बक्सिङ्ग
एलिट बक्सिङ छनौटः भूपेन्द्र र पवन उपाधि नजिक
काठमाडौं (खेलदैनिक) । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र भूपु बक्सिङ पोखराका पवन गुरुङ एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि भएको खेलाडी छनोटमा फाइनलमा प्रवेश गरेका छन् ।
सुमिना र सुष्मा वल्ड बक्सिङ च्याम्पियनशिपमा छनोट
काठमाडौं (खेलदैनिक) । सुमिना खड्का आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ६० केजी तौल समूहमा बुधवार छनोट भएकी छन् ।
सनिल र सुस्मिता फाइनलमा
काठमाडौं (खेलदैनिक) । ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
बागमती र बक्सिङ संघबीच सम्झौता
काठमाडौं (खेलदैनिक) । बागमती खेलकुद परिषद् र नेपाल बक्सिङ संघबीच प्रशिक्षक तालिमका लागि शुक्रबार सम्झौता भएको छ ।
रमिसा र माया सेमिफाइनलमा
काठमाडौं (खेलदैनिक) । आरडीएसकी रमिसा श्रेष्ठ र बोसिगाउँकी माया क्षत्री वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सागका स्वर्णधारी सनिल क्वार्टरफाइनलमा
काठमाडौं (खेलदैनिक) । ललितपुरका सनिल शाही वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
गणेशमान सिंह बक्सिङ आजदेखि
काठमाडौं (खेलदैनिक) । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ सोमबारदेखि सुरु हुने भएको छ ।
गणेशमान सिंह स्मृति बक्सिङ फागुनमा
काठमाडौं (खेलदैनिक) ।। नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता स्व. गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ ।
सागमा सहभागि बक्सिङ खेलाडीको कोरोना बीमा
काठमाडौं (खेलदैनिक) । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ ।
नवनियुक्त पदाधिकारीलाई बक्सिङ संघको स्वागत
काठमाडौं (खेलदैनिक) । नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा आइतबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना गर्यो ।