बडी बिल्डिङ

ब्यायाम मन्दिरमा चिन–अप सम्पन्न - Khel Dainik

ब्यायाम मन्दिरमा चिन–अप सम्पन्न

चैत्र २९, २०७३

नेपालकै जेठो जिमखाना नेपाल ब्यायाम मन्दिरले नव वर्ष २०७४ को स्वागत अवसर पारेर चिन–अप प्रतियोगिता र रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


अशोक महर्जन नयाँ मिस्टर हिमालय - Khel Dainik

अशोक महर्जन नयाँ मिस्टर हिमालय

चैत्र २६, २०७३

रिभर फिल्ड फिट्नेस, चमतीका अशोक महर्जनले छैटौं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।


रामबहादुर फाइनलमा - Khel Dainik

रामबहादुर फाइनलमा

चैत्र २५, २०७३

चौथो संस्करणका विजेता नेपाल व्यायाम मन्दिरका रामबहादुर दाहाल छैटौ मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको पुरुष ७० केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।


मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा - Khel Dainik

मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी पुरा

चैत्र २३, २०७३

स्वास्थ्य नै धन हो भन्ने मूल नाराका साथ नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आयोजना गर्न लागेको छैठौं मिष्टर हिमालय राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता एवं प्रथम पुरुष फिटनेस तथा महिला एथलेटिक्स फिजिक्स २०७३ भोली देखि राष्ट्रिय खेलकुद परिषद स्थित कभर्ड हलमा शुरु हुँदै छ ।


धर्मराजलाई फिटनेश फस्ट उपाधी - Khel Dainik

धर्मराजलाई फिटनेश फस्ट उपाधी

चैत्र ५, २०७३

धर्मराज लिम्बु तेश्रो मिस्टर फिटनेश फस्ट अन्तर खुला शारिरीक सुगठन च्याम्पियनसिप जित्न सफल भएका छन् । ६० केजीका उनले आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै उपाधी उचालेका हुन् । उनले नगद २५ हजार सहित ट्रफी र सप्लिमेन्ट प्राप्त गरे । लिम्बु ६० केजी तौलमा प्रथम स्थान हात पार्दै उपाधीका लागि ओभरअल राउन्डमा प्रवेश गरेका थिए । दोश्रो स्थानमा […]


तेश्रो फिटनेश फस्र्ट शारिरीक सुगठन हुने - Khel Dainik

तेश्रो फिटनेश फस्र्ट शारिरीक सुगठन हुने

फाल्गुन २३, २०७३

२२ फागुन / फिटनेश फस्र्ट क्लको आयोजनामा तेश्रो मिस्टर फिटनेश फस्र्ट शारिरीक सुगठन प्रतियोगिता चैत्र ५ गते आयोजना हुने भएको छ ।


तेश्रो फिटनेश फस्र्ट शारिरीक सुगठन हुने - Khel Dainik

तेश्रो फिटनेश फस्र्ट शारिरीक सुगठन हुने

फाल्गुन २२, २०७३

फिटनेश फस्र्ट क्लको आयोजनामा तेश्रो मिस्टर फिटनेश फस्र्ट शारिरीक सुगठन प्रतियोगिता चैत्र ५ गते आयोजना हुने भएको छ । फिटनेश फस्र्ट क्लबको ढुङ्गे अड्डा, सतुङ्गल र थानकोटमा प्रशिक्षण लिई रहेका खेलाडीहरुका विच प्रतिस्पर्धा मार्फत उत्कृष्ट खेलाडी छनोट गरि राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा ३० खेलाडीहरुले सहभागीता जनाउने क्लबका संचालक लक्ष्मण भट्टले […]


Loading...