मीकी पुनम रावल थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि बुधबार छनोट भएकी छन् ।


थाइल्याण्डमा हुने च्याम्पियनसिपका लागि बक्सिङको छनोट सुरु - Khel Dainik

थाइल्याण्डमा हुने च्याम्पियनसिपका लागि बक्सिङको छनोट सुरु

फाल्गुन ७, २०७६

काठमाडौं (खेलदैनिक) । आगामी अप्रिल १ देखि १० तारिखसम्म थाइल्यान्डको पतायामा आयोजना हुने थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि नेपाली खेलाडीको छनोट मंगलबारबाट सुरु भएको छ ।


सागमा बक्सिङका पदक विजेताहरु नगदसहित सम्मानित - Khel Dainik

सागमा बक्सिङका पदक विजेताहरु नगदसहित सम्मानित

पुष २८, २०७६

काठमाडौं (खेलदैनिक) । एक्स बक्सर ग्रुप मकाउले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल बक्सिङ खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।


१३औं  सागः बक्सिङमा सनिलले दिलाए नेपाललाई तेस्रो स्वर्ण - Khel Dainik

१३औं सागः बक्सिङमा सनिलले दिलाए नेपाललाई तेस्रो स्वर्ण

मंसिर २४, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग)को अन्तिम दिनमा नेपालका सनिल शाहीले नेपालका लागि तेस्रो स्वर्ण जित्न सफल भएका छन् ।


१३औं सागः बक्सिङमा नेपाललाई ऐतिहासिक स्वर्ण - Khel Dainik

१३औं सागः बक्सिङमा नेपाललाई ऐतिहासिक स्वर्ण

मंसिर २३, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकूद (साग) को बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ ।


१३औं सागः बक्सिङमा तीन नेपाली महिला बक्सर फाइनलमा - Khel Dainik

१३औं सागः बक्सिङमा तीन नेपाली महिला बक्सर फाइनलमा

मंसिर २१, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ दोस्रो दिनको खेलपछि तीन नेपाली महिला बक्सर फाइनलमा प्रवेश गरेका छन् ।


१३औं सागः बक्सिङमा नेपालको सुखद सुरुवात - Khel Dainik

१३औं सागः बक्सिङमा नेपालको सुखद सुरुवात

मंसिर २०, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ शुक्रबार भएको पहिलो दिनको खेलमा नेपालका सुशील थापामगर, झुपेन्द्र थापामगर र सनिल शाहीले जित हासिल गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।


सागका लागि  बक्सिङ छनोट सम्पन्न - Khel Dainik

सागका लागि बक्सिङ छनोट सम्पन्न

आश्विन १, २०७६

काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि मंगलवार बक्सिङमा ८ सहित जम्मा १६ खेलाडी छनोट भएका छन् ।


Loading...